आर्थिक

महासङ्घ अध्यक्षको निर्वाचन असारमा

5 years ago

नेपाल उद्योग वाणिज्य महासङ्घको रिक्त अध्यक्ष पदको निर्वाचन आगामी असार १८ गते हुने भएको छ । महासङ्घ कार्यकारिणी समितिको आजको बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले रोटरी क्लब इन्टरनेशनलसँगको सहकार्यमा भूकम्पबाट प्रभावित १४ जिल्लाका प्राथमिक विद्यालय भवन पुनःनिर्माण गर्न महासङ्घका पूर्व......

ऋण लिएको एक वर्षसम्म सावाँ ब्याज तिर्नु नपर्ने

5 years ago

नेपाल राष्ट्र बैंकले यसअघि सर्वजनिक गरेको खाकामा थोरै मात्र संशोधन गरेर ‘भूकम्पप्रभावित घरपरिवारलाई आवासीय घर पुनर्निर्माणका लागि प्रदान गरिने ‘पुनर्कर्जा कार्यविधि २०७२’ जारी गरेको छ । गत वैशाख १२ र त्यसपछि आएका भूकम्पका कारण आवासविहिन भएका परिवारलाई सहुलियत ब्याजदरमा आवास कर्जा उपलब्ध गराउन......

कोरियाबाट फर्किएकालाई ५ प्रतिशत ब्याजमै २० लाखसम्म ऋण

5 years ago

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया गएर फर्केका नेपाली कामदारले ५ प्रतिशत ब्याजदरमै बैंकबाट ऋण पाउने भएका छन् । ‘कोरियाबाट फर्केका कामदारलाई उद्यमशीलता तालिम तथा सहुलियत ऋण प्रदान गर्नेसम्बन्धी  कार्यविधि २०७२ को प्रारम्भिक मस्यौदामा उद्यम ब्यवसाय गर्न चाहने नेपाली कामदारले......

विद्युत् क्षेत्रमा १५ अर्बको क्षति

5 years ago

गत वैशाख १२ गते आएको विनासकारी भूकम्प र त्यसपछिका पराकम्पनका कारण विद्युत् क्षेत्रमा करिब १५ अर्ब रुपैयाँबराबरको क्षति भएको छ। सरकारी र निजी क्षेत्रका विद्युत्गृह र निर्माणाधीन आयोजनाका संरचनासमेत गरी प्राधिकरणतर्फ १० अर्ब ६८ करोड र निजी क्षेत्रको पाँच अर्ब रुपैयाँ क्षति भएको प्रारम्भिक विवरणले......

ढोरपाटन सिकार आरक्षको आम्दानी बढ्दै

5 years ago

ढोरपाटन सिकार आरक्षको आम्दानी बर्सेनि बढ्दै गएको छ । पर्यटक वृद्धि, काठ पूर्जी, दण्ड÷ जरिवानालगायतबाट आरक्षको आम्दानी बढेको हो । राजस्वको मुख्य हिस्सा सिकारले ओगट्ने गरेको छ । बढ्दो सिकार प्रतिस्पर्धाका कारण सिकारबाट आउने राजस्व प्रत्येक वर्ष दोब्बरले वृद्धि हुने गरेको आरक्ष कार्यालयले जनाएको छ ।......

१७ अर्बको खातामा विश्व बैंकसँग विवाद

5 years ago

मुलुककै ध्यान विनाशकारी भूकम्पले ल्याएको विपत् व्यवस्थापनमा केन्द्रित भइरहेका बेला संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विश्व बैंकसँग गरेको वित्तीय सम्झौता उल्लंघन गर्दै एउटा महत्वपूर्ण आयोजनाको खाता सञ्चालन जिम्मेवारी जिल्ला विकास समितिलाई दिने निर्णय गरेको छ । विश्व बैंकको ऋण सहयोगमा......

बैंकहरुमा ओइरियो पैसा

5 years ago

भूकम्पपछि बैंक तथा वित्तीय संस्थामा पैसा झिक्न ग्राहकको लर्को लाग्ने बैंकिङ अनुमानविपरीत सुरक्षाका लागि पैसा जम्मा गर्ने बढेका छन् । केही दिनयता बैंकहरुमा पैसाको ओइरो लागेको छ । विशेष परिस्थितिमा पसा झिक्नेको आँकलन गरेका बैंकहरुले ग्राहक थेग्न नसकिएला भनेर सुरुका दिनमा ५० हजार रुपैयाँसम्म मात्र......

भत्किएका घर बनाउन सवा खर्बका काठ आवश्यक

5 years ago

वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पहरुले भत्किएका घर पुननिर्माण गर्न मात्र सवा २ करोड क्युबिक फिट काठ आवश्यक पर्ने भएको छ । यसको बजार मूल्य १ खर्ब १५ अर्बभन्दा बढी पर्नेछ । गृह मन्त्रालयका अनुसार भूकम्पले ४ लाख ६२ हजार ६ सय ५३ घर पूर्ण तथा आंशिक रुपमा भत्किएका छन् । नेपाली बजारमा सालको......

उड्ने कार २ वर्षपछि बजारमा आउने

5 years ago

क्यालिफोर्निया  – उड्ने कार उत्पादन गर्ने धेरै कम्पनी उपभोक्ताका लागि पहिलो उत्पादन ल्याउन प्रतिष्पर्धा गरिरहेका छन् । धेरैजसोले आगामी २०१७ मा यो कार बजारमा आउने अपेक्षा गरेका छन् । टेराफुगिया, एरो मोबिल, मोलर इन्टरनेशनल र पालभीलगायतका कम्पनीहरुले आगामी केही वर्षभित्रै उत्पादन पूरा गर्ने र......

तीन हजार लिटर पेट्रोलियम पदार्थ सहयोग

5 years ago

पेट्रोल रिलिज फण्ड नामक संयुक्त राज्य अमेरिकाको एक संस्थाले दोलखाको स्थानीय दैवी प्रकोप उद्धार समितिलाई तीन हजार पेट्रोलियम पदार्थ सहयोग गरेको छ । जिल्लामा उद्धार कार्यमा खटिएका उद्धार टोलीलाई सहयोग पुग्ने गरी सो संस्थाले दुई हजार लिटर डिजेल र एक हजार लिटर पेट्रोल उपलब्ध गराएको नेपाल प्रेस......

चार दिनसम्म लगातार भारी बर्षा, यी नदीमा बहाव बढ्न सक्ने

काठमाडौं – मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी......

भोटेकोशी नदीले दर्जनौँ घर बगायो, हराइरहेकाहरुको खोजी कार्य सुरू

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ भने एक दर्जनभन्दा धेरै मनिस बाढीले......