शिक्षा

गर्मीले बालबालिका बाहिर निस्कन नसकेपछि विद्यालय बन्द गरियाे

10 months ago

जेठ २०, धनगढी – धनगढी आसपासका क्षेत्रमा अत्याधिक गर्मी बढेपछि विद्यालय बन्द हुन थालेका छन् । धनगढीको तापक्रम ४० देखि ४३ डिग्री सेल्सियस सम्म पुगेको छ । तापक्रम बढ्दै जाँदा यहाँको जनजीवन प्रभावित भएको छ । गर्मीले बालकालिका बाहिर जान नसक्ने स्थिति भएपछि धनगढी उपमहानगरपालिका भित्रका सम्पूर्ण......

कलिलैमा स्कुल पठाउँदा बालबालिकाको मस्तिष्कमा असर हुने

11 months ago

काठमाडौं – बालबालिका बदलिएका छैनन् तर उनीहरूबाट गरिने हाम्रा अपेक्षा भने बढेका बढ्यै छन् । उनीहरूलाई सानो उमेरमा विद्यालय भर्ना गरिदिनु अनि बढी अपेक्षा राख्नु गलत भएको बालविज्ञहरूको भनाइ छ । सहरी जीवन संयुक्त परिवारबाट सानो परिवारमा बदलिँदै छ । बाबुआमा दुवै कामकाजी त्यसैले कलिलै उमेरमा......

सरकारी स्कुलमा पढाउने कर्मचारीलाई प्रोत्साहन

11 months ago

बैशाख ३१, काठमाडौँ – सरकारले सार्वजनिक विद्यालय पढाउने कर्मचारीलाई लाई प्रोत्साहन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा नीति २०७५मा सो व्यवस्था उल्लेख छ । तर के प्रोत्साहन गर्ने भन्ने विषय तोएिको छैन । स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने विद्यालयले......

आजबाट कक्षा ११ को परिक्षा सुरु

11 months ago

बैशाख २९, काठमाडौँ – आजदेखि यस वर्षको कक्षा ११ को परीक्षा सुरु भएको छ । परीक्षा बिहान ७ बजेबाट सुरु भएको हो । यस वर्ष कक्षा ११ को परीक्षामा ५ लाख ८ हजार ४ सय ९४ जना परीक्षार्थी सहभागी भएका छन् । जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक......

स्नातक प्रथम वर्षको नतिजा प्रकाशित,यसरी हेर्नुहोस् रिजल्ट

11 months ago

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गत चार बर्षे बीएड प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ । परीक्षामा ४५ हजार ५ सय ३५ परीक्षार्थी सम्मलित भएकोमा जम्मा ८ हजार १ सय ७२ जना मात्रै पास भएका छन् । नतिजा मोबाइल एसएमएसबाट हेर्न सकिन्छ । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BED र......

एसईई परीक्षाको उत्तरपुस्तिका परिक्षण गर्न कार्यालय सहयोगी र अन्य कर्मचारी

11 months ago

काठमाडौं – एसईई परीक्षाको उत्तरपुस्तिका व्यवस्थापन गर्न कर्मचारी अभाव भएपछि राष्ट्रिय परीक्षा बोर्डले कार्यालय सहयोगी र अन्य कर्मचारीको सहयोग लिन थालेको छ । परीक्षा सकिएको करिब एक महिना पुगिसक्दापनि कतिपय जिल्लामा उत्तरपुस्तिकामा कोडिङ र व्यवस्थापन गर्न समेत कर्मचारीको अभाव भएपछि परीक्षा......

‘चकचके’ भन्दै विद्यार्थी निष्कासित, कानुन भन्छः निकाल्न पाइँदैन

11 months ago

बैशाख २६, काठमाडौं – विद्यालयमा चकचक गरेको आरोपमा भीमसेनगोलास्थित कमल नेत्र छुनामुना माध्यमिक विद्यालयमा अध्ययनरत पासाङ तामाङलाई पढाइबाट वञ्चित गरेको पाइएको छ । नर्सरीमा पढिरहेका उनलाई विद्यालय प्रशासनले कक्षामा धेरै चलेको र हल्ला गरेको बताउँदै पढाउन मानेको छैन । बच्चालाई अनुशासनमा राख्न......

हिमाल एकेडेमी बालुवाटारको ८ औ अभिभावक दिवस सम्पन्न

11 months ago

काठमाडों – हिमाल एकेडेमी बालुवाटारको ८ औ अभिभावक दिवस उल्लेख्य अभिभावकका साथै बिभिन्न साँस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ। काठमाडौँ महानगर पालिकाको वडा नं ४ टुँडलदेवी अवस्थित स्कुलमा प्राणाङ भएको कार्यक्रममा स्कुलका संस्थापक सल्लाहकार हरि निरौलाले आगन्तुक अतिथि हरूलाई स्वागत गरेका थिए ।......

आजबाट कक्षा १२ को परिक्षा सुरु, ११ को तयारि पुरा

12 months ago

बैशाख १५, काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र कक्षा १२ को वार्षिक परीक्षाको तयारी पूरा भएको जनाएको छ। देशभर एक साथ आज आइतबारदेखि हुने कक्षा १२ र वैशाख २९ गतेदेखि हुने कक्षा ११ को परीक्षाको तयारी पूरा गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले......

बीबीएस प्रथम वर्षको नतिजा प्रकाशित

12 months ago

काठमाडौँ – त्रिभुवन विश्वबिद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गतको बीबीएस प्रथम वर्षको नतिजा सार्बजनिक गरेको छ । त्रिविले २०७५ श्रावण/भाद्रमा संचालित ३ बर्षे बिबिएस प्रथम वर्षको नतिजा आज प्रकाशित गरेको हो । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 3BBS लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि......

स्वास्थ्य सामाग्री खरिद प्रकरणमा जोडिएको आरोप लागेका युवराज शर्माले खोले मुख

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को पहिचान, रोकथाम तथा उपचारका स्वास्थ्य सामग्री खरिद कार्यमा संलग्न......

विदेशबाट आएका देवरलाई कोरोना, भाउजुलाई पनि लाग्यो, एकैदिन ३ जनामा पोजेटिभ देखियो (भिडियो)

चैत्र २२, काठमाडौं – कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक......