शिक्षा

त्रिविमा अनलाइन कक्षा : स्नातकका विद्यार्थीको अत्तोपत्तो छैन

4 weeks ago

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा सञ्चालित स्नातकोत्तर तहको अनलाइन कक्षामा विद्यार्थीको उपस्थिति बढ्दै गएको छ । स्नातक तहमा अनलाइन कक्षा सञ्चालन त के धेरै विद्यार्थीको अझै अत्तोपत्तो लाग्न सकेको छैन । कोरोना भाइरसको सङ्क्रमणपछि विश्वविद्यालयले विद्यार्थीको शैक्षिक सत्र......

एसइईबारे एकसाताभित्र निर्णय हुन्छ ?शिक्षामन्त्री

1 month ago

जेठ २२,काठमाडौं -  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन्। शिक्षा पत्रकार सञ्जाल (इजोन)ले बिहिबार आयोजना गरेको भर्चुअल संवादमा उनले ती परीक्षाका विषयमा विभिन्न तीन......

उत्तर कोरियाको प्राथमिक विद्यालयमा पठनपाठन सुरु

1 month ago

जेठ २२, काठमाडौं- उत्तर कोरियाको प्राथमिक विद्यालयमा पठनपाठन सुरु भएको छ । उत्तर कोरियामा शैक्षिक सत्र अप्रिलमा सुरु हुन्छ । तर कोरोनाका कारण यो रोकिएको थियो । छिमेकी मुलुक चीनमा कोरोना संक्रमण देखिएपछि उत्तर कोरियाले आफ्नो सीमा सील गरिदिएको थियो र बाहिरबाट आउनेहरुलाई रोक लगाइएको थियो । उत्तर......

असार १ देखि वैकल्पिक विधिबाट पढाइ सुरु

1 month ago

जेठ २१, काठमाडौं- विद्यालय तहमा अध्ययनरत लाखौँ विद्यार्थीले आगामी असार १ देखि वैकल्पिक विधिबाट पढाइ सुरु गर्ने भएपछि विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने भएको छ । विद्यार्थीले अब २०७७ चैतभित्र यो शैक्षिक सत्रको पढाइ पूरा गर्न सक्ने अवस्था सिर्जना भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि......

जेठ २१ देखि निजी विद्यालयमा भर्ना

1 month ago

जेठ १७, काठमाडौं -सकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दुरीसहित विद्यार्थी भर्ना प्रक्रिया सुरू गर्ने भएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेस नेपाल (प्याब्सन) राष्ट्रिय निजी......

वैशाख र जेठमा हुने परीक्षा स्थगित

3 months ago

चैत्र २८, काठमाडौँ – त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बिहीबार भएको समितिको बैठकले कोरोना (कोभिड–१९)को कारणले परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली र सेमेष्टर......

कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित

3 months ago

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । परीक्षा बोर्डको आज बसेको बैठकले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कक्षा १२ को परीक्षा आगामी बैशाख ८ गतेबाट र कक्षा ११ को परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्ने गरी गत माघ ७ गते परीक्षा......

ब्रेकिङ : एसईई परिक्षा रोकियो

4 months ago

काठमाडौं – सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए । सरकारले एसईई परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो......

एसइई परीक्षा केन्द्रमा हेल्थ डेस्क, बाँकी शैक्षिक संस्था चैत ३० गते सम्म बन्द

4 months ago

चैत ५, काठमाडौँ – सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई)का परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क स्थापना गर्ने भएको छ। कोभिड – १९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले यस्तो नियन्त्रण गरेको हो। एसईई बिहीवार देखि......

चैत ५ गतेसम्ममा विद्यालयहरुले वार्षिक परीक्षा सम्पन्न गरिसक्नुपर्ने

4 months ago

काठमाडौँ – विद्यालयहरुले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा आगामी चैत ५ गतेसम्ममा सम्पन्न गरिसक्नुपर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालको संयोजकत्वमा बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सो मितिसम्ममा......

बनेपामा गाडी ब्रेक फेल भएर सडकमै पल्टिँदा १८ वर्षीय युवकको ज्यान गयो

काभ्रे – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ शेरामा मङ्गलबार निसान गाडी दुर्घटना हुँदा गाडीका सहचालकको......

सरिता गिरी पार्टी र सांसद पद दुवैबाट निस्कासित

काठमाडौं – समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टी र सांसद पद दुवैबाट निस्कासन गरेको छ । आज बसेको......