आर्थिक

गैरआवासीय नेपाली नेपालको पुँजी : परराष्ट्रमन्त्री महत

3 years ago

चैत ६, काठमाडौँ – परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले गैरआवासीय नेपाली नेपालको विकास र समृद्धिका लागि ठूलो पुँजी हुन् भनेका छन् । मलेसियाको राजधानी क्लालालम्पुरमा आयोजित गैरआवासीय सङ्घ नेपालको एसिया प्रशान्त क्षेत्रको पाँचौँ बैठकलाई आज सम्बोधन गर्दै मन्त्री डा महतले भने, “गैरआवासीय नेपालीले......

पर्यटन क्षेत्रले बहुआयामिक प्रभाव पार्छ : मन्त्री गिरी

3 years ago

फागुन २७, काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले मुलुकको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान रहेकाले यसलाई व्यवस्थित बनाउनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबले शुक्रबार आयोजना गरेको अन्तक्र्रियामा उनले पर्यटन क्षेत्रको विकासका लागि मुलुकमा शान्ति र......

आगामी आवको बजेटले सङ्घीयता समेट्छ : अर्थमन्त्री महरा

3 years ago

फागुन २३, काठमाडौँ–उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक २०७४/७५ को बजेटले सङ्घीय संरचनालाई सम्बोधन गर्ने बताएका छन् । आगामी आवको बजेट विनियोजनाका विषयमा आज अर्थ मन्त्रालयमा भएको विभिन्न मन्त्रालयका सचिवसँगको बैठकलाई सम्बोधन गर्दै उनले मुलुक सङ्घीयता कार्यान्वनको चरणमा रहेकाले......

वित्त बजारमा तरलता अभाव छैन : राष्ट्र बैंक

3 years ago

माघ १९, काठमाडौँ – नेपाल राष्ट्र बैंकले वित्त बजारमा तरलता अभाव नरहेको स्पष्ट गरेको छ । नेपाल बैंकर्स सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा केन्द्रीय बैंकले वित्त बजारमा लगानीयोग्य रकमको अभाव नरहेको बताएको हो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले वित्त बजारमा रु ३० अर्ब......

सांसदलाई दिइएको बजेट दुरुपयोग हुँदैनः अर्थमन्त्री विष्णु पौडेल

3 years ago

 जेठ १६, काठमाडौं  –  अर्थमन्त्री विष्णु पौडेलले सांसदलाई दिएको बजेट दुरुपयोग नहुने दाबी गरेका छन् । सांसदलाई दिएको बजेट दुरुपयोग भएको भन्दै सांसदहरुले नै विरोध गरिरहेका बेला अर्थमन्त्री पौडेलले बजेट दोब्बरले बढाएका थिए । बजेटबारे जानकारी दिने उद्देश्ले आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार......

एकजना सांसदलाई साढे ३ करोड बजेट

3 years ago

जेठ १५ , काठमाडौं  –  सरकारले सांसदहरुले पाउँदै आएको सुविधा बढाएको छ । सांसदहरुले पाउने विकास बजेटमात्रै होइन, व्यक्तिगत सुविधामा समेत बढोत्तरी गरिएको छ । सरकारले नयाँ आर्थिक वर्षदेखि एकजना सांसदलाई साढे ३ करोड रुपैयाँ बराबरको बजेट दिने भएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषमा ३ करोड रुपैयाँ......

५ वर्षमा ५० प्रतिशत महंगियो डलर

4 years ago

काठमाडौं–पछिल्ला ५ वर्षमा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ झण्डै ५० प्रतिशतले सस्तिएको छ । ठीक ५ वर्षअघि सन् २०११ को मे १ मा नेपाल राष्ट्र बैंकले तोकेको अमेरिकी मुद्राको सटही दर ७१ रुपैयाँ २५ पैसा थियो । बुधबार यो १ सय ६ रुपैयाँ ८६ पैसा पुगेको छ । गत आइतबार (१ मे २०१६) मा यो १ सय ६ रुपैयाँ ७१ पैसा थियो ।......

नेपाल आयल निगमले पारादीप रिफाइनरीबाट ग्यास ल्याउने

4 years ago

विश्वकै अत्याधुनिक रिफाइनरीभित्र पर्छ पारादीप नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशनको पारादीप रिफाइनरीबाट ग्यास ल्याउने भएको छ । नेपालसँग नजिकका रिफाइनरीबाट माग अनुसार ग्यास आपूर्ति नभएपछि निगमले पारादीप रिफाइनरीबाट ग्यास ल्याउन लागेको हो । निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले......

सुनको मूल्य ५५ हजार २ सय नाघ्यो

4 years ago

आज पनि सुनको मूल्य १ सयले बढेको छ। यसअघि हिजो ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ५५ हजार ३ सय कायम भएको छ। त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ। हिजो ७ सय ८५ कायम भएको चाँदी आज पनि सोही भाउमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको......

चिनीको भाउ बढ्यो, के गर्दैछ सरकार ?

4 years ago

काठमाडौं– मधेस आन्दोलन तथा भारतको नाकाबन्दी अघि प्रतिकिलो ६० देखि ६५ रुपयाँ रहेको चिनीको मूल्य अहिले भने बढेर ८० देखि ८५ रुपयाँसम्म पुगेको छ । नाकाबन्दी र मधेस आन्दोलनको समयमा समेत नबढेको चिनीको मूल्य अहिले भने एकाएक बढेपछि उपभोक्ता आक्रोसित भएका छन् । ‘त्यत्रो नाकाबन्दीको समयमा समेत प्रतिकिलो ६०......

आलमको थुनछेक बहस सकियो, आदेश आजै आउने सम्भावना

काठमाडौँ – निलम्बित कांग्रेस सांसद मोहम्मद अफताव आलमविरुद्धको थुनछेक बहस शुक्रबार सकिएको छ । थुनछेक......

बिदेशी पर्यटकलाई बन्धक बनाउने काभ्रे मण्डनदेउपुरका कांग्रेस नेता सहित ८ जना पक्राउ

काठमाडौँ – भारतीय पर्यटकलाई ब*न्धक बनाएर लुटपाट गर्ने काभ्रे मण्डनदेउपुर–१२ का नेपाली कांग्रेसका......