ब्रेकिङ न्युज

समाज

आस्थालाई राजेश पायल राईको सुझाव “धेरै रुन्ची नबन अब तिमी ठुली भइ सक्यौ” (भिडियो)

4 days ago

काठमाडौँ – गायिका ले आफूलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा महिला प्रहरीले दु’व्र्यवहार गरेको भन्दै बिहीबार सामाजिक सञ्जालमार्फत लाइभ गर्दै गा’लि ग’लौज गरेपछि त्यसबिषयले अहिले ठुलो रुप लिएको छ। त्यस्तै चर्चित गायक राजेश पायल राई पनि यस बिषयमा टिक्का टिप्पणी गरेका छन् । राईले विमानस्थलमा......

ऋण तिर्न नसकेपछि त्रिशूलीमा हाम्फालेका दम्पत्तिको सुसाइड नोट भेटियो, आज थियो छोराको पास्नि

4 days ago

काठमाडौं – साहुको दबाब र चक्रवृत्ति ब्याज तिर्न नसकेपछि चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय विनय लामिछाने बच्चासहित त्रिशूली नदीमा हाम फाल्न पुगेको तथ्य खुलेको छ । विनय र २७ वर्षीया श्रीमती जमुना रेग्मीले दुई वर्षीय र ६ महिनाका छोरा लिएर बेनिघाटरोराङ गाउँपालिकामा पर्ने बाँदरे नजीकै......

आजदेखि मौसममा सुधार आउने

4 days ago

काठमाडौं – काठमाडौँमा विगत २४ घण्टा निरन्तर वर्षा भएको छ । बिहीबार साँझदेखिको निरन्तर वर्षा शुक्रबार अबेर मात्र रोकिएको थियो । पश्चिम न्यून चापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित देशैभर बदली र वर्षा भएको हो । मौसमी प्रणालीले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी तथा......

विश्व कीर्तिमान राखेका होचा व्यत्ति खगेन्द्र थापाको नि*धन

4 days ago

काठमाडौँ – होचा व्यत्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको नि*धन भएको छ । खगेन्द्रको शुक्रवार दिउसो मणिपाल अस्पताल पोखरामा नि*धन भएको हो । स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई बिहीबार मात्र अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना भएका थापा......

जलाउन लागेको महिलाको शव प्रहरीले समात्यो

4 days ago

काठमाडौँ – जलाउन लागेको शव प्रहरीले नियन्त्रणमा लिएको छ । सिंघिया खोलाको घाटबाट महिलाको शव निय न्त्रणमा लिएको हो । माइती पक्षले मृ त्यु शंकास्पद रहेको भन्दै खबर गरेपछि प्रहरीले म सानघा टबाट श व निय न्त्रणमा लिएको हो । विराटनगर–८ बलुवाहीस्थित सिंघिया खोलामा जलाउने तयारी भइरहेको अवस्थामा प्रहरीले......

एक्कासी बल्न थाले ट्राफिक बत्ती, वैशाखसम्म २९ स्थानमा बाल्ने तयारी

5 days ago

काठमाडौ – काठमाडौंका मुख्य चोकमा केही दिनदेखि ट्राफिक बत्ती बल्न थालेका छन् । लामो समयपछि काठमाडौं उपत्यकामा एक्कासि बत्ती बल्न थालेपछि धेरै जना अचम्मित भएका छन् ।अहिले काठमाडौंका केही चोकमा बत्ती बले पनि सरकारले ट्राफिक व्यवस्थापनका लागि बृहत् कार्ययोजना अघि सारेर काम गरिरहेको छ । सरकारले......

लम्बियो हिउँदे वर्षा

5 days ago

काठमाडौ – हिउँदे वर्षा लम्बिँदै गर्दा देशका विभिन्न भेगमा फेरि वर्षा भएको छ । चौथो चरणको हिउँदे वर्षाको यो शृङ्खला गएको सोमबार राति नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण भएको हो । नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीले सोमबार नै सुदूरपश्चिममा भारी हिमपात गराएको थियो । त्यसपछि......

२ बर्षे र ६ महिने बच्चा सहित एक दम्पती पुलबाट त्रिशूलीमा हाम फाले

5 days ago

धादिङ — धादिङमा एक दम्पतीले दुई बच्चासहित झलुंगे पुलबाट त्रिशूलीमा हाम फालेका छन् । बेनीघाटको बाँदरेस्थित झलुंगे पुलबाट हाम फाल्दा श्रीमतीको मृ*त्यु भएको र दुई बच्चा बेपत्ता रहेको श्रीमानको भने उद्धार गरिएको छ । प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका – ५ थानकोट घरभइ गजुरीस्थित आदमघाट ससुराली आएका......

२६ वर्षीया युवतीले जन्माइन् एकैपटक ४ ओटा बच्चा

5 days ago

काठमाडौं – स्याङ्जाको पुतलीबजार –१, घर भएकी सुनिता प्रधानले बिहिबार पोखराको मणिपाल शिक्षण अस्पतालमा एकैपटक ४ शिशुलाई जन्म दिएकी छन्। पुतलीबजार नगरपालिका–१ की २६ वर्षीया प्रधानले ३ छोरी र १ छोरालाई जन्म दिएकी हुन् । चारैजना शिशु र आमाको स्वास्थ्य ठीक रहेको छ । डाक्टरका अनुसार पहिलो बच्चा छोरी डेढ......

७७ सालको पात्रो : घटस्थापना कात्तिक १ गते, भाइटीका मंसिर १ गते

6 days ago

काठमाडौँ – नयाँ वर्ष २०७७ को पात्रो अनुसार असोजमा एक महिना मलमास परेकाले दशैं तिहार करिब एक महिना धकेलिएको छ । पञ्चाङ्ग निर्णायक समितिले निर्णय गरेअनुसार विसं २०७७ सालको घटस्थापना कात्तिक १ गते परेको छ। पात्रोअनुसार कात्तिक ७ गते फूलपाती, ८ गते महाअष्टमी, ९ गते महानवमी र १० गते विजया दशमी अर्थात् टीका......

तेस्रोलिं*गी अजिता भुजेलको बला*त्कारपछि ह*त्या

काठमाडौँ – हेटौंडाकी तेस्रोलिं*गी अजिता भुजेलको बला*त्कारपछि ह*त्या भएको बताइएको छ । शनिबार हेटौंडा–५......

बिगमार्टमै कामगर्नेले चो*रे ५ लाखभन्दा बढी नगद र २४ हजार बराबरको रिचार्ज कार्ड

काठमाडौं – काठमाडौं महानगरपालिका – २६ सामाखुसी टाउन प्लानिङ बस्ने शाश्वत ढकालको बिगमार्ट सुपर मार्केटबाट......