शिक्षा

प्याब्सनको नेतृत्वमा सहमति

6 months ago

फागुन २९, काठमाडौँ – निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति भएको छ । नेतृत्वका लागि टीकाराम पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरुको पहलमा सहमति भएको हो । पूर्वअध्यक्ष उमेश श्रेष्ठको प्रस्तावमा पुरीलाई अध्यक्ष......

५३ जना विद्यार्थीलाई बेलायत भ्रमणमा लाने भ्याली पब्लिकको घोषणा

6 months ago

काठमाडौं – नेपाल र बेलायतबीच मौलिक कला संस्कृति र आदान प्रदान गर्ने उदेश्यले नेपालबाट शिक्षक र विद्यार्थी गरी ५३ जना नेपालीहरु बेलायत जाने भएका छन् । हार्रोगेट ब्रिगानेट र हिमालयन गोर्खाजको संयुक्त पहलमा स्याङजास्थित त्रिशहिद पब्लिक स्कुल र काठमाडौंमा रहेको भ्याली पब्लिक स्कुलका विद्यार्थी तथा......

आएल्सको परिक्षा अब कम्प्युटर बाटै

6 months ago

काठमाडौं – आइडिपी आएल्सले नेपालमा पहिलो पटक कम्प्युटर प्रणालिवाट संचालन गरिने आएल्स परिक्षाको सुरुवात गरेको छ । आइडिपीले कम्प्युटर प्राणलीवाट संचालन गरिने आएल्स परिक्षाको केन्द्र गौशाला स्थित पशुपति भिजन कम्प्लेक्समा संचालन गरेको हो । अन्तराष्ट्रिय शिक्षण सेवाका लागि अवसर दिने तथा आएल्स......

“माउन्ट ग्लोरी” स्कुलको आयोजनामा शैक्षिक मेला हुने

6 months ago

काठमाडौँ – शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल “माउन्ट ग्लोरी इन्टरनेशनल हाइ स्कुल” को आयोजनामा शैक्षिक मेला २०७५ हुने भएको छ । माउन्ट ग्लोरी इन्टरनेसनल हाइ स्कुलको कार्यक्रम आगामी फाल्गुन २५ गते शनिबार टोखा ५ श्री टोल बसुन्धरा काठमाण्डौमा रहेको स्कुल प्राँगणमा सम्पन्न हुने मेलाको......

शिक्षाको पहुँच वृद्धि गर्न सके विभेद अन्त्य

6 months ago

फागुन २१, काठमाडौँ – शिक्षाको पहुँच वृद्धि गर्नसकेमा मुलुकमा देखिएका सबै खालका विभेद अन्त्य गर्न सकिनेमा जोड दिइएको छ । प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले आज प्रा डा चैतन्य मिश्रले ‘सामाजिक एवं सांस्कृतिक समावेशीकरणका मुद्दा’ मा गरेको छलफलमा सबै नागरिकमा शिक्षाको सहज पहुँच पुर्याउन......

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (परीक्षा तालिका सहित)

7 months ago

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका आईतबार सार्बजनिक गरेको छ । परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७६ बैशाख १५ गते देखि सुरु हुने भएको छ ।  त्यसै गरि कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ गते देखि सुरु हुने छ । परीक्षा बिहान ७ बजे देखि सुरु हुने......

सरकारी कर्मचारीले छोराछोरी पनि सार्वजनिक विद्यालयमा पढाउनुपर्ने

7 months ago

फागुन १३, काठमाडौं – सरकारले आगामी शैक्षिक सत्रदेखि सार्वजनिक कोषबाट तलब खाने, सार्वजनिक पदमा बहाल रहेका आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्न लागेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको दफा १७९ को उपदफा १ मा नेपाल सरकारले नेपाल......

कक्षा ११ को नतिजा आज आउने

7 months ago

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सोमबार साझ ५ बजेपछि प्रकाशित गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलका अनुसार आज नतिजा सार्बजनिक तयारी स्वरुप काम भैरहेको बताए । विभिन्न बिषयमा सी वा सो भन्दा कम ग्रेड ल्याउने......

निजी विद्यालयले शैक्षिक व्यापार बन्द गर्नुपर्छ : मन्त्री बाँस्कोटा

8 months ago

काभ्रेपलाञ्चोक, १९ माघ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निजी विद्यालयले शैक्षिक व्यापार बन्द गर्नुपर्ने बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १३औँ जिल्ला अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “अङ्गे्रजी......

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजतिक (तालिका सहित)

8 months ago

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।बोर्डले ०७६ सालको साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि, एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा तालिका सोमबार सार्वजनिक गरेको हो......

आँफैले गरेको पत्रकार सम्मेलनमा कुटिए ज्ञानेन्द्र शाही (भिडियो सहित)

फाइल फोटो काठमाडौँ – आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई प्रहरीले......

आज बाल दिवस : विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौँ – आज राष्ट्रिय बाल दिवस, देशभर विभिन्न कार्यक्रमका आयोजना गरि मनाइदै छ । यस वर्षको बालदिवसको नारा......