ब्रेकिङ न्युज

समाज

एउटा ग्यास सिलिन्डरका लागि एक हप्ता लाइन, ग्यास सहज कहिले ?

2 months ago

चैत ७, काठमाडौँ – सरकारले बजारमा पर्याप्त ग्यास छ भनेर दाबी गर्दै आए पनि उपभोक्ताले सहजै ग्यास खरिद गर्न पाएका छैनन् । एउटा ग्यास सिलिन्डरका लागि एक सातासम्म लाइन बस्नुपर्ने अवस्था छ । निगमले मासिक ३८ हजार मेट्रिक टन ग्यास आयात गर्दै आएकामा पछिल्ला दुई सातामा २५ हजार ६ सय ४९ मेट्रिक टन ग्यास आयात गरेको......

स्काउटले काठमाडौंको ५० ठाउँमा हात धुने र स्यानिटाईजर स्टेशन राख्ने

2 months ago

काठमाडौँ – नेपाल स्काउटले विश्वभर फैलिएको कोरोनाको महामारी विरुद्ध काठमाडौं उपत्यका ५० ठाउँमा यही साताबाट हात धुने तथा स्यानिटाईजर स्टेशन राख्ने भएको छ । आज नेपाल स्काउटका तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीले एक भेलामा उपत्यकामा संचालित ५० भन्दा बढी क्र्युलाई जनचेतनामूलक कार्यक्रम गर्न......

काभ्रेको पनौतीमा अनिश्चितकालीन कफ्र्यु

2 months ago

चैत ४, बनेपा – काभ्रे जिल्ला प्रशासन कार्यालयले पनौती बजारका केही क्षेत्रमा आज विहान ९ बजेदेखि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । पनौती बजारको पूर्व शङ्खु जाने बाटोको चौकीसम्म ८०० मिटर, पश्चिम कुशादेवी जानेबाटोको एक किलोमिटर, उत्तर बनेपा जानेबाटोको ठाडोबाटोसम्म एक किलोमिटर र दक्षिण बेथानचोक......

काठमाडौँ जिल्ला खेलकुद विकास समितिका सदस्यद्वारा पदभार ग्रहण

2 months ago

काठमाडौँ – शुक्रबार काठमाडौँ जिल्ला खेलकुद विकास समिति ज्ञानेश्वरको कार्यालय सानोगौचरणमा अध्यक्ष अरुण बस्नेत लगायत चार जना सदस्यहरुले पदभार ग्रहण गरेका छन् । सदस्यहरु रुपा थापा मगर, तप्तराज तिमल्सीना, विनु खड्का र राजेन्द्र अर्यालले पदभार ग्रहण गरेका हुन् । पुर्व अध्यक्ष ध्रुवराज न्यौपाने लगायत......

बाँस्कोटाको घरमा बम विष्फोट गराउने एक जना प्रकाउ

3 months ago

फागुन २८, काठमाडौं – पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरलाई लक्षित गरेर बम विष्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लमजुङ घर भई जडिबुटीस्थित सुकुम्बासी बस्तीमा बस्ने देवीबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । गुरुङ विप्लव समूहका भक्तपुर जिल्ला कमिटी......

होली र नारी हिंसा थिममा फेशन फेस्ट

3 months ago

काठमाडौं – होलीको अवसर पारेर ग्लोरी मिडियाले होली फेशन फेस्ट तथा म्युजिकल इभेण्ट कार्यक्रम आयोजना गरेको छ । अनामनगर स्थित बोकाभात अर्गानिक रेस्ट्रोमा आयोजित उक्त कार्यक्रमको उद्घाटन मिडियाका अध्यक्ष एवम् सिईओ सरोज ओझा र नेपाल चेम्बरकी उप – निर्देशक श्रृष्टि त्रिपाठीले संयुक्त रुपमा गरे । उक्त......

नुन र चिनीको अभाव छैन : साल्ट ट्रेडिङ

3 months ago

काठमाडौं – नुन, चिनी लगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेको जनाउँदै साल्ट ट्रेडिङ कर्पोरेशनले ती वस्तुको अभाव नभएको प्रष्ट पारेको छ । कर्पोरेशनले करिब १० महिनासम्म नेपालको माग धान्न सक्ने गरी ती वस्तुको मौज्दात रहेको जनाएको हो । उपभोग्य वस्तुको बिक्री वितरण गर्दै आएको कर्पोरेशनका......

विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई जागिरबाट निकालियो

3 months ago

काठमाडौँ – काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई कारवाहीस्वरूप जागिरबाट निकालिएको छ । उनले परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै ३४ विद्यार्थीलाई हात चिर्न लगाएकी थिइन् । शिक्षिकाले सजाय दिएपछि बिहीबार कक्षा ६ का २५ र कक्षा ७ का ९ जनाले कक्षाकोठामै......

चोरीको स्कुटर र चोर प्रहरी नियन्त्रणमा

3 months ago

काठमाडौं – चोरी गरेर पार्किङ गरि राखिएको अवस्थामा चोभारबाट स्कुटर समातिएको छ । २१ गते राती करिब १० बजे टौदह स्थित घरमा पार्किङ गरेर राखेको बा ७६ प ७९८ नम्बरको स्कुटर चोरी भएको थियो। उक्त स्कुटर किर्तिपुरका प्रहरी जवान केशर महताराले बिहीबार साझ सात बजे २१ घण्टाभित्र चोभारबाट घरभित्र पार्किङ गरिएको......

मास्क महँगोमा बेचेको वा लुकाएको पाइएमा ३ लाख जरिवाना

3 months ago

काठमाडौँ – मास्क महँगोमा बेचेको वा लुकाएको पाइए ११३७ नम्बरमा खबर गर्न सरकारले आग्रह गरेको छ । बजारमा मास्क नपाइने र पाइए पनि महँगो पर्ने गुनासो बढेपछि पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न वा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा जानकारी गराउन विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले......

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......