समाचार

६.८ रिक्टरको शक्तिशाली भूकम्प

1 min ago

मनिला – फिलिपिन्समा शनिबार बिहान सबेरै शक्तिशाली भूकम्प गएको समाचार छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)का अनुसार ६.८ रिक्टर स्केलको मापन गरिएको थियो । यस भूकम्पमा परी दुई व्यक्ति घाइते हुनुको साथै कैयौँ भवन क्षतिग्रस्त भएका छन् । सो भूकम्प स्थानीय समायानुसार शनिबार बिहान ४ः२३ मा आएको......

‘प्रशासन र चिकित्सक दुवै दोषी’

24 mins ago

वैशाख १६, काठमाडौँ – मुस्ताङको कागबेनीमा यही वैशाख ९ गते तीर्थयात्री सवार गाडी दुर्घटनामा परी घाइते भएकाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालले उपचार नगरेकाबारे स्वास्थ्य मन्त्रालयको छानविन समितिले प्रशासन र चिकित्सक दुवैलाई कानुनी राय लिई कारबाही गर्नुपर्ने प्रतिवेदन बुझाएको छ । दुर्घटनामा......

निर्वाचनको विकल्प छैन : मन्त्री थापा

26 mins ago

वैशाख १६, भक्तपुर – स्वास्थ्य मन्त्री गगनकुमार थापाले तोकिएको मितिमा स्थानीय निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन् । नेपाली काँग्रेस चाँगुनारायण नगरइकाइ समन्वय समितिले शनिबार सरस्वतीस्थान दुवाकोटमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य समेत रहेका मन्त्री थापाले......

सात वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन : ऊर्जामन्त्री शर्मा

33 mins ago

वैशाख १६, लुम्बिनी – ऊर्जामन्त्री जनार्दन शर्माले सात वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घले शनिबार भैरहवामा आयोजना गरेको स्वागत, सम्मान तथा साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकारको प्रत्यक्ष निगरानीमा आठ......

गैँडाको आक्रमणबाट एकको मृत्यु, एक घाइते

36 mins ago

वैशाख १६, चितवन – जिल्लाका छुट्टाछुट्टै ठाउँमा गैँडाले आक्रमण गर्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार भरतपुर उपमहानगरपालिका–२८ सालबासस्थित जङ्गलमा घाँस काट्न गएकी स्थानीयवासी ५५ वर्षीया सुकमाया कुमालको गैँडाको आक्रमणबाट मृत्यु......

त्रुटि गर्नुभयो भने आयोगले फिर्ता बोलाउँछ : डा यादव

38 mins ago

वैशाख १६, काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तह निर्वाचनमा खटिने पर्यवेक्षकले कसैप्रति पूर्वाग्रह नराखी स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्न सुझाव दिएका छन् । निर्वाचन आयोगमा शनिबार आयोजित ‘पर्यवेक्षणसम्बन्धी राष्ट्रिय सङ्घसंस्थासँगको अभिमुखीकरण तथा......

संविधान संशोधनमा सहयोग गर्ने काँग्रेसको प्रस्ताव एमालेद्वारा अस्वीकार

43 mins ago

वैशाख १६, भक्तपुर – नेपाली काँग्रेसले संविधान संशोधन विधेयक पारितका लागि सहयोग गर्न गरेको आग्रह नेकपा (एमाले)ले अस्वीकार गरेको छ । शनिबार भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा भएको काँग्रेस र एमालेको शीर्ष नेताको भेटवार्ताका क्रममा संविधान संशोधनमा एमालेले सहयोग गर्न नसक्ने......

निर्वाचनको बीचमा बजेट ल्याइँदा आचारसंहिता अनुकूल हुँदैन : आयोग

1 hour ago

वैशाख १६, काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको बीचमा नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचारसंहिता अनुकूल नहुने भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले दुई चरणमा......

दश हजारले गरे स्वास्थ्य बिमा

1 hour ago

वैशाख १६, इलाम – इलाममा नौ हजार आठ सय २८ जनाले स्वास्थ्य बिमा गरेका छन् । गत असार १५ गतेबाट सुरू भएको स्वास्थ्य बिमा कार्यक्रमबाट हालसम्ममा रु ५६ लाख ८० हजार तीन सय १५ सङ्कलन भएको छ । यस कार्यक्रमअन्तर्गत उनीहरुले जिल्लाका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, इलाम अस्पताल, झापा र काठमाडौँका अस्पतालबाट......

जनकपुरमा दैनिक रु २५ लाखको आलु प्याज खपत

2 hours ago

वैशाख १६, धनुषा – तराई–मधेसलाई अन्नको भण्डार मानिए पनि अहिले जनकपुरमा मात्र दैनिक लाखौँ रुपैयाँ मूल्य बराबरको आलु र प्याज भारतबाट भित्रिने गरेको छ । आलु, प्याज व्यवसायी सङ्घ जनकपुरका अध्यक्ष अल्लाउदिन राईनकाअनुसार जनकपुरमा अहिले दैनिक रुपमा रु २० देखि २५ लाख मूल्य बराबरको आलुप्याज खपत हुने गरेका......

‘प्रशासन र चिकित्सक दुवै दोषी’

वैशाख १६, काठमाडौँ – मुस्ताङको कागबेनीमा यही वैशाख ९ गते तीर्थयात्री सवार गाडी दुर्घटनामा परी घाइते भएकाको......

निर्वाचनको विकल्प छैन : मन्त्री थापा

वैशाख १६, भक्तपुर – स्वास्थ्य मन्त्री गगनकुमार थापाले तोकिएको मितिमा स्थानीय निर्वाचन गर्नुको विकल्प......

Displaying hari-om.gif