समाज

हतारमा थिएनन् सी, पटक–पटक हात उठाउँदै बाई–बाई गरिरहे

7 days ago

काठमाडौँ – नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी चीनका राष्ट्रपति सी चिनफिङ आइतबार दिउँसो स्वदेश फर्केका छन् । बिदाइ समारोहमा सी हतारमा थिएनन् । प्रस्थान गर्नुअघि आफूलाई बिदाइ गर्न गएकी समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँगै सीले नेपाली सुरक्षा तथा अन्य निकायका प्रमुख, उनको सम्मानमा......

इन्धनको माग घट्न थाल्यो

7 days ago

काठमाडौँ – दशैँ सकिएलगत्तै इन्धनको माग क्रमशः घट्न थालेको छ । दशैँको सप्तमी अष्टमीमा पेट्रोल डिजेलको माग ४५ प्रतिशतले वृद्धि भएको थियो भने दशैँको अन्तिम दिन पूर्णिमासम्म माग घटेर २५ प्रतिशतमा झरेको छ । तर, तिहारसम्म इन्धनको माग वृद्धि भइरहने नेपाल आयल निगमले जनाएको छ । नेपाल आयल निगम थानकोट डिपोका......

सिन्धुपाल्चोक बस दु*र्घटनाः मृ*त शिशु निकालेपछि बच्यो महिलाको ज्यान

7 days ago

काठमाडौँ – पेटमा मृ*त अवस्थामा रहेको शिशु निकालेर बस दु*र्घटनामा परी घा*इते भएकी महिलाको ज्यान बचाइएको छ । इन्द्रावती गाउँपालिका–१० भोटसिपा बडहरेमा शुक्रबार भएको बस दु*र्घटनामा परी २० वर्षीया सुनिता तामाङ गम्भीर घा*इते भएकी थिइन् । उनको पेटमा सात महिनाको शिशु थियो । दु*र्घटनामा परी सुनिता गम्भीर......

सोमलाई चिन्नेहरू भन्छन : ‘सस्थाको लागि चाहिने ब्यक्ति हुन’

1 week ago

– राजन घिमिरे एनआरएनए ग्लोबल सम्मेलनमा बर्तमान कार्यसमीतिका सह कोषाध्यक्ष सोम सापकोटाले आर्थिक रुपमा संस्थालाई बलियो बनाउने योजनासहित आगामी कार्यकालका लागि कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् । ‘ संस्थाका लागि आर्थिक पाटो महत्त्वपूर्ण छ, तर तत्काल रिजल्ट आएको छैन, धेरै प्रोजेक्टमा कमिटमेन्ट भएको......

यूरोप महिला संयोजकमा बेल्जियमकी योगिताले जित्लिन त ?

1 week ago

– राजन घिमिरे यतिबेला यिनको कर्म क्षेत्र बनेको छ यूरोप ।यूरोपको बेल्जियममा यिनी अर्थात योगिता थापाको राम्रै उठबस र वाहवाही छ । पुरा यूरोप र गैह्र आबासीय नेपाली संघसंग आबद्द प्रबासमा रहनु भएका नेपालीहरू माझ आबद्द प्रबासमा रहनु भएका नेपालीहरू माझ उच्चकोटीको उपस्थिति जनाईरहेकी योगिताको......

चीनका राष्ट्रपति सी स्वदेश प्रस्थान

1 week ago

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिन फिङ नेपालको द्विदिवसीय राजकीय भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेका छन् । राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सीलाई त्रिभुवन अन्तरराष्ट्रिय......

चिनियाँ राष्ट्रपति नेपाल आउँदा विमानस्थल ५ घण्टा बन्द, ८७ उडान प्रभावित

1 week ago

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा ५ घण्टा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुने भएका छन् । ‘सी’ आउने दिन आज र जाने दिन भोलि विमानस्थलको उडान तथा अवतरण तालिका प्रभावित हुने भएको हो। जस अनुसार विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले ‘नोटाम’ जारी गरिएको जानकारी......

यस वर्षको मनसुन सकियो

1 week ago

काठमाडौं – यस वर्षको मनसुन बाहिरिएको छ । गत वर्षभन्दा ढिलो गरी सुरु भएको मनसुन शनिबारदेखि बाहिरिएको हो । यस वर्षको मनसुन १० दिन ढिलो गरी असार ५ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको थियो । आजदेखि औपचारिक रुपमा बाहिरिएको मौसम पूर्वानुमान महाशााखाले जनाएको छ । औसतमा पूर्वी नेपालमा १० जूनमा र......

सिन्धुपाल्चोक दु*र्घटना अपडेट : मृ*त्यु हुनेको संख्या १४ पुग्यो

1 week ago

सिन्धुपाल्चोक – इन्द्रावती गाउँपालिका तिर्खुमोडमा भएको बस दु*र्घटनामा मृ*त्यु हुनेको संख्या १४ पुगेको छ । इन्द्रावती गाउँपालिका १० भोटसिपा हुँदै काठमाडौं गइरहेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस तिर्खुमोडबाट खसेर दु*र्घटना भएको हो । घटना*स्थलमै ६ र अस्पताल लैजाने क्रममा ८ जनाको मृ*त्यु भएको......

सीको स्वागतका लागि टाँगिएको ब्यानर च्यात्ने २ जना प*क्राउ

1 week ago

काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि टाँगिएको ब्यानर च्या*त्ने २ जनालाई प्रहरीले प*क्राउ गरेको छ। उनीहरूलाई ब्यानर च्यातेको केही समयपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुको परिचय भने खुलाइएको छैन। प्रकाउ परेकाहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। शनिबार......

ललितपुरमा रोकिराखेको दुईवटा बसमा आगलागी

– फाइल फोटो काठमाडौँ – ललितपुर महानगरपालिका– १३ सिँचाइ हिटीस्थित रोकिराखेको दुईवटा बसमा आइतबार बिहान......

मिडिया हबले गर्यो जिग्री पाँडेको समूहलाई प्रहरीमा उ*जुरी

काठमाडौं – हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हबले प्र*हरीमा उ*जुरी गरेको छ । मिडिया हबले......