ब्रेकिङ न्युज

समाज

घरमै बसी कृषि सूचनाको जानकारी

3 years ago

पुस १०, डोटी – जिल्लामा कृषि प्रविधिका विषयमा जानकारी लिन तथा बाली तथा पशुमा देखिएका समस्याबारे घरबाटै जानकारी लिन सकिने भएको छ । विश्व बैंकको सहयोगमा कृषि विकास मन्त्रालयले यो परियोजना लागू गरेपछि डोटीमा पनि यस्तो प्रविधिको विकास भएको हो । सरकारी जलवायु प्रकोप समुत्थान परियोजनामार्फत कृषकले मौसम......

दुर्घटनामा दुईको मृत्यु

3 years ago

पुस १०, विराटनगर – मोरङमा छुट्टाछुट्टै सडक दुर्घटनामा आज दुई जनाको मृत्यु भएको छ । कौसी–हरैँचा–३ स्थित सडकखण्डमा को ८ प ७६४ र को २ प १८०८ नंको मोटरसाइकल ठक्कर खाँदा कौसी– हरैँचा –४ बस्ने अन्दाजी ५० वर्षीय लोकनाथ दाहालको मृत्यु भएको क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । सोही घटनामा दाहालकी......

औषधि र कर्मचारीको अभावले सास्ती

3 years ago

पुस १०, पाँचथर – ग्रामीण स्वास्थ्य संस्थामा औषधि र दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । अधिकांश गाविसका उपस्वास्थ्य चौकीमा अहिले औषधिको अभाव भएको कार्यालयका कर्मचारी बताउँछन् । ग्रामीण भेगका स्वास्थ्य संस्थामा ४३ प्रकारका औषधि निःशुल्क रुपमा बिरामीलाई वितरण......

दुर्घटनामा परी तीनको मुत्यु

3 years ago

पुस १०, नवलपरासी – यहाँ भएका दुई छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । शनिबार साँझ बेनीमणिपुर–८ भित्री सडकखण्डमा उत्तरदेखि दक्षिण आउँदै गरेको लु२त ६१६६ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टँदा ट्र्याक्टरमा सवार १४ वर्षीय होमबहादुर रानाको मृत्यु भएको इलाका प्रहरी दुम्किबासले जनाएको छ......

चिसो बढेपछि बेँसी झर्दै

3 years ago

पुस १०, लमजुङ – चिसो बढ्न थालेपछि हिमालपारिको जिल्ला मनाङका अधिकांश नागरिक पहाडी जिल्लामा झर्न थालेका छन् । विशेष गरी मनाङका बासिन्दा अत्याधिक चिसोका समयमा पोखरा, काठमाडौँका साथै लमजुङ सदरमुकाम बेँसीसहरमा आफन्तकहाँ अथवा डेरा गरी बस्छन् भने कोही तीर्थ यात्रामा निस्कन्छन् । मनाङको निकै विकट क्षेत्र......

नारायणगढ–मुग्लिन सडकमा पर्यटक बस नरोकिने

3 years ago

पुस १०, चितवन – चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बिहान ११ देखि ३ बजेसम्म अन्य सवारी साधन चल्नमा रोक लगाइएपनि पर्यटक बस भने नरोकिने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले पर्यटक बोकेका गाडीलाई नरोक्न निर्देशन दिइसकेको र कुनै गाडीमा पर्यटक आएको भए सूचना दिनसमेत आग्रह गरे । चितवनका......

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

3 years ago

पुस १० कैलाली - कैलालीको अत्तरियामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । राति करिब १२ बजेको समयमा गोदावरी तर्फबाट तीव्र गतिमा आएको से.४प. ५४०९ नं को मोटरसाइकल अत्तरिया चौराहामा रहेको पार्कको रेलिङमा ठोक्किएपछि चालक कञ्चनपुर कृष्णनगरपालिका–२ बस्ने २२ वर्षीय सुरेश भट्टको मृत्यु......

महिलाबाट पुरुष बन्न गृहमा निवेदन

3 years ago

पुस १०, काठमाडौँ – काभ्रेस्थित जिल्ला प्रशासन कार्यालयबाट गृह मन्त्रालयको नागरिकता फाँटमा एउटा पत्र आइपुग्यो । त्यो पत्रले शाखाका कर्मचारीहरूलाई चार वर्षअघिको घटना मात्रै सम्झाएन, फेरि उस्तै प्रकृतिको अर्को कागजी प्रक्रिया सुरु गर्नुपर्ने अवस्थासमेत निम्त्यायो । काभ्रेका दनुवार थरका ती......

श्रीमतीको हत्या पछि आत्महत्या

3 years ago

पुस १०, काठमाडौं – शनिबार बिहान करिब ११ बजे एक व्यक्ति हस्याङफस्याङ गर्दै भक्तपुरको महानगरीय प्रभाग खरीपाटी पुगे । ‘श्रीमतीलाई मैले मारिदिएँ’ प्रभागमा पुगेलगत्तै उनले भने ‘मैले पनि बिष खाएको छु ।’ चाँगुनारायण डाँडागाउका ४४ बर्षीय ज्योतिराज थापा त्यसरी आत्मसमर्पण गर्न प्रहरी कार्यालय पुगेका थिए ।......

घाँटी रेटेर साथीको हत्या

3 years ago

पुस १०, धरान – धरान ५ मा डेरा गरेर बस्ने विकु भनिने विकास राजवंशी धरान १५ स्थित चुम्लुङहिमपरिसरको पूर्वतर्फको खेतमा मृत भेटिएका छन् । राजवंशीको धारीलो हतियार प्रयोग गरी हत्या गरेको आशंकामा चारजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । अनुसन्धानमा बाधा पर्ने भन्दै उनीहरुको नाम भने......

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......