समाज

महरा प्र*करणः फरेन्सिक जाँचको तयारी

2 weeks ago

काठमाडौँ – निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको यौ*न दु*व्र्यवहार आरोपका विषयमा प्रहरीले ‘फरेन्सिक जाँच’ गर्ने भएको छ । यौ*न दु*व्र्यवहार भएको भनिएको ‘क्राइम सिन’ र पीडित रोशनी शाहीका अभिव्यक्तिमा तालमेत नदेखिएपछि प्रहरीले कानुनी परामर्श र अपराध अनुसन्धान विज्ञहरुको सुझावका आधारमा फरेन्सिक......

दशैँमा दैनिक साढे २ लाख भन्दा बढी उपत्यका छोडे

2 weeks ago

काठमाडौँ – दसैंको अवसरमा उपत्यका छाडेर घर जानेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । बसपार्क र उपत्यकाबाट बाहिरिने नाकामा घर फर्कनेको भीड बढेको छ । एकै दिन साढे २ लाख बढी यात्रु बाहिरिएका छन् । अहिलेसम्म १५ लाखभन्दा बढी यात्रु दसैं मनाउन उपत्यकाबाट बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका......

एक्सप्लोर इस्टिच्युटमा अभिमुखिकरण कार्यक्रम

2 weeks ago

काठमाडौं – सिटिईभिटी तथा युरो टेक्निकल एण्ड भोकेशनल एकेडेमी, मलेसियाबाट सम्बन्धन प्राप्त राजधानी स्थित कालिमाटीमा संचालित एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्टले त्यहा अध्ययनरत ४० जना विधार्थीहरुलाई होटल ब्यवस्थापन सम्बन्धी अभिमुखिकरण तालिम दिएको छ । सेफ एशोसियसन अफ नेपालका......

पोहोर दशैंको तलब यस साल, यसपटकको अर्को साल !

3 weeks ago

काठमाडौँ – साझा प्रकाशनका कर्मचारीले यो वर्षको दशैंको पेस्की अर्को वर्षको दशैंमा पाउने भएका छन् । विगत एक वर्षदेखि रोकिएको तलब बल्ल हात परेपछि मख्ख परेका कर्मचारीले गएको दशैं पेस्कीसहित एक वर्षको तलब हात पारेका हुन्। ‘एक चिहान’ र ‘सबैको नेपाली’ तथा ‘लिङ्क अग्रेजी’ गरी तीन पुस्तकको बिक्रीबाट......

महरा काण्ड : रोशनी शाहिका श्रीमानले दिए डिभो*र्स

3 weeks ago

काठमाडौं – सभामुख कृष्ण बहादुर महराले आफूमाथि बला*त्कार गरेको भन्दै गम्भिर आरोप लगाउने रोशनी शाही र उनका पति चित्र जंग शाहीको सम्बन्ध वि*च्छेद भएको छ । शाहीका श्रीमान चित्रजंग शाहीले आफूहरुबीच सम्बन्ध वि*च्छेद भएको सूचना सार्वजनिक गरेका हुन् । उनीहरुले सम्बन्ध वि*च्छेदको पत्रमा हस्ताक्षेर गरेका......

वीर अस्पतालका निर्देशकको मासिक खाजा खर्च पाँच लाख

3 weeks ago

काठमाडौँ – वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले एक महिनाम पाँच लाख रुपैयाँ बराबरको खाजा खाएको बिल पेस गरेका छन्। २०७६ असारमा अस्पताल प्रशासनले बनाएको बिलमा वीरका निर्देशक सेञ्चुरीले चार लाख ६९ हजार तीन सय रुपैयाँ खाजामा खर्च गरेको देखिन्छ। बिलको सदर सेञ्चुरी स्वयंले गरेका छन्। अस्पताल......

महरा रोशनी शाहीको घरमा गएको पुष्टि

3 weeks ago

काठमाडौँ – यौ*न हिं*साको सिकार भएको भन्दै मिडियामा आएकी रोशनी शाही भिडियोमा (आफैं पहिचान खुलाएकाले नाम उल्लेख गरिएको) ले मंगलबार साँझ आफ्नो बयान फेरे पनि प्रहरी अनुस*न्धानले तत्कालीन सभामुख कृष्णबहादुर महरा उनको निवास पुगेको पुष्टि गरेको छ । प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा महरा निजी......

भारतबाट नआउने भएपछि झन् आकासियो प्याजको भाउ

3 weeks ago

काठमाडौँ – ‘प्याजको कति हो साहु जी ! आजसम्म १५० रुपियाँ हो तर भोलि कति पुग्छ थाहा छैन’ कीर्तिपुर चोकका तरकारी व्यापारी सन्तोष तामाङले मङ्गलबार बिहान प्याज किन्न आएका ग्रहाकलाई दिएको जवाफ हो यो । यसै पनि महँगिएको प्याज भारतका सञ्चारमाध्यमबाट आइतबार नेपालमा प्याज नपठाउने समाचार सार्वजनिक भएसँगै......

दसैंका लागि १० दिनमा १० लाख बाहिरिए

3 weeks ago

काठमाडौँ – टिकट बुकिङ खुला भएयता १० लाख यात्रु दसैंका लागि उपत्यकाबाट बाहिरीएका छन् । दसैंमा घर जाने यात्रुको दैनिक टिकट काउन्टरमा भीड लाग्ने गरेको छ । असोज ५ गतेबाट टिकट बुकिङ खुला भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार मंगलबारसम्म ९ लाख ९२ हजार ८६७......

दशैँमा पानी पर्न नरोकिने

3 weeks ago

काठमाडौँ – निरन्तररूपमा जारी रहेको वर्षा अझै केही दिन सक्रिय हुने भएको छ। यसपटक अझै मौसम सक्रिय रहेकाले दशैंसमेत प्रभावित हुने भएको छ। मुलुकभर जडान भएका ४ सयभन्दा बढी मौसमी स्टेसनमा रेकर्ड हुने वर्षाको मात्राका आधारमा पनि मनसुनी अवस्था विश्लेषण गरिन्छ। विज्ञहरू भन्छन्– ‘विजया दशमीमा पनि पानीले......

ललितपुरमा रोकिराखेको दुईवटा बसमा आगलागी

– फाइल फोटो काठमाडौँ – ललितपुर महानगरपालिका– १३ सिँचाइ हिटीस्थित रोकिराखेको दुईवटा बसमा आइतबार बिहान......

मिडिया हबले गर्यो जिग्री पाँडेको समूहलाई प्रहरीमा उ*जुरी

काठमाडौं – हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हबले प्र*हरीमा उ*जुरी गरेको छ । मिडिया हबले......