ब्रेकिङ न्युज

विचार/ब्लग

“अधिकार सम्पन्न स्थानिय निकायको सञ्चालनमा बाजि मार्न दलहरु रस्साकस्सीमा”

1 week ago

निकै लामो समय देखि रिक्त रहेको स्थानीय निकायको निर्वाचनको घोषणाले यतिबेला राजनीतिक दल, राष्ट्रिय तथा स्थानीय संचारमाध्यमहरु, नागरिक समाज, संघ तथा संस्थाहरु, चोक चौतारो, चिया पसल सबैतीर आशाको त्यान्द्रो सहितको रापले छोएको छ। यसैपनी १९ वर्षसम्म स्थानीय निकाय नहुँदा आफ्ना समस्याहरु आफुले चुनेका......

सरकारले आइजीपी नियुक्त गरेका चन्दले फूली लगाउन पाउलान् कि नपाउलान् ?

1 month ago

काठमाठौँ – सरकारले नेपाल प्रहरीका डिआइजी जयबहादुर चन्दलाई आइजिपीमा नियुक्त गरेलगत्तै सर्वोच्च अदालतले सरकारको सो निर्णय यथास्थानमा राख्न अन्तरिम आदेश दियो । सरकारले आइजिपी नियुक्त गरेका चन्दले फुली लगाउन अब कम्तीमा पनि ८ गतेसम्म रोकिएको छ । बरियताक्रमअनुसार आइजीपीको फुली लगाउने पालो डिआइजी......

लोडसेडिङ हट्नु चमत्कार होइन,विद्युतको वैज्ञानिक व्यवस्थापन हो : कुलमान घिसिङ

2 months ago

काठमाडौँ – गतवर्षसम्म दैनिक ८ देखि १८ घण्टासम्म लोडसेडिङ सहदै आएको काठमाडाैँ उपत्यकालाई चौबिसै घण्टा उज्यालो बनाएर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ धेरैको आँखाको नानी बनेका छन् । जनताले लोडसेडिङ अन्त्यलाई चामत्कारिक भनेपनि घिसिङ भने वैज्ञानिक विधिबाट नै व्यवस्थापनलाई......

युवाहरूलाई अभिप्रेरित गर्ने हाम्रो उद्देश्य हो : उपाध्यक्ष लामा

6 months ago

युवासंघ नेपाल पाँचखाल नगर कमिटीको आयोजनामा यहि असोज १४ गते देखि २१ गतेसम्म युवासंघ प्रथम नगर फुटबल कप हुँदैछ । एमाले भातृसंगठन युवासंघले आयोजना गरेको यस फुटबल प्रतियोगिताका विषयमा युवासंघ नेपाल पाँचखाल नगर कमिटीका उपाध्यक्ष तथा यस फुटबल प्रतियोगिताका संयोजक प्रताप लामासँग हाम्रा संवाददाता नवराज......

प्रचण्ड हिम्मत छ भने आउ सडक भ्रमण गर भारत भ्रमण होईन

6 months ago

यो मुलुकको विकास सडक र यातायातको विकासले मापन गरेको हुन्छ । सडक र यातायात बलियो भए देशको अर्थतन्त्र पनि मजबुत हुन्छ । तर विकासकै मुख्य पूर्वाधार मानिने नेपालको सडकको स्थिति दयनीय छ । दक्षिण एसियाकै कमजोर सडकमा दरिएको छ, नेपाली सडक । देशको विकास दिन दुगुना रात चौगुना गराउने सपनाहरू बाँडिरहेका छन्......

भाग्यले बाँचेका यी “पराजुली बा”

7 months ago

यो दुनियाँमा केही पनि स्थायी छैन्, यहाँसम्म कि दुःख पनि । चार्ली चाप्लिनका यी भनाई सिद्ध भएको छ झापाको शनिश्चरेमा ८० वर्षको उमेरमा पनि फोहरको डंगुरमा बसेर जीवन बिताइरहका बेसहारा यी वृद्धका लागि । न कुनै साहारा, न त खाने बस्नेको ठेगान न कुनै परिचय नै । लगभग ८० उमेरको ज्यान हड्डी र छाला बाहेक केही नभएको......

गगन थापाज्यू अब त सुध्रिने बेला आयो की ?

7 months ago

सन्तोष सिलवाल (मोदनाथ) नेपाली कांग्रेसका युवा नेता गगन थापालाई नचिन्ने मान्छे प्राय कमै होलान् । गगन थापा नेपालका चर्चित युवा नेता हुन् । धेरै नेपाली सर्वसाधारणलाई आशा लाग्दो र युवा नेताहरु को को हुन् भनेर सोध्यो भने गगन थापाको नाम नआउने कुनै बेला कमै थियो होला । अहिले पनि उनको नाम बेला बेलामा......

डाक्टर सा’ब नयाँ शक्ति के तपाईको पेवा हो ?

9 months ago

सौगात पोखरेल माफ गर्नुहोस, डा.बाबुराम भट्टराईसँग मेरो साँधको झगडा छैन । न अंश मुद्दा नै छ । यो नयाँ शक्ति साँच्चिकै नयाँ बनाउने अभिप्रायका साथ चलाइएको बहस हो । नयाँ शक्ति निर्माणको सुरुवाती चरणबाट नै मजस्ता थुप्रै युवाहरु पनि बाबुरामसँगै लागेका थियौँ । जतिबेला बाबुरामलाई समाजका धेरै मान्छेहरुले......

डाक्टरसा’ब तपाईं सक्कली कि नक्कली ?

9 months ago

-डा समिर लामा हिजोआज म बिरामी र उनका आफन्त भएर सोचिरहेको छु । उनीहरुको दुविधा महशुस गरिरहेको छु । जब सीआइबी प्रमुख डिआइजी नवराज सिलवालले ‘१७ हजार डाक्टरमा करिब २ हजार नक्कली प्रमाणपत्रधारी वा नक्कली डाक्टरहरु छन्’ भनेर सञ्चारमाध्यमबाट भनिदिनुभयो । सबै मिडियाले यसलाई प्राथमिकताका साथ प्रस्तुत गरे......

एमालेपथमा नयाँ शक्ति

9 months ago

कृष्णप्रसाद पौडेल अन्ततः बाबुराम भट्टराईको अभियान भनेर चिनिएको नयाँ शक्ति राजनीतिक पार्टीमा रुपान्तरण भएको छ। ‘अबको निकासः आर्थिक विकास’, सुन्दैमा सटिक र आकर्षक छ यो नयाँ पार्टीको नारा। अरु पुराना पार्टीभन्दा फरक देखाउन निकै कसरत भएको देखिन्छ खासगरी यो पार्टीको शब्द चयन। अहिलेका मूल प्रवाहका......

प्रधानमन्त्री ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सीबीच भेटवार्ता, निर्वाचनका लागि चिनले सहयोग १४ करोड सहयोग गर्ने

चैत १४, काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी जिनफिङबीच द्विपक्षीय......

जनता भ्रष्टाचार र व्यविचारबाट दुःखी छन् : अध्यक्ष अर्जेल

चैत १४, पर्सा – नेपाल विद्धत् परिषद्का अध्यक्ष जीतबहादुर अर्जेलले मुलुकमा बढ्दै गएको भ्रष्टाचार र......