शिक्षा

ब्रेकिङ : एसईई परिक्षा रोकियो

2 weeks ago

काठमाडौं – सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए । सरकारले एसईई परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो......

एसइई परीक्षा केन्द्रमा हेल्थ डेस्क, बाँकी शैक्षिक संस्था चैत ३० गते सम्म बन्द

2 weeks ago

चैत ५, काठमाडौँ – सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई)का परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क स्थापना गर्ने भएको छ। कोभिड – १९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले यस्तो नियन्त्रण गरेको हो। एसईई बिहीवार देखि......

चैत ५ गतेसम्ममा विद्यालयहरुले वार्षिक परीक्षा सम्पन्न गरिसक्नुपर्ने

1 month ago

काठमाडौँ – विद्यालयहरुले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा आगामी चैत ५ गतेसम्ममा सम्पन्न गरिसक्नुपर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालको संयोजकत्वमा बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सो मितिसम्ममा......

कक्षा ११ र १२ को परीक्षा तालिका सार्बजनिक

2 months ago

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका आज सार्बजनिक गरेको छ । परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७६ बैशाख ८ गते देखि सुरु हुने भएको छ । त्यसै गरि कक्षा ११ को परीक्षा २०७६ बैशाख २१ गते देखि सुरु हुने छ । परीक्षा बिहान ७ बजे देखि सुरु हुने छ । ......

छात्रालाई प्रतिमहिना रु ५०० प्रोत्साहन भत्ता दिनेः मुख्यमन्त्री राउत

3 months ago

काठमाडौँ – प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्र सञ्चालित रहेका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई प्रतिमहिना रु ५०० प्रोत्साहन भत्ता दिने बताएका छन् । प्रदेश नं २, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज वीरगञ्जमा आयोजना गरेको ‘छोरी शिक्षा बीमा सप्ताह शिविर’......

स्नातकोत्तर तहको नतिजा सार्वजनिक

3 months ago

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको नतिजा सार्वजनिक गरेको छ । त्रिविले २०७६ सालको असार महिनामा संचालित व्यवस्थापन संकाय संकाय तर्फ एमबीएस प्रथम बर्षको परीक्षाफल सार्वजनिक गरेको हो । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट MBS लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि 33624 मा......

फागुन १४ गते स्ववियु निर्वाचन

3 months ago

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने समय तोकेको छ । बिहीबार बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने मिति तोकेको हो । स्ववियु निर्वाचन मिति तोकेसँगै......

फागुन १४ मा स्ववियु निर्वाचन

3 months ago

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने तयारी थालेको छ। यसअघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधिकारीको म्याद फागुन १३ गतेसम्म मात्र थप गरिएकाले अब फागुन १४ गते नै निर्वाचन गर्नुपर्ने भएको......

कक्षा ११ को पुरक परीक्षाको नतिजा आज आउने

4 months ago

काठमाडौँ – कक्षा ११ को पुरक परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । यहि कार्तिक ३० र मंसिर १ गते संचालित कक्षा ११ को पुरक परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको हो । नतिजा आज ४ बजे पछि सार्वजनिक हुने बताइएको छ। नतिजा प्रकाशित भैसकेपछी नतिजा हेर्नको लागि NEB लेखि एउटा स्पेस दिएर सिम्बोल नम्बर लेखेर 31003 मा......

प्याब्सकको अध्यक्षमा गेन्द्र लामा निर्वाचित

4 months ago

काठमाडौँ – निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को चौथो अधिवेशन बुधवार धुलिखेलमा सम्पन्न भएको छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गरेको छ । चौथो अधिवेशनबाट अध्यक्षमा प्राक्सीस इन्टरनेशनल एकेडेमीका प्रिन्सिपल गेन्द्र लामा......

विदेशबाट आएका देवरलाई कोरोना, भाउजुलाई पनि लाग्यो, एकैदिन ३ जनामा पोजेटिभ देखियो (भिडियो)

चैत्र २२, काठमाडौं – कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक......

महामारीको बेलामा जनताको सेवा गर्दै गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी

काठमाडौँ – विश्व नै कोराना भाइरसले आक्रान्त बनेको छ न धनी, न गरिब, न ठूलो न सानो कसैलाई यस ज्यानमारा भाइरसले......