शिक्षा

कोरिया भाषा परीक्षा अर्को वर्षदेखि अनलाइनबाटै

8 months ago

पुस ३०, काठमाडौँ – सन् २०२० देखि कोरिया रोजगारीका लागि दिनुपर्ने भाषा परीक्षा अनलाइनबाटै हुने भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) को परीक्षा अनलाइन प्रणालीमार्फत गराउने तयारीमा रहेको इपिएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । यो समाचार आजको नागरिक......

शिक्षकलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध

8 months ago

पुस २९, काठमाडौँ – शिक्षकहरुले अब राजनीति गर्न नपाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित २४ सदस्यीय उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारी प्रधानमन्त्रीलाई बुझाउन लागेको अन्तिम प्रतिवेदनमा यस्तो प्रावधान राखिएको समाचार स्रोतले जनाएको छ । यो......

निःशुल्क शिक्षामा जोड दिन मन्त्री रावलको आग्रह

8 months ago

सुर्खेत, २८ पुस – कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले मुनाफा आर्जन मात्र नभई निःशुल्क शिक्षामा समेत जोड दिन निजी स्कूल सञ्चालकहरुसँग आग्रह गरेका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (एनप्याब्सन) को २१औँ वार्षिकोत्सवका अवसरमा संविधानको भावनाअनुसार निःशुल्क र गुणस्तरीय......

अत्यधिक चिसोपछि विद्यालय बन्द

9 months ago

हुम्ला, १८ पुस – अत्यधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् । सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनी बिदा दिँदै आएको छ । आइतबार वार्षिक परीक्षा सम्पन्न गरी विद्यालय बन्द गरिएको सदरमुकाम सिमकोटस्थित बालमन्दिर......

सोमबार त्रिविको दीक्षान्त समारोह

9 months ago

काठमाडौँ, १५ पुस – त्रिभुवन विश्वविद्यालयको सोमबार ५६औँ ग्रेस लिष्टको ४४औ दीक्षान्त समारोह हुँदैछ । ललितपुरको पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, खेलकूद मैदानमा हुने समारोहको तयारी पूरा भएको समारोह तयारी मूल समितिका सदस्य–सचिव विष्णुप्रसाद वाग्लेले जानकारी गराउनुभयो । समारोहमा प्रधानमन्त्री तथा......

पौष २७ देखि अन्तर विद्यालय छात्र/छात्रा लिवर्टी कप हुँदै

9 months ago

काठमाडौं – जोरपाटीमा रहेको लिवर्टी स्कुलले लिवर्टी कप आयोजना गर्ने भएको छ । २७ पौषबाट सुरु हुने प्रतियोगिता पौष ३० सम्म चल्ने निसानका अध्यक्ष एवम् लिवर्टी स्कुलका प्रधानाध्यापक ओम प्रसाद ढकालले बताए । प्रतियोगितामा कक्षा १० सम्मका छात्र छात्राले भाग लिन पाउने आयोजकको दाबी छ । प्रतियोगितामा प्रथम......

दाङ बस दुर्घटना : भर्ना भएका आधि विद्यार्थीले ज्यान गुमाए, शिक्षालय उद्घाटनसमेत भएको थिएन

9 months ago

पुस ९, नारायणपुर – बस दुर्घटनामा परी उन्नाइस विद्यार्थीसहित २३ जनाको मृत्यु भएपछि कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय शोकमग्न अवस्थामा छ । शनिबार घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित उक्त शिक्षालयका शिक्षक र विद्यार्थी चढेको बस दुर्घटना हुँदा भर्ना भएका आधिभन्दा बढी विद्यार्थीले ज्यान......

चैत १० गतेबाट एसइई परीक्षा

10 months ago

काठमाडौँ – यस वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) १० चैतबाट सुरु हुने भएको छ । शिक्षा ऐन अनुसार एसइई प्रदेशस्तरमा सञ्चालन हुने व्यवस्था भए पनि संरचना तयार नहुँदा प्रश्नपत्र केन्द्रबाट र उत्तरपुस्तिका प्रदेशस्तरबाट तयार हुँदै छन् । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परीक्षा १० चैतबाट......

त्रिवि परीक्षाको सूचना टेलिफोनबाटै

10 months ago

मङ्सिर ६, काठमाडौँ – त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षासम्बन्धी सूचना टेलिफोनबाटै उपलब्ध हुने भएको छ । विद्यार्थी र अभिभावकको सुविधालाई ध्यानमा राखी सही सूचना सम्प्रेषण गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । परीक्षा......

कक्षा ११ को रिजल्ट ४ बजे आउने

11 months ago

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा आज ४ बजे प्रकाशित गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलका अनुसार आज नतिजा सार्बजनिक तयारी स्वरुप काम भैरहेको र सम्भब भएमा आजै नतिजा प्रकाशित गरिने बताइएको छ । यो पटक बिगतका बर्ष भन्दा निकै......

आँफैले गरेको पत्रकार सम्मेलनमा कुटिए ज्ञानेन्द्र शाही (भिडियो सहित)

फाइल फोटो काठमाडौँ – आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई प्रहरीले......

आज बाल दिवस : विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौँ – आज राष्ट्रिय बाल दिवस, देशभर विभिन्न कार्यक्रमका आयोजना गरि मनाइदै छ । यस वर्षको बालदिवसको नारा......