शिक्षा

आजबाट कक्षा ११ को परिक्षा सुरु

6 months ago

बैशाख २९, काठमाडौँ – आजदेखि यस वर्षको कक्षा ११ को परीक्षा सुरु भएको छ । परीक्षा बिहान ७ बजेबाट सुरु भएको हो । यस वर्ष कक्षा ११ को परीक्षामा ५ लाख ८ हजार ४ सय ९४ जना परीक्षार्थी सहभागी भएका छन् । जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक......

स्नातक प्रथम वर्षको नतिजा प्रकाशित,यसरी हेर्नुहोस् रिजल्ट

6 months ago

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गत चार बर्षे बीएड प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ । परीक्षामा ४५ हजार ५ सय ३५ परीक्षार्थी सम्मलित भएकोमा जम्मा ८ हजार १ सय ७२ जना मात्रै पास भएका छन् । नतिजा मोबाइल एसएमएसबाट हेर्न सकिन्छ । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BED र......

एसईई परीक्षाको उत्तरपुस्तिका परिक्षण गर्न कार्यालय सहयोगी र अन्य कर्मचारी

6 months ago

काठमाडौं – एसईई परीक्षाको उत्तरपुस्तिका व्यवस्थापन गर्न कर्मचारी अभाव भएपछि राष्ट्रिय परीक्षा बोर्डले कार्यालय सहयोगी र अन्य कर्मचारीको सहयोग लिन थालेको छ । परीक्षा सकिएको करिब एक महिना पुगिसक्दापनि कतिपय जिल्लामा उत्तरपुस्तिकामा कोडिङ र व्यवस्थापन गर्न समेत कर्मचारीको अभाव भएपछि परीक्षा......

‘चकचके’ भन्दै विद्यार्थी निष्कासित, कानुन भन्छः निकाल्न पाइँदैन

6 months ago

बैशाख २६, काठमाडौं – विद्यालयमा चकचक गरेको आरोपमा भीमसेनगोलास्थित कमल नेत्र छुनामुना माध्यमिक विद्यालयमा अध्ययनरत पासाङ तामाङलाई पढाइबाट वञ्चित गरेको पाइएको छ । नर्सरीमा पढिरहेका उनलाई विद्यालय प्रशासनले कक्षामा धेरै चलेको र हल्ला गरेको बताउँदै पढाउन मानेको छैन । बच्चालाई अनुशासनमा राख्न......

हिमाल एकेडेमी बालुवाटारको ८ औ अभिभावक दिवस सम्पन्न

7 months ago

काठमाडों – हिमाल एकेडेमी बालुवाटारको ८ औ अभिभावक दिवस उल्लेख्य अभिभावकका साथै बिभिन्न साँस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ। काठमाडौँ महानगर पालिकाको वडा नं ४ टुँडलदेवी अवस्थित स्कुलमा प्राणाङ भएको कार्यक्रममा स्कुलका संस्थापक सल्लाहकार हरि निरौलाले आगन्तुक अतिथि हरूलाई स्वागत गरेका थिए ।......

आजबाट कक्षा १२ को परिक्षा सुरु, ११ को तयारि पुरा

7 months ago

बैशाख १५, काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र कक्षा १२ को वार्षिक परीक्षाको तयारी पूरा भएको जनाएको छ। देशभर एक साथ आज आइतबारदेखि हुने कक्षा १२ र वैशाख २९ गतेदेखि हुने कक्षा ११ को परीक्षाको तयारी पूरा गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले......

बीबीएस प्रथम वर्षको नतिजा प्रकाशित

7 months ago

काठमाडौँ – त्रिभुवन विश्वबिद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गतको बीबीएस प्रथम वर्षको नतिजा सार्बजनिक गरेको छ । त्रिविले २०७५ श्रावण/भाद्रमा संचालित ३ बर्षे बिबिएस प्रथम वर्षको नतिजा आज प्रकाशित गरेको हो । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 3BBS लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि......

११ र १२ को परीक्षामा कडाइ गर्न शिक्षामन्त्रीको निर्देशन

7 months ago

बैशाख १२, काठमाडौँ – शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यहि वैशाख १५ गते देखि सुरु हुने कक्षा ११ र १२ को परीक्षा व्यवस्थित, भयरहित र मर्यादित बनाउन सबै सरोकारवालालाई निर्देशन दिएका छन् । बिहीबार एक विज्ञाप्ति जारी गर्दै शिक्षामन्त्री पोखरेलले सबै निकाय जिम्मेवार भएर हालै कक्षा......

निजी विद्यालयमा १० देखि १२० प्रतिशतसम्म शुल्क बढाउने तयारी

7 months ago

बैशाख ३, चितवन – चितवनमा रहेका निजी विद्यालयले आगामी शैक्षिक सत्रदेखि शुल्क वृद्धिको तयारी गरेका छन् । हरेक निजी विद्यालयले स्थानीय तहमा शुल्क वृद्धिको प्रस्ताव पेस गरेसँगै बढाउने तयारी देखिएको हो । स्थानीय तहमा प्रस्ताव भएको शुल्क विवरण हेर्दा १० देखि १२० प्रतिशतसम्म वृद्धि प्रस्ताव पेस भएका छन्......

स्थायी शिक्षक हकहित मञ्चको पहिलो राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न, यी हुन १४ बुँदे माग

7 months ago

चैत २६, काठमाडौं – ‘शिक्षक पेशाको अभिवृद्धि राज्यको अपेक्षाकृत समृद्धि’ भन्ने मूल नाराका साथ स्थायी शिक्षक हकहित मञ्चको पहिलो राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा स्थायी हकहित मञ्चले गरेको पत्रकार सम्मेलनमा बोल्दै मञ्चका केन्द्रिय संयोजक रमेशबावु भट्टराईले......

१५ सय कैदीको भीडमा नख्खु कारागारमा दिन काट्दै आलम

काठमाडौँ – रौतहटको राजपुर बमका*ण्डका आ*रोपी नेपाली कांग्रेसका नेता तथा संघीय सांसद मोहम्मद आफताब आलमलाई......

सचिन तेन्दुल्करले भेटे प्रधानमन्त्री ओलीलाई,ओलीले गरे यस्तो ट्वीट

काठमाडौं – भारतीय क्रिकेटर सचिन तेन्दुल्करले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । शुक्रबार नेपाल......