ब्रेकिङ न्युज

समाज

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

22 hours ago

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दैका काठमाडौंको टोखा र बुढानिलकण्ठमा ३ सहित ७२ जना कोरोना संक्रमित थपिएका हुन्। https://youtu.be/Wu3jNIfZ4r0 सोमबार धनुषामा ३, कपिलवस्तुमा ३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४, बारामा २३ र......

बिहानै ९ जनालाई लाग्यो कोरोना, अहिले सम्म कति जना पुगे थाहा पाउनुहोस्

1 week ago

जेठ ५, काठमाडौं – नेपालका कोरोना संक्रमितको संख्या ३०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । जस मध्ये ३६ जना निको भएका छन् भने २ जनाको मृ*त्यु भएको छ । https://youtu.be/8XxekOkCQ6g पछिल्लो पटक थपिएका नयाँ संक्रमितहरु रौतहटका ८ र बाराका १ जना छन् । हिजो विराटनगर र धनकुटामा नयाँ संक्रमित भेटिएका थिए ।......

९ दिने शिशुलाई संसार देखाउने निदोर्ष आमाको कोरोनाले ज्यान लियो (भिडियो सहित)

1 week ago

जेठ ४, काठमाडौं – काभ्रेको धुलिखेल अस्पतालमा मृ’त्यु भएकी सुत्केरी महिलामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले मृ’तक महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । कोरोनाबाट ज्यान गुमाउनेमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका – ९ निवासी २९ वर्षीया सावित्री तिम्सिना......

एकाबिहानै दुःखद खबर ! फेरि १० जनामा देखियो कोरोना, कति पुगे अहिलेसम्म संक्रमित ?

1 week ago

जेठ ४, काठमाडौं – कोरोना भाइरस कोभिड– १९ का थप १० जना संक्रमित भेटिएका छन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। https://youtu.be/LnZH_S6pmL8 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितहरु रौतहट राजपुर न.पा. फरहदवा – ९ निवासी १८, ३२, ३६,......

भर्खरै नेपालमा ५७ जनामा कोरोना संक्रमण

2 weeks ago

बैशाख ३०, काठमाडौँ – नेपालमा आज एकैदिन ५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन्। जसमध्ये कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित भेटिएका हुन्। उनीहरू सबै पुरूष रहेको मन्त्रालयले......

“वडा अध्यक्षले नै जुगुँमा लकडाउनको अबज्ञा गरे, स्थानीयहरू जनप्रतिनिधि विरूद्ध संघर्षमा”

2 weeks ago

विश्व कोरोनाको महामारीले ठप्प भएको यो कठिन समयमा गौरीशंकर गाउँपालिका – २, जुगुँका स्थानीयहरूले आफ्नै जनप्रतिनिधिहरू विरूद्ध संघर्ष गर्नु परेको छ । वडा कार्यालय भवन निर्माणको विषयमा पटक पटक स्थानियहरूको मत र सल्लाह, सुझावलाई बेवास्ता गरि सिमित वर्गको स्वार्थमा जनप्रतिनिधिहरूले हालको स्थानबाट वडा......

बिराटगरबाट आएका यात्रुलाई उतै फर्काइने : काठमाडौंका प्रमुखले भने ‘विरामी बाहेकलाई आउने दिँदैनौं’

4 weeks ago

वैशाख १५ , काठमाडौं – बिराटगरबाट आएका यात्रुहरुलाई उतै फर्काइने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार विना समन्वय आएकाले उनीहरुलाई बिराटनगर नै फर्काउने निर्णय गरिएको हो । उनले भने, ‘काठमाडौंमा मान्छे ल्याउने नीति छैन । विरामी बाहेकलाई आउने दिँदैनौं ।’ विराटनगर महानगरले......

मकैको बीउमा किसानलाई ठग्दै मण्डनदेउपुरका वडाअध्यक्ष

4 weeks ago

काभ्रे – अघिल्लो बर्षहरुमा काभ्रेको पाँचखाल, मण्डनदेउपुर, भुम्लु र सिन्धुपाल्चोकको चौतारा र सुनकोशी गाउँपालिकामा राम्रो उत्पादन भएपछि किसान सिपी ८०८ मकैको बीउमा आकर्षित भएका छन् । अहिले मकैको बिउ किन्नको लागि किसानहरुलाई धेरैनै समस्य भएको पाईन्छ । लकडाउनको समयमा मकैको बिउ सटेज हुन्छ भनेर त्यसको......

काभ्रेमा पनि देखियो दुई युवामा कोरोनाको संक्रमण

1 month ago

बैशाख २, काठमाडौँ – काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक एक जनामा द्रु’तग’तिको परिक्षणमा कोरोना सं’क्रमणको लक्षण देखिएको छ । थप परिक्षणका लागि धुलिखेल अस्पतालमा ल्याईएको छ । https://www.youtube.com/watch?v=6aKQkSpgwrc बेथान्थोक गाउँपालिकावडानम्वर ५ का २८ बर्षिय युवालाई आ’रडि’टी......

९ महिनाकी गर्भवतीलाई यस्तो महामारीको समयमा घरबाट निकाले घरबेटिले

1 month ago

बैशाख २, काठमाडौं – कोरोना भाइरस (कोभिड – १९) को बहाना बनाएर एक घरधनीले गर्भवतीलाई जबरजस्ती कोठा (डेरा) बाट निकालेका छन् । कीर्तिपुर–१० का स्थायी बासिन्दा गणेशमान महर्जनले नौ महिनाकी गर्भवती देवी शर्मालाई आइतबार साँझ अमानवीय व्यवहार गर्दै डेराबाट निकालेका हुन्। बागलुङ जैमिनी नगरपालिकाकी देवीका पति......

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......