मनोरञ्जन

प्रकाश धितालको निर्देशनमा “यो जुनि बाचुन्जेलसम्म” बोलको गीत सार्वजनिक (भिडियो)

3 weeks ago

काठमाडौँ – नेपाली सांगीतिक ईतिहासमा पहिलो पटक कलाकार नीर प्रसाद गुरुङले आफ्नो एकल शब्द तथा संगीतमा रहेको पृथक गीति संग्रह “जुनि” सार्वजनिक गरेका छन् । सार्वजनिक एल्बममा ४ गीत समावेश भएका छन् । जुन गीतमा शब्द एक, संगीत अनेक रहेको छ भने यसको शब्द “यो जुनिमा वाचुन्जेल सम्म तिम्रै मायाको हात चाहिन्छ,......

दुई रुपैयाको ट्रेलर रिलिज

3 weeks ago

भाद्र २३ गतेलाई रिलिज हुन मिती तय गरेको चलचित्र ‘२ रुपैयाँ’को ट्रेलर सार्वजनिक भएको छ । 'कुटुमा कुटु' र 'टल्क्यो जवानी' बोलको गीतबाटै प्रतिक्षित बनेको फिल्म ‘२ रुपैयाँ’को बिहीवार राजधानीमा एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा २ रुपैयाँले जीवनमा ल्याउने अनेकौ उचारचढावलाई र......

गायक रबि रिमालको “ए बि र सि डि ए काली दिदी” बोलको गीत छिट्टै बजारमा

4 weeks ago

– सनम सुवाल काठमाडौँ – गायक रबि रिमाल काली दिदिका साथ बि.स २०५३ सालमा बहुचर्चित गीत “चरी उड्यो बादल छुनलाई” बोलको गीतका साथ नेपाली सांगीतिक क्षेत्रमा प्रवेश भएका गायक हुन। आफ्नो शिक्षा अनि ब्यबसायका कारण सांगितिक क्षेत्रबाट टाढा रहेका रिमाल धेरै बर्षको अन्तराल पछि एक पटक फेरि आफ्ना स्रोता माझ आफ्नो......

मोफसलमा प्रेम गीत-२ को च्यारिटी सम्पन्न

4 weeks ago

११ साउन । चलचित्रको बढी नै उर्लिएको बेला  प्रेमगीत – २ ले मंगलबार पोखरा ट्रेड महलस्थित ‘क्युएफएक्स’ चलचित्र घरमा ‘च्यारिटी सो’ सम्पन्न गरेको छ । उक्त‘च्यारिटी सो’ को रकम पिछडिएका तथा विपन्न वर्गका विद्यार्थीको सहयोगार्थ दिने चलचित्र युनिटले जानकारी दिए । पुख्र्याैली थलो नेपाल रहेर पनि विभिन्न......

पधेरो चाहिँ हैन , घर हो नेपाल

4 weeks ago

दिदी नेपाल त पानी पधेरो झै भको छ है ? हजुर अहिले सम्म तेस्तै भाको छ । दिदीको पधेरो नेपाल कि घर ? हाहा... पधेरो चाहिँ हैन , घर हो नेपाल । मन भित्र त नेपाल नै छ ।   अहिले दिदिको माहोल हेर्दा पधेरोमा पानी लिन नेपाल आए झै भको जस्तो लाग्दैन ? तेस्तो हैन कहिले काहीँ पधेरो जस्तो लागेको हुन सक्छ तर नेपाल को पानी ले......

कपिलका दिन खस्किदा सुनिललाई भ्याइनभ्याइ

4 weeks ago

कमेडियन कपिल शर्मा अहिले खस्किएका छन् । सधैभरी एउटैको राज लामो समय नटिक्ने कुरा कपिल बाटै पनि बुझ्न सकिन्छ । सोनी टेलिभिजनबाट प्रशारण भैरहेको उनको ‘कपिल शर्मा शो’को टीआरपी अहिले खस्किएको छ । कपिल शर्मा खस्किएपछि उनको पारिश्रमिक पनि ओरालो लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । कपिल ओरालो लागेपछि......

“शहरभरि एक मात्र नमुना नाच्न गाउन सिपालु जमुना”

4 weeks ago

काठमाडौँ – नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर निमिशा त्रिपाठि र नरेश बि.सिले "नाच्न गाउन सिपालु जमुना" गिति संग्रह बजारमा ल्याएका छन् । निमिशा त्रिपाठिले यो भन्दा अगाडि नै २ वटा गीत बजारमा ल्याइसकेकी छिन । “तिमीलार्इ बुझ्न् नसक्नु मेरै भुल थियो कि” ,“तिमी मात्र हैनोउ मलाई......

गीतकार गोविन्दराज शिवाकोटीको ‘कुलकुल’ सार्वजनिक (भिडियो)

4 weeks ago

काठमाडौँ – गीतकार गोविन्दराज शिवाकोटीको एकल शब्द रचना र प्रस्तुति तथा गायक कृष्ण भट्टराईको एकल स्वरले सजिएको गीतिसंग्रह ‘कुलकुल’ सार्वजनिक भएको छ । एल्बमभित्र कुलकुल, आज फेरी, तिमीलाई नदेख्दा जस्ता गीत समावेश गरिएका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ गीतकार रत्नशमशेर थापाले एल्वम......

साउन महिनामा नक्कली बाबाको बिगबिगी भएपछि…(भिडियो)

4 weeks ago

काठमाडौँ – हास्य क्षेत्रमा छुट्टै नाम कमाउन सफल कलाकार यादव देवकोटा (सरापे) र राजु कमेडी (रेम्बो) ले केहि समय अगाडि मात्रै “गुलेली” भाग ५ कमेडी भिडियो सार्वजनिक गरेका छन् । तुलसी मिडिया प्रा.लीको प्रस्तुतीमा सार्वजनिक भएको उक्त टेलीश्रृंखला नवराज भण्डारीले निमार्ण गरेका हुन् भने यादव देवकोटा (सरापे) र......

नायिका शुभेच्छा थापा तिज गीतमा यसरी छम छम नाचेपछि.. (भिडियो)

4 weeks ago

काठमाडौ – गायिका अस्मिता धमला हमालको तीज गीत ‘नाचुँ छम छम छम’ बोलको गीत केहि समय अगाडि मात्र युट्युबमा सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोमा चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाएकी नायिका शुभेच्छा थापा, हास्यब्यंग्य क्षेत्रमा नाम कमाएकी पल्पसा ढंगोल, र नाट्य क्षेत्रमा नाम कहलिएकी रश्मि भट्टको......

पार्टी छाडेका सबै एकतामा आउँछन् : अध्यक्ष दाहाल

भदौ ४, काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकट भविश्यमा नै डा बाबुराम......

प्रहरी श्रीमती संघको योगदान महत्वपूर्ण : सभामुख घर्ती

भदौ ४, काठमाडौँ – सभामुख ओनसरी घर्तीले नेपाल प्रहरी श्रीमती संघले समाजसेवाको क्षेत्रमा गरेको योगदान......

Displaying hari-om.gif