ब्रेकिङ न्युज

समाज

के तपाईको घरमा ग्यास सक्कियो ? यी ठाउँमा जानुहोस्, ग्यास पाइन्छ

2 months ago

चैत्र १९, काठमाडौँ – कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल ग्यास उद्योगले बुधबारदेखि ६ स्थानबाट ग्यास वितरणको तयारी गरेको छ । नेपाल ग्यासको अभाव धेरै भएको गुनासो आएपछि उपभोक्ताको गुनासो सम्बोधन गर्दै बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरणको तयारी भएको कम्पनीले जनाएको छ......

भोटेकोसी गाउँपालिकामा कोरोना राहत तथा उद्दार कोष निर्माण

2 months ago

सिन्धुपाल्चोक – भोटेकोसी गाउँपालिकाले कोरोना भाईरस (कोभिड–१९) बाट संक्रमित नागरिकहरूको उद्दार तथा उपचारका लागि २० लाख रकमको भोटेकोसी गाउँपालिकास्तरिय कोरोना राहत तथा उद्दार कोष निर्माण गरेको छ । कोषमा भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले व्यक्तिगत तर्फबाट एक लाख एक हजार एक सय ११......

२५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय, लकडाउन अझै कडा हुने

2 months ago

चैत १७, काठमाडौँ – सरकारले लकडाउनको समय चैत २५ गते सम्मका लागि थपेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको हो । यसअघि चैत्र ११ गतेदेखि चैत्र १८ गतेसम्म पहिलो चरणमा गरिएको लकडाउनलाई थप गरिएको हो । कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको समयावधि......

धनगढीमा दुबईबाट आएका व्यक्तिलाई कोरोना (भिडियो)

2 months ago

चैत १४, काठमाडौँ – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या फेरि १ जना थपिएको छ । धनगढीमा भेटिएका उक्त व्यक्तिसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ पुगेको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना र आज कोरोना भाइरस पुष्टि भएको बताए । हाल उनको......

लकडाउनमा जबरस्ती हिड्नेलाई यसरी समात्ने

2 months ago

चैत १४, काठमाडौँ – विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको नेपालमा ३ जनामा संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये एक जना निको भइसकेका छन् भने २ जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । भाइरस संक्रमणको आशंकामा देशका विभिन्न अस्पतालहरुमा गरी ६३......

काठमाडौँमा १९ वर्षिया युवतीलाई कोरोनाभएको पुष्टि

2 months ago

काठमाडौँ – काठमाडौंमा एक जनामा कोभिड १९ भएको पुष्टि भएको छ । सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गर्दै नेपालमा पनि कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उनी फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया युवती भएको जानकारी मन्त्रायलले सोमवार मध्याह्ण आकस्मिक प्रेस सम्मेलन......

माछापुच्छ्रे बैक कौशलटार शाखाले गर्यो नागरिकलाई सडकमै हात धुने व्यवस्था

2 months ago

काठमाडौँ – नागरिक हेल्थ ट्रष्ट फण्ड गठाघरको अग्रसरतामा माछापुच्छ्रे बैक कौशलटार शाखाद्वारा कौशलटारको बसपार्कमा साबुन पानीले हात धोऔं भन्ने सन्देश सहितको स्टिल टेंकी राख्ने काम सम्पन्न भएको छ । सो स्थानमा दैनिक पानीको ब्यबस्थापन र संरक्षणको जिम्मा वेभ ग्रुपले लिएको छ भने प्रयोग हुने साबुन......

नेपालमा ५ सय ७९को कोरोना परीक्षण, सबैको नेगेटिभ

2 months ago

चैत ९, काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुध्न महत्त्वपूर्ण कार्यक्रम अघि सारिरहँदा हालसम्म नेपालमै गरिएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । ७ चैतसम्म ५ सय ७९ जनाको कोरोना परीक्षण गएिको थियो । तीमध्ये सबैमा कोरोना नेगेटिभ नतिजा देखिएको छ । https://youtu.be/BmNmXkzg2lM राष्ट्रिय......

आजबाट सरकारले यी ठाउँमा नुन, तेल, चामल र ग्यास बेच्ने

2 months ago

चैत ८, काठमाडौं – सरकारले शुक्रबारदेखि नुन, तेल, चामल र ग्यास लगायतका अत्यावश्यक सामग्री बेच्ने भएको छ । सरकारले साल्ड ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत उपत्यका र आसपासका ८ ठाउँबाट नुन, तेल, चामल र ग्यास लगायतका समान बेच्न लागेको हो । https://youtu.be/C8T0bzA04JE यी पसलहरुबाट नागरिकले सुपथ......

कोरोनाले गर्दा नेपालीले बैंकको ब्याज र किस्ता पुससम्म तिर्न सक्दैनन् : दिपेन्द्र कँडेल (भिडियो)

2 months ago

चैत ७, काठमाडौं – पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले कोरोना भाईरसको प्रभाव नेपाली अर्थतन्त्रमा समेत परिसकेकोले अब नेपालीहरुले बैंकको ब्याज र किस्ता आगामी २०७७ सालको पुष मसान्तसम्म तिर्न नसक्ने बताएका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै कँडेलले यस्तो बताएका हुन् । उनले अहिलेको कोरोना......

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......