ब्रेकिङ न्युज

आर्थिक

भूकम्पपछि करिब तीन सय यार्सागुम्बा सङ्कलक सम्पर्क बाहिर

5 years ago

शनिबारको भूकम्पपछि दोलखामा तीन सय जनाभन्दा बढी यार्सागुम्बा सङ्कलक सम्पर्क बाहिर रहेका छन् । लामाबगर गाविसमा यार्सागुम्बा सङ्कलनमा गएका तीन सय जना भूकम्पपछि सम्पर्कमा नआएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । सम्पर्क बाहिर रहेका सङ्कलकहरु दोलखा तथा अन्य छिमेकी जिल्लाका समेत भएको......

एनजीओको ११ ट्रक राहत विमानस्थलको गोदाममा थुनियो

5 years ago

भूकम्प पीडितका लागि विदेशबाट विभिन्न आइएनजीओ/एनजीओले पठाएको राहत सामाग्री त्रिभुवन विमानस्थलको गोदाममा थन्किएको छ । यस्तो सामाग्री करिब ११ ट्रक छ । एनजीओले भन्सार नतिरेको भन्दै त्रिवि भन्सार प्रशासनले उक्त सामान गोदाममा थन्क्याएको हो । ‘सामान बुझ्ने मान्छेको समस्या छ, सामानको भन्सार पनि क्लियर......

चिसो फलको रुपमा रुचाइने तरबुजाको उत्पादन बढ्यो

5 years ago

तराईमा गर्मीयाम बढेसंगै चिसो फलको रुपमा रुचाइने तरबुजाको उत्पादनमा बृद्धि भएको छ । कपिलबस्तुको दक्षिणी खेतीयोग्य जमिन रहेको धनकौली, सौराहा र तिलौराकोट गाबिसका दुई सय बढी कृषकहरुले बगरमा फलाएको तरबुजाको उत्पादन बृद्धिसंगै राम्रो बजार पाएपछि कृषकहरुले मनग्य आम्दानी गर्न थालेका हुन् । मौसमी......

तीन क्यासिनो साउनदेखि संचालनमा आउने

5 years ago

एक वर्षदेखि बन्द रहेका क्यासिनोमध्ये ३ वटा कम्पनी नयाँ आर्थिक वर्षबाट पुनः संचालनमा आउने भएका छन् । मल्ल होटल परिसरमा रहेको क्यासिनो भेनस, र्‍याडिसनमा रहेको क्यासिनो र्‍याड र ह्यात होटलमा रहेको क्यासिनो तारा पुनः संचालनमा आउन लागेका हुन् । ती कम्पनी क्यासिनो नियमावली २०७० अनुसार पुनः संचालनको......

फेसबुकले कति कमायो चालू वर्षको पहिलो त्रैमासिकमा ?

5 years ago

एजेन्सी – फेसबुकले चालू वर्षको पहिलो त्रैमासिक अवधिमा अपेक्षाभन्दा बढी नाफा गरेको छ । मासिक सक्रिय प्रयोग कर्ताहरुको संख्यामा पनि वृद्दि भएको फर्मले जनाएको छ । यो सामाजिक सञ्चारमाध्यमले समीक्षा अवधिमा ५१ करोड २० लाख डलर नाफा गरेको छ । यो नाफा अपेक्षाभन्दा बढी भए पनि गत वर्षको सोही अवधिको तुलनामा २०......

सुल्तानको तरबार २१ करोडमा लिलाम

5 years ago

एजेन्सी – भारतको प्राचीन मैसुर राज्यका शासक टिपु सुल्तानको एउटै तरबार २१ करोड भारतीय रुपैयाँमा लिलाम भएको छ । १८ औं शतब्दीका शासक टिपु सुल्तानको केही हतियार र कवज केही समयअघि बेलायतको लन्डनमा लिलामीका लागि राखिएको थियो । ६० लाख पाउन्डमा उनका ती सामग्री लिलाम भएका हुन् । एक विशेष तरबार २१ करोड भारुमा......

अख्तियारको पत्र लुकाएर सडक बोर्ड निर्देशका थापाको नियुक्ति

5 years ago

सडक बोर्ड नेपालका तत्कालीन कार्यकारी निर्देशक रमेशनाथ बाँस्तोलाले गरेको अनियमितताविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थप उजुरी परेको छ । तत्कालीन कार्यकारी निर्देशक बाँस्तोलाले सडक बोर्डमा रिक्त रहेके निर्देशक (प्रशासन श्रेणी अधिकृत – प्रथम श्रेणी ) को पदपूर्तिका लागि २०६८ कात्तिक १६......

सस्तोमा सुन किन्न खोज्दा ३० लाख गुम्यो

5 years ago

राजधानीको चाबहिलमा बिहीबार साँझ दुईजनाले सुन व्यापारीको ३० लाख रुपैयाँ ठगेका छन् । गणेशस्थान अगाडि न्यू भिन्तुना ज्वेलर्सका सञ्चालक हीराभाइ शाक्यलाई सस्तोमा भन्दै नक्कली सुन बेचेर उनीहरुले ३० लाख रुपैयाँ ठगेका हुन् । विराटनगर घर भई चाबहिल मैजुबहाल बस्ने नारायणप्रसाद धितालले सक्कली सुन देखाउँदै......

अख्तियारबाटै गृह मन्त्रालयको एक सय ४४ रोपनी जग्गाको फाइल गायब

5 years ago

गृह मन्त्रालयअन्तर्गतको भोटाहिटीमा कार्यालय रहेको समरजंग कम्पनी नामको प्रधानमन्त्री निवासनजिकै बालुवाटारमा रहेको एक सय ४४ रोपनी जग्गाको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गायब भएको छ । भूमाफियाले गृह मन्त्रालयको उक्त जग्गा कब्जा गरेपछि अख्तियारमा उजुरी परेको थियो । काठमाडौं......

किमाथाङ्का अरुण र तल्लो अरुणको अध्ययन गरिँदै

5 years ago

सरकारले किमाथाङ्का अरुण र तल्लो अरुण जलविद्युत् आयोजनाको सम्भाव्यता तथा वातावरणीय अध्ययन प्रारम्भ गर्ने भएको छ । आगामी आर्थिक वर्षमा ती आयोजनाको काम थाल्ने ऊर्जा मन्त्रालयले जनाएको छ । मन्त्रालयले हालै व्यवस्थापिका–संसद्अन्तर्गतको कृषि तथा जलस्रोत समितिमा प्रस्तुत गरेको योजनाअनुसार चालु......

सभामुख निर्वाचनका लागि केहि बेरमा बैठक बस्दै

काठमाडौं – प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन आज केहीबेरपछि बस्ने बैठकमा हुँदैछ । सो पदका लागि......

एम्बुलेन्समा गाँजा तस्करी !

हेटौंडा – सरकारबाट अनुदानमा प्राप्त स्वास्थ्य चौकीको एम्बुलेन्समा लागू औषध गाँजा तस्करी गर्ने ३ जना......