आर्थिक

अख्तियारको पत्र लुकाएर सडक बोर्ड निर्देशका थापाको नियुक्ति

5 years ago

सडक बोर्ड नेपालका तत्कालीन कार्यकारी निर्देशक रमेशनाथ बाँस्तोलाले गरेको अनियमितताविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थप उजुरी परेको छ । तत्कालीन कार्यकारी निर्देशक बाँस्तोलाले सडक बोर्डमा रिक्त रहेके निर्देशक (प्रशासन श्रेणी अधिकृत – प्रथम श्रेणी ) को पदपूर्तिका लागि २०६८ कात्तिक १६......

सस्तोमा सुन किन्न खोज्दा ३० लाख गुम्यो

5 years ago

राजधानीको चाबहिलमा बिहीबार साँझ दुईजनाले सुन व्यापारीको ३० लाख रुपैयाँ ठगेका छन् । गणेशस्थान अगाडि न्यू भिन्तुना ज्वेलर्सका सञ्चालक हीराभाइ शाक्यलाई सस्तोमा भन्दै नक्कली सुन बेचेर उनीहरुले ३० लाख रुपैयाँ ठगेका हुन् । विराटनगर घर भई चाबहिल मैजुबहाल बस्ने नारायणप्रसाद धितालले सक्कली सुन देखाउँदै......

अख्तियारबाटै गृह मन्त्रालयको एक सय ४४ रोपनी जग्गाको फाइल गायब

5 years ago

गृह मन्त्रालयअन्तर्गतको भोटाहिटीमा कार्यालय रहेको समरजंग कम्पनी नामको प्रधानमन्त्री निवासनजिकै बालुवाटारमा रहेको एक सय ४४ रोपनी जग्गाको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गायब भएको छ । भूमाफियाले गृह मन्त्रालयको उक्त जग्गा कब्जा गरेपछि अख्तियारमा उजुरी परेको थियो । काठमाडौं......

किमाथाङ्का अरुण र तल्लो अरुणको अध्ययन गरिँदै

5 years ago

सरकारले किमाथाङ्का अरुण र तल्लो अरुण जलविद्युत् आयोजनाको सम्भाव्यता तथा वातावरणीय अध्ययन प्रारम्भ गर्ने भएको छ । आगामी आर्थिक वर्षमा ती आयोजनाको काम थाल्ने ऊर्जा मन्त्रालयले जनाएको छ । मन्त्रालयले हालै व्यवस्थापिका–संसद्अन्तर्गतको कृषि तथा जलस्रोत समितिमा प्रस्तुत गरेको योजनाअनुसार चालु......

प्रत्येक वर्ष ६८ लाख कम्युटर बिक्री

5 years ago

नेपालको हार्डवेयर र सफ्टवेयर सर्वेक्षणसम्बन्धी एक अध्ययन प्रतिवेदन राजधानीमा सार्वजनिक भएको छ । कम्प्युटर एशोसिएसन नेपाल क्यान फेडेरेसनले आफ्नो वेभ पार्टल र सो प्रतिवेदन एकैपटक सार्वजनिक गरेको हो । प्रतिवेदन अनुसार प्रत्येक वर्ष नेपाल भित्रने विभिन्न ब्राण्डका ८० लाख कम्युटरमध्ये ६८ लाख बिक्री......

अर्थमन्त्रीको क्षेत्रमा ४ करोड रकमान्तर

5 years ago

अर्थमन्त्री डा. रामशरण महतको निर्वाचन क्षेत्रमा पर्ने एक सडक आयोजनालाई आर्थिक वर्ष सकिन तीन महिना बाँकी छँदा अर्थ मन्त्रालयले चार करोड रुपैयाँ रकमान्तर गरी बजेट पठाएको छ। नुवाकोट निर्वाचन क्षेत्र-२ मा पर्ने साढे नौ किलोमिटर लामो आपरह-गड्खार-कुने सडकखण्डलाई भौतिक योजना मन्त्रालयको प्रस्तावमा अर्थ......

नवीकरणीय ऊर्जाका लागि नर्वेद्वारा साढे दुई अर्ब सहयोगको घोषणा

5 years ago

नर्वेले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रको विकासका लागि रु दुई अर्ब ५० करोड अतिरिक्त सहायता उपलब्ध गराउने घोषणा गरेको छ । नेपालको दुईदिने भ्रमण पूरा गरी स्वदेश फर्कनुअघि नर्वेका विदेश राज्यमन्त्री मोर्टेन हगलन्डले नेपाल सरकारको सबैका लागि दिगो ऊर्जा कार्यक्रम कार्यान्वयन गर्न नर्वेली सहयोगको......

आर्थिक वृद्दिमा चीनलाई जित्दै भारत

5 years ago

एजेन्सी – भारतको अर्थतन्त्र यस वर्ष र आउँदो वर्ष निकै द्रूत गतिले अगाडि बढी यसले आउँदो वर्ष प्रतिद्वन्द्वी चीनको आर्थिक वृद्दिरको गतिलाई समेत उछिन्ने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ । यसका लागि तेलको मूल्यमा आएको कमी तथा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले लिएको सुधारको अभियानलाई......

अरुण भ्यालीका सेयरधनीले १२ वर्षमा ९ गुणा कमाए

5 years ago

बाह्र वर्षअघि अरुण भ्याली हाइड्रोपावरमा एक लाख रुपैयाँ सेयर लगानी गर्ने लगानीकर्ताको त्यही पुँजी बढेर अहिले ९ लाख रुपैयाँ पुगेको छ । त्यसबेला एक सय रुपैयाँमा किनिएको कम्पनीको एक कित्ता सेयरको मुल्य अहिले साढे ३ सय रुपैयाँको हाराहारीमा छ । बाह्र वर्षको अवधिमा कम्पनीले सेयरधनीलाई १ सय ८७ प्रतिशत......

मापसे गरी सवारी चलाउनेको कारबाहीबाट नौ लाख राजस्व सङ्कलन

5 years ago

प्रहरीले कडा कारबाही गर्न सुरु गरे पनि मादक पदार्थ सेवन गरी गाडी चलाउनेको सङ्ख्या भने घट्न सकेको छैन । चालु आर्थिक वर्षको अहिलेसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ९३४ वटा सवारीलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु नौ लाख ३५ हजार राजस्व सङ्कलन गरिएको कार्यालयका प्रमुख रमेशराज भेटवालले......

नाम थर एउटै भएपछि : घुस खाने एउटा, गाली खाने अर्को

काठमाडौँ – नाम मिलेकै कारण एक उपसचिवले अहिले घुस्याहा भन्दै गाली खाइरहेका छन् । अभद्र व्यवहार मुद्दाका......

माधवकुमार नेपाल र भारतीय राजदूत बिच भेटवार्ता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत......