विचार/ब्लग

फेसबुककी केटी….

2 years ago

मेरो फेसबुक च्याट बक्समा आएको तेस्रो हेल्लो थियो त्यो । चाहे न नचाहे मैले रेस्पोन्स गर्नै थियो । हजुर म अलिक बिजी छु । मेरो जवाफले सायद काम गर्यो । हुन त मैले त्यो जवाफ दिनु थिएन । किनकी फेसबुकमा जोडिएका भाई साथी इष्ट मित्र र चिनजानी नै थिए । फेरी म कसरी व्यस्त भएँ । ताकि दैनिक ४–६ घण्टा नेटमा रुमल्लिनु......

एमाले अध्यक्ष ओलीलाई खुला पत्र

2 years ago

आदरणीय केपी ओलीजी, स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि नेपाली कांग्रेसप्रति तपाईका पछिल्ला अभिव्यक्तिले यो खुलापत्र लेख्न प्रेरित गर्‍यो । ‘कांग्रेस जस्तो पार्टीले यत्रो मत कसरी ल्यायो ?’ र ‘कांग्रेस जस्तो पार्टी कसरी एमालेको प्रतिस्पर्धामा आउन सक्यो ?’ जस्ता तपाईको कटाक्ष तपाईको सुनियोजित......

राजा वीरेन्द्रलाई सम्झँदा…

2 years ago

काठमाडौँ – २०५८ जेठ १९ को दरबारको कहालीलाग्दो घटनाले नेपाली र नेपालका शुभचिन्तकहरूको मनमा चोटमात्र पुर्‍याएन । त्यसपछि देशको राजनीतिको शृंखलाबद्ध उतार–चढावले अनेकतामा एकताको सूत्रमा रमाएको नेपालको राष्ट्रियता आजको दिनमा आइपुग्दा कमजोर भएको महसुस हुनथालेको छ । यसको जिम्मेवार राजा वीरेन्द्र......

स्मृतीमा आमा…

2 years ago

 – राजु काफ्ले  (बयरघारी) दुवईको मुख्य शहर बर–दुवहीको विचमा पर्ने गगन चुम्वी भवनको एक्काईसौ तल्लामा एउटा सानो कोठा छ । कोठा उज्ज्यालो हुनु पर्ने हो, तर एक अर्कामा खाट टाँसिएकोे हुनाले उज्ज्यालो त्यती धेरै भित्र पस्न पाउँदैन । बाहिरको तातो हावा कोठामा प्रवेश गर्न नपाओस् भनेर सबै झ्यालका सिसाहरु टमक्क......

गेट टुगेदर र पार्टीको नाममा युवा पुस्ताहरू होटलको बन्द कोठा भित्र गलत कार्यमा फस्दै ..

2 years ago

डिस्को, बार, गेट टुगेदर र रमाइलो पार्टीको नाममा युवा पुस्ताहरु रिसोर्ट होटलको बन्द कॊठा भित्र बसेर गलत कार्यमा फस्दै गरेका एक अध्ययनले बताएको छ । स्वतन्त्रता हाम्रो नर्सैगिक अधिकार हो, हामीलाई हाम्रो जिबन स्वतन्त्र संग जिउने अधिकार पनि छ र स्वतन्त्र संग जिउन पाउनु पनि पर्छ । प्रसङ्ग यहाँ अहिलेका युवा......

मेरो हजुरबुवा प्रधानमन्त्री भएको भए…

2 years ago

हातमा कोदाली साथमा जाँगर बोकेर हिड्ने मेरो हजुरबुवा पेशाले किसान हुनुहुन्छ । कोदाकोले उठाएको ठेलाले मेरो हजुरबुवाको हात गलेको होइन् झन् दरो भएका छन् । बाझो जमिन खोस्रिन सक्ने तागत भएक मेरा हजुरबुवा उब्जनीमा ध्यान मग्न रहनुहुन्छ । देशको प्रमुख पदमा पुगेका प्रधान मन्त्रि खासै उपलब्धि मुलक काममा......

फेसबुकमा मात्र हैन, आमालाई मनमा पनि सजाउने कि ?

2 years ago

आज वैशाख कृष्ण पक्ष अर्थात् मातातिर्थ औंशी (आमाको मुख हेर्न दिन)। आफूलाई जन्म दिने र यो सृष्टि देखाउने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आशिर्वाद लिएर आज मुलुकभर मातातीर्थ औंसी मनाइने प्रचलन छ। पुरानो धार्मिक किंवदन्ती अनुसार मातातिर्थ औंशीलाई फरक किसिमले ब्याख्या गरिएको छ। जसअनुसार......

२०७३ लाई फर्केर हेर्दा

2 years ago

सबै नेपालीहरुको घरमा नयाँ क्यालेन्डर झुण्डियो। विक्रम संवतको २०७३ साल गयो, २०७४ शुरु भयो। विश्वमा कहीँ पनि प्रयोगमा नरहेको विक्रम संवत नेपालीको लागि दैनिक जीवनको अनिवार्य अभ्यास भएको छ। यस्ता थुप्रै ऐतिहासिक धरोहर छन्, जो नेपालीसँग जोडिएका छन्, जीवन्त र मौलिक छन्। के हो यो विक्रम संवत र को थिए......

“अधिकार सम्पन्न स्थानिय निकायको सञ्चालनमा बाजि मार्न दलहरु रस्साकस्सीमा”

2 years ago

निकै लामो समय देखि रिक्त रहेको स्थानीय निकायको निर्वाचनको घोषणाले यतिबेला राजनीतिक दल, राष्ट्रिय तथा स्थानीय संचारमाध्यमहरु, नागरिक समाज, संघ तथा संस्थाहरु, चोक चौतारो, चिया पसल सबैतीर आशाको त्यान्द्रो सहितको रापले छोएको छ। यसैपनी १९ वर्षसम्म स्थानीय निकाय नहुँदा आफ्ना समस्याहरु आफुले चुनेका......

सरकारले आइजीपी नियुक्त गरेका चन्दले फूली लगाउन पाउलान् कि नपाउलान् ?

3 years ago

काठमाठौँ – सरकारले नेपाल प्रहरीका डिआइजी जयबहादुर चन्दलाई आइजिपीमा नियुक्त गरेलगत्तै सर्वोच्च अदालतले सरकारको सो निर्णय यथास्थानमा राख्न अन्तरिम आदेश दियो । सरकारले आइजिपी नियुक्त गरेका चन्दले फुली लगाउन अब कम्तीमा पनि ८ गतेसम्म रोकिएको छ । बरियताक्रमअनुसार आइजीपीको फुली लगाउने पालो डिआइजी......

आँफैले गरेको पत्रकार सम्मेलनमा कुटिए ज्ञानेन्द्र शाही (भिडियो सहित)

फाइल फोटो काठमाडौँ – आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई प्रहरीले......

आज बाल दिवस : विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौँ – आज राष्ट्रिय बाल दिवस, देशभर विभिन्न कार्यक्रमका आयोजना गरि मनाइदै छ । यस वर्षको बालदिवसको नारा......