शिक्षा

फेरि सर्यो स्नातक तह पहिलो वर्षको परीक्षा (विज्ञापन सहित)

2 years ago

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षा पुनः सारेको छ । यसअघि तराईमा आएको बाढीका कारण सारिएको परीक्षालाई मुस्लिम धर्मालम्बीहरुको बकर इद परेकाले पुनः सारिएको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले ३ तथा ४ वर्षे स्नातक तह पहिलो वर्ष र प्रविणता प्रमाण पत्र तह पहिलो वर्षको......

शिक्षा कार्यालयको रु चार करोड ७७ लाख ३१ हजार बजेट फिर्ता

2 years ago

साउन २५ । आर्थिक वर्ष २०७३÷७४ मा जिल्ला शिक्षा कार्यालयको रु चार करोड ७७ लाख ३१ हजार बजेट फिर्ता भएको छ । कार्यालयलाई अख्तियारी आएको रु ७१ करोड ३१ लाख ३९ हजारमध्ये रु ६६ करोड ५४ लाख सात हजार खर्च भएको जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले जानकारी दिएका छन् । गत आवमा ९२ प्रतिशत बेरुजु फर्छ्योट भएको......

कक्षा १२ काे परीक्षाफल सार्वजनिक

2 years ago

काठमाडौं – कक्षा १२ को विज्ञान संकायको परीक्षाफल सार्वजनिक भएको छ । परीक्षामा नियमित तर्फ ७९ दशमलव ४४ प्रतिशत र आशिंक तर्फ ४३ दशमलव ९६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार नियमित ४४ हजार ८ सय ९७ विद्यार्थी परीक्षामा......

एसईई पूरक परीक्षा साउन १९ गतेदेखि (तालिका सहित)

2 years ago

काठमाडौँ – एसईई पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउन १९ गते बिहीबारदेखि २६ गतेसम्म सञ्चालन हुने भएको छ । कर्यक्रम अनुसार १९ गते अनिवार्य अङ्ग्रेजी र वेदविद्याश्रमतर्फ : अनिवार्य संस्कृत भाषा र साहित्य, अनिवार्य अङ्ग्रेजी, २० गते अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीको लागि अङ्ग्रेजी, साउन २१ गते......

एसइईको नतिजा सार्वजनिक: कुन ग्रेडमा कति पास ? यसरी हेर्नुहाेस् नतिजा

2 years ago

काठमाडौं – एसइई परीक्षा २०७३ को नतिजा सार्वजनिक भएको छ । कुल ४६२१३६ जना विद्यार्थी परीक्षामा सहभागि भएका थिए । नियमित तर्फ ४४५५६४ विद्यार्थी सहभागि भएको परीक्षा बोर्डले जनाएको छ । नियमित तर्फ १२ हजार दुई सय ८४ जनाले ए प्ल ग्रेड ल्याएका छन् । ४२ हजार ४ सय २७ ले ए ग्रेड ल्याएका छन् । ५० हजार ६ सय १६ ले बि......

शिक्षामा नीजि क्षेत्रको ब्रम्हलुट : अध्यक्ष पुरी

3 years ago

भक्तपुर – शिक्षासँग सरोकार राख्ने अभिभावक संघ नेपाल, प्याब्सन र एन प्याब्सनका पदाधिकारीले सरकारको कमजोरीकै कारण नेपालको शैक्षिक क्षेत्रको बिकास हुन नसकेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनीहरुले सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी बालुवामा पानी......

‘ समयको परिवर्तनसँगै शिक्षा क्षेत्रमा पनि परिवर्तन अाएकाे छ ’

3 years ago

फागुन २१, काठमाडौँ – विद्यार्थीको सिकाइमा अभिभावकको ठूलो भूमिका रहेको शिक्षाविद्ले बताएका छन् । नवोदित विद्या कुञ्ज माध्यामिक विद्यालयको २५औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (ब्याकुल माइला)ले समयको परिवर्तनसँगै शिक्षा क्षेत्रमा पनि......

स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा चैत २० गतेदेखि(परीक्षा तालिकासहित)

3 years ago

फागुन २० , काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा आगामी चैत २० गतेदेखि सुरु हुनेछ । विश्वविद्यालय अन्तर्गतका मानविकी, शिक्षाशास्त्र......

शिक्षा प्रणालीले विद्यार्थी र अभिभावकको विश्वास जित्न सक्नुपर्छ : मन्त्री पौडेल

3 years ago

फागुन ६, काठमाडौँ – शिक्षामन्त्री धनीराम पौडेलले नेपालको शिक्षा प्रणालीले विद्यार्थी र अभिभावकको विश्वास जित्न सक्नुपर्ने बताएका छन् । उच्च माध्यामिक विद्यालय सङ्घ (हिसान)को राष्ट्रिय भेलाको आज यहाँ उद्घाटन गदै उहाँले उच्च शिक्षा अध्ययन गर्न विदेशमा विद्यार्थी गरिहेकाले हाम्रो शिक्षा प्रणालीले......

पाठ्यपुस्तक छपाइमा जनकले नसकेको जिम्मेवारी साझालाई दिइने : शिक्षामन्त्री पौडेल

3 years ago

फागुन ६, काठमाडौँ – शिक्षामन्त्री धनीराम पौडेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छाप्न नभ्याएका पाठ्यपुस्तक मुद्रणको जिम्मेवारी साझा प्रकाशनलाई दिने तयारी भएको बताएका छन् । आसन्न नयाँ शैक्षिक सत्रका लागि पर्याप्त पाठ्यपुस्तक मुद्रण नभएको सन्दर्भमा उनले राज्यकै अर्को निकाय साझा प्रकाशन र......

ललितपुरमा रोकिराखेको दुईवटा बसमा आगलागी

– फाइल फोटो काठमाडौँ – ललितपुर महानगरपालिका– १३ सिँचाइ हिटीस्थित रोकिराखेको दुईवटा बसमा आइतबार बिहान......

मिडिया हबले गर्यो जिग्री पाँडेको समूहलाई प्रहरीमा उ*जुरी

काठमाडौं – हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हबले प्र*हरीमा उ*जुरी गरेको छ । मिडिया हबले......