विचार/ब्लग

भाग्यले बाँचेका यी “पराजुली बा”

4 years ago

यो दुनियाँमा केही पनि स्थायी छैन्, यहाँसम्म कि दुःख पनि । चार्ली चाप्लिनका यी भनाई सिद्ध भएको छ झापाको शनिश्चरेमा ८० वर्षको उमेरमा पनि फोहरको डंगुरमा बसेर जीवन बिताइरहका बेसहारा यी वृद्धका लागि । न कुनै साहारा, न त खाने बस्नेको ठेगान न कुनै परिचय नै । लगभग ८० उमेरको ज्यान हड्डी र छाला बाहेक केही नभएको......

गगन थापाज्यू अब त सुध्रिने बेला आयो की ?

4 years ago

सन्तोष सिलवाल (मोदनाथ) नेपाली कांग्रेसका युवा नेता गगन थापालाई नचिन्ने मान्छे प्राय कमै होलान् । गगन थापा नेपालका चर्चित युवा नेता हुन् । धेरै नेपाली सर्वसाधारणलाई आशा लाग्दो र युवा नेताहरु को को हुन् भनेर सोध्यो भने गगन थापाको नाम नआउने कुनै बेला कमै थियो होला । अहिले पनि उनको नाम बेला बेलामा......

डाक्टर सा’ब नयाँ शक्ति के तपाईको पेवा हो ?

4 years ago

सौगात पोखरेल माफ गर्नुहोस, डा.बाबुराम भट्टराईसँग मेरो साँधको झगडा छैन । न अंश मुद्दा नै छ । यो नयाँ शक्ति साँच्चिकै नयाँ बनाउने अभिप्रायका साथ चलाइएको बहस हो । नयाँ शक्ति निर्माणको सुरुवाती चरणबाट नै मजस्ता थुप्रै युवाहरु पनि बाबुरामसँगै लागेका थियौँ । जतिबेला बाबुरामलाई समाजका धेरै मान्छेहरुले......

डाक्टरसा’ब तपाईं सक्कली कि नक्कली ?

4 years ago

-डा समिर लामा हिजोआज म बिरामी र उनका आफन्त भएर सोचिरहेको छु । उनीहरुको दुविधा महशुस गरिरहेको छु । जब सीआइबी प्रमुख डिआइजी नवराज सिलवालले ‘१७ हजार डाक्टरमा करिब २ हजार नक्कली प्रमाणपत्रधारी वा नक्कली डाक्टरहरु छन्’ भनेर सञ्चारमाध्यमबाट भनिदिनुभयो । सबै मिडियाले यसलाई प्राथमिकताका साथ प्रस्तुत गरे......

एमालेपथमा नयाँ शक्ति

4 years ago

कृष्णप्रसाद पौडेल अन्ततः बाबुराम भट्टराईको अभियान भनेर चिनिएको नयाँ शक्ति राजनीतिक पार्टीमा रुपान्तरण भएको छ। ‘अबको निकासः आर्थिक विकास’, सुन्दैमा सटिक र आकर्षक छ यो नयाँ पार्टीको नारा। अरु पुराना पार्टीभन्दा फरक देखाउन निकै कसरत भएको देखिन्छ खासगरी यो पार्टीको शब्द चयन। अहिलेका मूल प्रवाहका......

नयाँ शक्ति : हिसिला–बाबुराम कि धुर्मुस–सुन्तली ?

4 years ago

देवप्रकाश त्रिपाठी धुर्मुस र सुन्तलीलाई मानिसले पहिलोपटक टेलिभिजनको पर्दामा देखेका हुन्, टेलिभिजनका दर्शकलाई हँसाउँदै उनीहरू पर्दामा देखापरेका थिए । मान्छे रुवाउने काम धुर्मुस र सुन्तलीले पर्दामा र पर्दापछाडि गरेको जानकारी कम्तीमा नेपाली जनतालाई छैन । तिनै धुर्मुस–सुन्तली भूकम्पपीडितका......

माओवादी केन्द्र : नेताको संख्या बढाउने कि देशको असल कम्युनिस्ट पार्टी बन्ने ?

4 years ago

राजबहादुर बोगटी केही दिनअगाडि मात्र काठमाडौँको एक पार्टी प्यालेसमा ठूलै तामझामसाथ नेकपा (माओवादी) शान्तिप्रक्रियामा आएयता विभिन्न कालखण्डमा विभिन्न बहानामा विभाजित भएर भिन्नाभिन्नै पार्टीका रूपमा स्थापित पार्टीका केही असन्तुष्ट पक्ष र एकीकृत नेकपा माओवादीबीच पार्टी एकता भएको घोषणासभा......

रेल आउँदा किन भारतलाई झड्का ?

4 years ago

२९ वैशाखमा व्यापारिक प्रयोजनका सामानले भरिएको एक कार्गो रेल चीनको दक्षिण पश्चिममा पर्ने गान्सुको राजधानी लाञ्झाउ प्रान्तबाट छुट्यो । अन्तिम गन्तव्य नेपालको राजधानी काठमाडौं भएको रेल यातायात तिब्बतको सिगात्से प्रान्तबाट रोड यातायातमा परिणत हुनेछ । तर, जव चीनको लाञ्झाउ प्रान्तबाट रेल छुट्यो,......

मैले बुझेको साम्यबाद

5 years ago

रवि भट्टराई काठमाडौ, साउन १२- नेपालमा कम्युनिष्ट पार्टीहरुको उदयसंगै आफुहरुलाई कम्युनिष्ट भन्न रुचाउने पार्टिका उच्च पदमा आशिन नेताहरुले हरेक सभा सम्मेलन तथा भेटघाटमा साम्यबाद, माक्स बाद, लेलिनबाद ,माओबाद अझ माक्स, एङ्गेल्स, लेलीन जस्ता ब्यक्तिको ससम्मान नाम लिएको सुनिरहदा स्कुले अबस्था देखि नै......

रु १५ पर्ने चियाको पैसा कहिल्यै नतिर्ने दानबिर

5 years ago

रबि भट्टराइ, असार ७ - ऊ मेरो पहिलेदेखिको साथी हो । त्यस्तो धेरै मिल्ने त नभनौ तर उसको र मेरो सम्बन्ध नराम्रो छैन यतिसम्म कि उ र म संगै बसेर कयौ पटक चिया र खाजा खाएका छौ, कहिलेकाहि त भात पनि खाएको हौल, घरसंगै त हैन तर संगै नभएपनि के भो र संगै पढेको साथी जस्तो नजिकको को हुन्छ र ? घर छोडेर पढ्न शहर पसेका हामी,......

चार दिनसम्म लगातार भारी बर्षा, यी नदीमा बहाव बढ्न सक्ने

काठमाडौं – मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी......

भोटेकोशी नदीले दर्जनौँ घर बगायो, हराइरहेकाहरुको खोजी कार्य सुरू

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ भने एक दर्जनभन्दा धेरै मनिस बाढीले......