राजनीति

बढी शुल्क फिर्ता गराउ : विवेकशील साझा

4 hours ago

चैत ५, काठमाडौँ – विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट लाखौँलाख ठगी गरेका पछिल्ला समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विवेकशील साझा पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले विज्ञप्ति जारी गरी शिक्षा र स्वास्थजस्ता आधारभूत सेवाका क्षेत्रमा......

आनन्दराम पौडेलले खुलाए प्रधानमन्त्री ओली असफल हुनुको कारण (भिडियो सहित)

5 hours ago

चैत ५, काठमाडौँ – राजनीतिक विश्लेषक आनन्दराम पौडेलले प्रधानमन्त्री केपी ओली असफल हुनुको रहस्य खोलेका छन् । एक अन्तरवार्ता कुराकानी गर्दै पौडेलले ओली असफल हुनुको रहस्य खोलेका हुन् । प्रचण्डको असन्तुलित एवम् अपरिपक्व व्यवहार,माधव नेपालको चर्को गुटबन्दी र बामदेव गौतमले पाखुरा सुर्किनाले केपी ओलीले......

नेत्रविक्रम चन्दलाई वार्तामा ल्याउन आग्रह

1 day ago

चैत ४, काठमाडौँ – राष्ट्रियसभामा सांसद राधेश्याम अधिकारीले सरकारले प्रतिपक्षलाई विश्वासमा लिएर नेत्रविक्रम चन्द नेतृत्वको पार्टीलाई वार्तामा ल्याई समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको सोमबारको विशेष समयमा सांसद अधिकारीले सरकारले स्पष्ट भएर प्रतिपक्षलाई......

राजपाको विरोधः प्रतिनिधिसभाको बैठक अवरोध

1 day ago

चैत ४, काठमाडौँ – राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) कासांसदले तराई– मधेशमा भएको आन्दोलनको छानबीन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्रलालको अध्यक्षतामा गठित छानबीन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभाको सोमबारको बैठक पनि अवरोध गरेको छ । सभामुख कृष्णबहादुर महराले......

टीकापुर घटनालाई राजनीतिक ढङ्गबाट सम्बोधन गर्न आग्रह

1 day ago

चैत ४, काठमाडौँ – नयाँ शक्ति पार्टी नेपालले आठ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनालाई राजनीतिक ढङ्गबाट सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । मुलुकमा विकसित घटनाक्रमका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मलेनमा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले विगतमा भएका......

काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

1 day ago

चैत ४, काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायत विषयमा निर्णय गर्न सोमबार बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा उक्त विषयबाहेक पार्टीको विधानअनुसार नियमावली निर्माण, सरकारका......

विप्लव सिन्धुलीमा प्रकाण्ड दाङमा

1 day ago

चैत ४, काठमाडौं – विप्लव माओवादीका महासचिव नेत्रविक्रम चन्द र अर्का वरिष्ठ नेता खड्कबहादुर विश्वकर्मालाई सुरक्षा निकायले आफूहरुको पहुँचभित्र नै रहेको दाबी गरेको छ । हाल सिन्धुलीमा रहनु भएका विप्लवको गतिविधिलाई नजिकबाट निहालिरहेको र उहाँले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहनुभएको जानकारी......

प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै संसद् अवरुद्ध

2 days ago

चैत ३, काठमाडौँ – राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरुले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै आज संसद् अवरुद्ध गरेका छन् । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठक शुरु भएलगत्तै उठेर विरोध जनाउँदै......

सरकारबाट हट्ने सोच छैन : उपप्रम यादव

2 days ago

चैत ३, विराटनगर – उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने सम्भावना नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले वर्तमान सरकार छाड्ने सम्बन्धमा कुनै सोच नबनाएकाले आफ्नो पार्टी सरकारमै बसेर काम गर्नेछ भने । सङ्घीय......

श्रीमती सहित ‘प्रचण्ड’ आज अमेरिका जाँदै

2 days ago

चैत ३, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आज अमेरिका प्रस्थान गर्नुहुने भएको छ । अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेस नोट अनुसार उहाँहरु आइतबार साँझ अमेरिका प्रस्थान गर्न लाग्नुभएको हो । अमेरिकाको जोन......

बालश्रम अन्त्य गर्नुपर्छः मन्त्री घिमिरे

चैत ५, विराटनगर – बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा......

बढी शुल्क फिर्ता गराउ : विवेकशील साझा

चैत ५, काठमाडौँ – विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट......