शिक्षा

पाँच लाख ७४ हजार ६८५ परीक्षार्थी, एक हजार ८६२ परीक्षा केन्द्र

5 years ago

आगामी चैत ५ गतेदेखि देशभर सुरु हुने प्रवेशिका अर्थात् एसएलसी परीक्षाको सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले देशको ७५ वटै जिल्लामा आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिकासहितका सबै सामग्री पु¥याइसकेको जानकारी परीक्षा......

शिक्षकले बाँसको भाटाले कुट्दा विद्यार्थी घाइते

5 years ago

सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका वडा नं ३ स्थित जुगल बोर्डिङ हाइस्कुलको कक्षा २ मा पढ्ने बालकलाई गत बुधबार शिक्षकले बाँसको भाटाले कुट्दा ११ वर्षीय बालक विनय कटुवालको हातको पाता खुस्किएको छ । कक्षा सञ्चालन भइरहेका बेला चकचक गरेको भन्दै शिक्षकले पिट्दा कटुवालको हातको पातो खुस्किएको हो......

“माफ गर बहिनी, केक बोक्ने हेलिकप्टरले तिमीलाई बोक्न सकेन”

प्रधानमन्त्री केपी ओलीले जन्मदिनमा काटेको केकको बिषयलाई लिएर समाजिक सञ्जाल निकै तातेको थियो । ओलीको बर्थ......

जिस्केर चुम्बन गरेको भिडियो खिच्दा प्रहरी हिरासतमा !

काठमाडौँ – साथीले जिस्केर खिचेको फोटोले प्रहरी हिरासतमा पुग्नु पर्ला भन्ने कल्पना पनि नगरेका तीन युवालाई......