समाज

वैदेशिक रोजगारीको बाहानामा मानव बेचविखन बढ्दो

22 mins ago

काठमाडौँ – सरकारले वैदेशिक रोजगारीको ठगी नियन्त्रणमा कडाइ गरिरहेका बेला मानव बेचविखनमा समेत वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदाता सक्रिय रहेको देखिएको छ । मानव बेचविखनका एकतिहाई घटना वैदेशिक रोजगार र परामर्शसँग सम्बन्धीत रहेको पाइएको छ । सरकारले वैदेशिक रोजगार व्यवसायका नाममा......

पाल्पामा जीप दु*र्घटना, दुई जनाको ज्यान गयो

19 hours ago

पाल्पा – पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ चौबीस माइलमा बिहीबार जीप दु*र्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप सिद्धार्थ राजमार्गको सडकदेखि करीब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनास्थ*लमा दुई पुरुषको शव फेला परे......

सरकारी कर्मचारीले बहुविवाह गरे भविष्यमा सरकारी सेवाका लागि अयोग्य

24 hours ago

काठमाडौँ – बहुविवाह, जातीय छुवाछूतलगायतका फौजदारी कसुरमा अदालतबाट दोषी ठहर भएमा सरकारी कर्मचारी भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य हुने भएका छन् । बाहलवाला कर्मचारीको हकमा सेवाबाट समेत बर्खास्तमा पर्नेछन् । नैतिक पतन देखिने फौजदारी कसुरमा भविष्यमा कुनै पनि सरकारी सेवाका लागि योग्य हुने......

बँदेल जहाजसँग ठोक्कियो, बँदेल मर्‍*यो, यात्रु सकुशल

24 hours ago

काठमाडौँ – नेपालगन्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किएको छ । काठमाडौंबाट नेपालगन्ज ल्यान्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किएको हो। जहाज ल्यान्ड हुने क्रममा पछाडिको चक्कामा बँदेल ठोक्किएको बुद्ध एयरका नेपालगन्ज प्रमुख विनित शाहले बताए । जहाजमा ठोक्किएको बँदेलको मृ*त्यु......

खुशिको खबर ! अब अनलाइनबाटै पुलिस रिपोर्ट

1 day ago

काठमाडौँ – पुलिस रिपोर्ट लिनका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको नेपाल प्रहरीले अन्त्य गरेको छ । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले पुलिस रिपोर्ट बनाउन सक्नेछन् । नेपाल प्रहरीले आफ्नो स्थापना दिवसको अवसर पारेर गत असोजबाटै यस्तो व्यवस्थाको सुरुवात गरेको भए पनि गत आइतबारबाट भने......

काभ्रेको पाँचखालमा सशस्त्र प्रहरीले सुरक्षा दिने

2 days ago

काभ्रे – पछिल्लो समयमा जिल्लाको पाँचखाल नगरमा चोरीका घटना बढ्दै गएपछि सशस्त्र प्रहरीले सुरक्षा दिने भएको छ । पाँचखालस्थित सशस्त्र प्रहरी बल १५ नं हेडक्वार्टरले पाँचखाल नगरमा रातको समयमा गस्ती गर्ने व्यवस्था मिलाएको हो । पाँचखालको प्रमुख व्यापारिक केन्द्र तामाघाट बजारमा चोरीका घटना बढ्दै गएपछि......

दुई महिनाभित्र काठमाडौँ सडकका खाल्डाखुल्डी परीने

2 days ago

काठमाडौँ उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्ने कार्य सुरु भएको छ । दुई महिनाभित्र सडकका खाल्डाखुल्डी पुरिनेछ । यो अभियानअन्तर्गत मङ्गलबार कोटेश्वर–चाबहिल सडक खण्डमा खाल्डाखुल्डी पुर्ने काम भयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्सिर ९ गते सम्पन्न चालू आर्थिक वर्ष २०७६र७७ को......

गढीमाई मेलामा १ दिनमै पाँच हजारभन्दा बढी बलि

2 days ago

काठमाडौँ – गढीमाई मेलामा मंगलबार बिहान पञ्चबली पूजापछि राँगा बलि चढाउन कार्य सुरु भएको छ । पुजारी परिवारबाट तान्त्रिक बिधि अनुसार पञ्चबलीको पूजा सकेपछि बली दिने कार्य सुभारम्भ भएको हो । गढीमाईको बलीका लागि बोका, राँगा, परेवा, जंङ्ली मुसो, खरायो गरी पञ्चबली दिएपछि राँगा बली दिने चलन रहेको छ । मंगलवार......

सुख्खा पहिरोका कारण लोकमार्ग अवरुद्ध

2 days ago

गलकोट – मध्यपहाडी पुष्पलाल लोकमार्गको निसीखोला खण्ड सुख्खा पहिरोका कारण अवरुद्ध भएको छ । आज साँझ ५ बजेको समयमा निसीखोला गाउँपालिका–२ बायखोला खोर भन्ने स्थानमा सुख्खा पहिरो खसेर मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो । लोकमार्गमा खसेको सुख्खा पहिरोको कारण करीब ३० मिटर सडक पुरिएको निसीखोला......

नवलपरासीको सिजी धाम नजिकै पसलमा आगलागी

3 days ago

बुटवल – पूर्वी नवलपरासीको देवचुलीको सिजी धाम नजिकैको पसलमा आगलागी भएको छ । आगलागीबाट दुईओटा पसल पूर्णरुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो सिजी नजिकै रहेको देवचुली २ का तुलसी जैसीको मोटरसाइकल ग्यारेज र सोही ग्यारेजसँगै सटिएको तुलसी चौधरीको किराना पसलमा अचानक आगलागी भएको इलाका......

प्रश्नपत्र ‘आउट’ गरेर क्याम्पस प्रमुख र सीईओका छोराछोरीलाई परीक्षा

काठमाडौँ – गण्डकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्दै क्याम्पस प्रमुख र......

सागको फाइनलमा नेपाल, माल्दिभ्सविरुद्ध नेपालको शानदार जीत

मंसीर १९, पोखरा – पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल खेलमा आज नेपालले......