शिक्षा

प्याब्सनबाट बीस विद्यालयको सदस्यता खारेज

5 years ago

कावासोती - निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ( प्याब्सन) नवलपरासीले जिल्लाका २० निजी विद्यालयको साधारण सदस्यता खारेज गरेको छ । प्याब्सनको निर्णय कार्यान्वयन नगरेको र मनोमानी तरिकाले विद्यालय सञ्चालन गरेकाले २० विद्यालयको सदस्यता खारेज गर्ने निर्णय बुधबार गरिएको प्याब्सन नवलपरासीका अध्यक्ष......

यार्सागुम्बाको खोजी : साठी विद्यालय बन्द

5 years ago

यार्सागुम्बा सङ्कलन आम्दानीको राम्रो स्रोत बन्न थालेपछि दार्चुलाका उच्च पहाडी भेगका ६० भन्दा बढी सरकारी विद्यालय बन्द भएका छन् । विद्यार्थी यार्सागुम्बा सङ्कलनका लागि गएपछि जिल्लाको दुहुँ र मार्मा क्षेत्रका ती विद्यालयको पठनपाठन बन्द भएको हो । विगत सात वर्षदेखि त्यहाँ विद्यालय व्यवस्थापन......

शैक्षिक संस्थाको क्षति अनुमानभन्दा बढी, पुनर्निर्माणमा २५ अर्ब लाग्ने

5 years ago

देशभरका सरकारी तथा सामुदायिक शैक्षिक संस्थामा भूकम्पले पर्याएको क्षति अनुमानभन्दा निकै बढी पाइएको छ । शिक्षा मन्त्रालयका तथ्यांक अनुसार क्षति पुगेका भौतिक संरचना पुनर्निर्माणका लागि २५ अर्ब रुपैयाँभन्दा बढी लाग्ने देखिएको  छ । मन्त्रालयले आगामी आर्थिक वर्षमा १० अर्ब रुपैयाँभन्दा बढी रकम......

केन्द्रमै स्वास्थ्य टोली खटाएर प्लस टु परीक्षा हुन्छ : उच्च माध्यमिक शिक्षा परिषद

5 years ago

उच्च माध्यमिक शिक्षा परिषद्ले केन्द्रमै स्वास्थ्य टोली खटाएर प्लस टु परीक्षा सञ्चालन हुने भएको छ । कक्षा ११ र १२ को परीक्षा महाभूकम्पका कारण एक महिनापछि यही जेठ २० गतेबाट कक्षा १२ को परीक्षा हुनेछ । त्यसैगरी कक्षा ११ को परीक्षा असार १ गतेबाट हुनेछ । ‘कुनै पनि परीक्षार्थीलाई भौतिक र मनोवैज्ञानिक असर......

बैंक खाताबाटै विद्यालयको रकम गायव

5 years ago

झापाको दकमस्थित १ विद्यालयको रकम बैंक खाताबाट गायब भएपछि घटना रहस्यमय भएको छ । दमक–६ स्थित ढुकुरपानी उच्च माविको ५ लाख रुपैयाँ गायब भएको हो । राष्ट्रिय वाणिज्य बैंकको दमक शाखामा खोलिएको खाताबाट किर्ते गरी रकम निकालेको पाइएको विद्यालयले जनाएको छ । नक्कली लेटरप्याड र छाप प्रयोग गरी बैंकलाई चेक सकिएको......

भूकम्पबाटबाट पश्चिमाञ्चल क्षेत्रमा ५ लाख विद्यार्थी प्रभावित

5 years ago

विनाशकारी भूकम्पले पश्चिमाञ्चल क्षेत्रका ५ लाख विद्यार्थी प्रभावित भएका छन् । जसबाट १ हजार ६ सय २० विद्यालय पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । विद्यालय क्षतिग्रस्त हुँदा पाँच लाख विद्यार्थीहरु प्रभाभित भएका छन् । गत वैशाख १२ गते गएको भूकम्पले गोरखाका ५ सय ७४ मध्ये ४ सय ४५ विद्यालयमा पूर्णरुपमा......

हावाहुरीले छाना उडाएपछि खुलाचौरमा पढाइ

5 years ago

हावाहुरीले विद्यालयको छानो उडाएपछि बैतडीका विभिन्न गाविसमा रहेका झन्डै आधा दर्जन विद्यालयको पढाइ पनि खुला चौरमै हुन थालेको छ । हावाहुरीले पाटन नगरपालिका– ९ वसन्तपुरमा रहेको त्रिपुरेश्वर माविको छकोठे भवनको छानोे उडाएपछि अहिले विद्यार्थीलाई खुला चौरमा पठनपाठन गर्नुपर्ने बाध्यता भएको विद्यालय......

बाबु–आमा गुमाएका बालबालिकालाई निशुल्क शिक्षा दिईने

5 years ago

भूकम्पमा दुवै अभिभावक गुमाएका बालबालिकालाई नि:शुल्क शिक्षा र पालनपोषणको व्यवस्था गरिने शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले बताउनु भयोछ । १४ वर्षमुनिका बालबालिकालाई यस्तो व्यवस्था गरिने निर्णय मन्त्रालयले आइतबार गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले दुवै......

विद्यालय पठनपाठनयोग्य बनाउन सात दिनको समय

5 years ago

विनाशकारी भूकम्पबाट झापाका ११४ सामुदायिक विद्यालयमा क्षति भएको छ । भूकम्पबाट क्षत्विक्षप्त भएका विद्यालयलाई सात दिनभित्र पठनपाठनयोग्य बनाउन जिल्ला शिक्षा कार्यालयले निर्देशन दिएको छ । निर्देशन दिएको समयमा विद्यालयमा विद्यार्थी भने नजाने तर अभिभावकले विद्यालयको निरीक्षण एवम् अनुगमन गरी......

एसएलसीको नतिजा असार दोस्रो सातामा हुने

5 years ago

भक्तपुर : परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भूकम्पले एसएलसी परीक्षाको नतिजा प्रकाशनमा कुनै असर नगर्ने जनाएको छ । भूकम्पले उत्तरपुस्तिका परीक्षणमा असर नपारेको र सबै उत्तरपुस्तिका सुरक्षित रहेकाले परीक्षाफल निर्धारित समयमै प्रकाशन हुने परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिए......

आजबाट अन्त्य भयो लकडाउन

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथामका लागि लगाएको......

स्वतन्त्र राष्ट्रिय अभियान नेपालद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

हरेक आन्दोलन र अभियानका कार्यक्रमहरु फरक शैलीमा गर्दै आएको स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले हातैले......