समाचार

मेरो उद्दार गरिदिनुस्-एक नेपालीको गुहार

9 months ago

वैशाख १३ , काठमाण्डौँ ।वैदेशिक रोजगारीका लागि साउदी अरव पुगेका एक नेपालीले आफ्नो उद्धारका लागि आग्रह गरेका छन् । रुपन्देहीको मानपकडी गाविस १ का ३३ वर्षीय रामनिवास यादव रोजगारीका लागि साउदीको रियाद शहरको ११ कुबरी अलखाराजी रोड स्थित रहेको अल-एमामा स्टिल फर्निचर कम्पनीमा पुगेका थिए । काठमाण्डौँको......

ढोरपाटन आरक्षमा सेना राख्ने निर्णयको विरोधमा स्थानीय आन्दोलित

9 months ago

बैशाख १३, काठमाडौ– ढोरपाटन सिकार आरक्षमा सुरक्षाकोलागि नेपाली सेनाको ब्यारेक राख्ने तयारीका विरुद्ध स्थानीय हरु पीडित संघर्ष समिति बनाएर आन्दोलित बनेका छन । समितिले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेपालको संविधान र आइएलओ महासन्धी विपरित आदीबासी जनजातिको अधिकारको हनन हुने......

वीरगन्ज नाका हुँदै महिला, बालबालिका विदेशिने क्रम बढ्दो

9 months ago

वैशाख १३, वीरगन्ज – रोजगारीको नाममा नेपाली महिला तथा बालबालिका वीरगन्ज नाका हुँदै भारत एवम् खाडी मुलुक जाने क्रममा वृद्धि भएको छ । महिला तथा बालबालिका क्षेत्रमा कार्यरत गैरसरकारी सामाजिक संस्था केआई नेपालको वीरगन्जस्थित कार्यालयका अनुसार, गत आवमा यो नाका हु“दै भारत प्रवेश गर्न लागेका जोखिममा रहेका......

मलेशियामा वैदेशिक रोजगारीमा गएकी पिडित महिलाको उद्धार

9 months ago

बैशाख १३, काठमाडौं –   वैदेशिक रोजगारीमा मलेशिया गएकी पीडित रसुवा धैबुङ ५ कालिकास्थान घरभएकी ३० बर्षीया यशोदा देवकोटालाई महानगरीय अपराध महाशाखाको विशेष पहलमा मलेशिया स्थित नेपाली दुतावास तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी शनिबार उद्धार गरी नेपाल ल्याएको छ । २०७१ साउन ४ गते नेपालबाट मलेशिया......

वसन्तपुरका सांस्कृतिक सम्पदा पुनः निर्माण सुरु

9 months ago

वैशाख १३, काठमाडौँ – गत वर्ष वैशाख १२ र २९ गतेको भूकम्प एवम् पटक–पटकको परकम्पले क्षतिग्रस्त वसन्तपुरस्थित सांस्कृतिक सम्पदाको पुनःनिर्माण सुरु भएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आयोजित कार्यक्रममा वंशगोपाल मन्दिर पुनःनिर्माणको शुभारम्भ गर्नु भई वसन्तपुरका धार्मिक,......

गुलरियामा वनमा डढेलो लाग्दा लाखौँको क्षति

9 months ago

गुलरिया, वैशाख १३ – बर्दियाको साइपुरस्थित खाता इलाका सामुदायिक वनमा हिजो बिहानदेखि डढेलो लाग्दा झन्डै रु १५ लाख बराबरको क्षति भएको छ । डढेलोबाट वनमा रहेका काठ, दाउरा, खरलगायत पालपतिङ्गर जलेर नष्ट हुँदा रु १५ लाख बराबरको क्षति भएको जिल्ला वन कार्यालय बर्दियाले जनाएको छ । पाँच सय बढी हेक्टरमा आगलागी......

डोटीमा एक भारतीय नागरिक मृत फेला

9 months ago

वैशाख १३, डोटी – डोटीको कुलपाते भन्ने स्थानमा आज बिहान एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृतक भारतको हिमाञ्चल प्रदेशको काँकडा भन्ने जिल्लाको रहेको इलाका प्रहरी कार्यालय दीपायलका प्रहरी नायब निरीक्षक भीमबहादुर मल्लले जानकारी दिए । जगदीश नाम गरेका ती व्यक्ति डोटीमा खोटो सङ्कलन गरिरहेको......

विद्यालय पुनः निर्माणमा ढिलाइ, अस्थायी सिकाइ केन्द्रको भर

9 months ago

प्रकाश सिलवाल वैशाख १३, काठमाडौँ – विनाशकारी भूकम्पको एक वर्षपछि विद्यालय पुनःनिर्माणको औपचारिक शुभारम्भ भए पनि यो वर्षका लागि विद्यमान अस्थायी सिकाइ केन्द्रको स्तरोन्नतिमा चित्त बुझाउनुपर्ने भएको छ । क्षतिग्रस्त विद्यालयमा नयाँ पक्की भवन निर्माणका लागि ढाँचा तयार भए पनि रकम निकासा हुन बाँकी......

ग्यास कालोबजारी गर्ने पक्राउ

9 months ago

वैशाख १३, पोखरा – आफ्नो पसलमा लुकाइछिपाइ राखी बढी मूल्यमा ग्यास बिक्री गरेर कालोबजारी गर्ने पोखरा–१० रामबजारका एक व्यापारीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । सो ठाउँमा गोशली भाँडा पसल सञ्चालन गरेका पसल सञ्चालक अशोक गोशलीले प्रतिसिलिन्डर ग्यास रु चार हजार ५०० मा बिक्री गरिरहेको भन्ने गोप्य सूचनाको......

नुवाकोटमा तीन निर्वाचन क्षेत्रबाट पुनःनिर्माण अभियान सुरु

9 months ago

वैशाख १३, त्रिशूली – गत वर्ष विनाशकारी भूकम्प गएको आइतबार एक वर्ष पुगेको स्मरणमा नुवाकोटका तीन वटा निर्वाचन क्षेत्रबाट पुनःनिर्माण अभियान सुरु गरिएको छ । क्षेत्र नं १ को रातमाटे, क्षेत्र नं २ को खरानीटार र क्षेत्र नं ३ को चारघरेबाट निजी आवास अनुदान सम्झौता सुरु गरी निजी आवास निर्माण अभियान सुरु भएको......

ग्रामीण क्षेत्रमा लगानी बढाउनुहोस् : उपप्रधानमन्त्री महरा

माघ १०, काठमाडौँ – अर्थ मन्त्रालयले नेपाल औद्योगिक विकास निगम (नेपाल इन्डस्ट्रियल डेभलमेन्ट कर्पोरेसन) र......

राजनीतिक शून्यताबाट देशलाई जोगाउन तीन तहकै निर्वाचन : नेता नेपाल

माघ १०, पोखरा – नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक शून्यताबाट देशलाई जोगाउन अहिले तीन......