ब्रेकिङ न्युज

आर्थिक

प्रत्येक वर्ष ६८ लाख कम्युटर बिक्री

5 years ago

नेपालको हार्डवेयर र सफ्टवेयर सर्वेक्षणसम्बन्धी एक अध्ययन प्रतिवेदन राजधानीमा सार्वजनिक भएको छ । कम्प्युटर एशोसिएसन नेपाल क्यान फेडेरेसनले आफ्नो वेभ पार्टल र सो प्रतिवेदन एकैपटक सार्वजनिक गरेको हो । प्रतिवेदन अनुसार प्रत्येक वर्ष नेपाल भित्रने विभिन्न ब्राण्डका ८० लाख कम्युटरमध्ये ६८ लाख बिक्री......

अर्थमन्त्रीको क्षेत्रमा ४ करोड रकमान्तर

5 years ago

अर्थमन्त्री डा. रामशरण महतको निर्वाचन क्षेत्रमा पर्ने एक सडक आयोजनालाई आर्थिक वर्ष सकिन तीन महिना बाँकी छँदा अर्थ मन्त्रालयले चार करोड रुपैयाँ रकमान्तर गरी बजेट पठाएको छ। नुवाकोट निर्वाचन क्षेत्र-२ मा पर्ने साढे नौ किलोमिटर लामो आपरह-गड्खार-कुने सडकखण्डलाई भौतिक योजना मन्त्रालयको प्रस्तावमा अर्थ......

नवीकरणीय ऊर्जाका लागि नर्वेद्वारा साढे दुई अर्ब सहयोगको घोषणा

5 years ago

नर्वेले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रको विकासका लागि रु दुई अर्ब ५० करोड अतिरिक्त सहायता उपलब्ध गराउने घोषणा गरेको छ । नेपालको दुईदिने भ्रमण पूरा गरी स्वदेश फर्कनुअघि नर्वेका विदेश राज्यमन्त्री मोर्टेन हगलन्डले नेपाल सरकारको सबैका लागि दिगो ऊर्जा कार्यक्रम कार्यान्वयन गर्न नर्वेली सहयोगको......

आर्थिक वृद्दिमा चीनलाई जित्दै भारत

5 years ago

एजेन्सी – भारतको अर्थतन्त्र यस वर्ष र आउँदो वर्ष निकै द्रूत गतिले अगाडि बढी यसले आउँदो वर्ष प्रतिद्वन्द्वी चीनको आर्थिक वृद्दिरको गतिलाई समेत उछिन्ने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ । यसका लागि तेलको मूल्यमा आएको कमी तथा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले लिएको सुधारको अभियानलाई......

अरुण भ्यालीका सेयरधनीले १२ वर्षमा ९ गुणा कमाए

5 years ago

बाह्र वर्षअघि अरुण भ्याली हाइड्रोपावरमा एक लाख रुपैयाँ सेयर लगानी गर्ने लगानीकर्ताको त्यही पुँजी बढेर अहिले ९ लाख रुपैयाँ पुगेको छ । त्यसबेला एक सय रुपैयाँमा किनिएको कम्पनीको एक कित्ता सेयरको मुल्य अहिले साढे ३ सय रुपैयाँको हाराहारीमा छ । बाह्र वर्षको अवधिमा कम्पनीले सेयरधनीलाई १ सय ८७ प्रतिशत......

मापसे गरी सवारी चलाउनेको कारबाहीबाट नौ लाख राजस्व सङ्कलन

5 years ago

प्रहरीले कडा कारबाही गर्न सुरु गरे पनि मादक पदार्थ सेवन गरी गाडी चलाउनेको सङ्ख्या भने घट्न सकेको छैन । चालु आर्थिक वर्षको अहिलेसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ९३४ वटा सवारीलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु नौ लाख ३५ हजार राजस्व सङ्कलन गरिएको कार्यालयका प्रमुख रमेशराज भेटवालले......

प्यूठानमा ग्यासमा उपभोक्ता ठगिँदै

5 years ago

ग्यास कालोबजारी अनुगमन तथा बजार प्रतिवेदन समितिले तयार गरेको प्रतिवेदन सात महिना बित्दासमेत कार्यान्वयनमा नआउँदा उपभोक्ता थप मर्कामा परेका छन् । झन्डै आठ महिना पहिला जिल्लास्थित सरोकारवालाले ग्यास विक्रेताहरुले खुलेआम कालोबजारी गर्ने गरेको निष्कर्ष निकाल्दै उनिहरुको पहिचानसहित समस्या समाधान......

गोमा एयरको दोश्रो नयाँ जहाज बुधबार त्रिभुवन विमानस्थल (फोटोफिचरसहित)

5 years ago

निजी विमान कम्पनी गोमा एयरको दोश्रो नयाँ जहाज नेपाल अवतरण गरेको छ । गोमा एयरले १९ सिट क्षमताको यात्रुवाहक LET410 UVP-E20 Turboprop जहाज ल्याएको हो । रजिस्ट्रेसन मार्क 9N-AKZ भएको सो जहाज बुधबार दिउसो काठमाडौं आइपुगेको हो । गोमा एयरले यो बिल्कुलै नयाँ (factory new) मल्टी इन्जिन टर्बोप्रोप जहाजबाट केही दिनभित्रै यात्रुवर्गका......

गरिबका नाममा यसरी तयार गरिन्छ करोडौंको फर्जी बिल

5 years ago

गरिबी निवारण कोषका कर्मचारीहरुले यातायत खर्चका नाममा फर्जी बिल पेस गरेर रकम दुरुपयोग गरेको भेटिएको छ । जिल्ला भ्रमणका नाममा उनीहरुले सवारी साधन रिजर्भ गरेको देखाई लाखौंको नक्कली बिल बनाएका हुन् । प्रधानमन्त्री कार्यालय स्रोतबाट प्राप्त बिवरण अनुसार कार्य प्रवन्धक विक्रम कार्कीले काठमाडौं......

ठेकेदारद्वारा मेलम्चीको काम रोक्ने चेतावनी

5 years ago

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालियन को-अपेराटिभा मुरातोरी एन्ड केमेन्टेस्टी सीएमसीले थप भुक्तानी नपाए सुरुङ खन्ने काम नै रोक्ने चेतावनी दिएको छ । आर्थिक समस्या भएको जिकिर गर्दै उसले तत्काल थप १० करोड रुपैयाँ भुक्तानी पनि मागेको छ । आयोजना विकास समितिले उसको माग अस्वीकार गरिसकेको छ । ठेक्का......

प्रधामन्त्रीका कारण विवादित बन्दै पर्यटन बोर्डको सीईओ चयन प्रक्रिया

काठमाडौँ – नेपाल पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का बारेमा प्रधानमन्त्री र......

तेस्रोलिं*गी अजिता भुजेलको बला*त्कारपछि ह*त्या

काठमाडौँ – हेटौंडाकी तेस्रोलिं*गी अजिता भुजेलको बला*त्कारपछि ह*त्या भएको बताइएको छ । शनिबार हेटौंडा–५......