समाचार

दाङको घटना सेलाउन नपाउँदै चितवनमा अर्की युवतीले गरिन् फेसबुक लाइभमै आ*त्मह*त्या

2 days ago

चितवन — सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर चितवनमा पनि एकजना युवतीले आत्महत्या गरेकी छन् । केही दिनअघि दाङमा पनि यस्तै घटना भएको थियो । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार शनिबार राति पौने ९ बजेतिर भरतपुरको स्याउली बजारमा एकजना १९ वर्षीया युवतीले झण्डिएर आत्महत्या गरेकी हुन्......

८१ वर्षीया वृद्धाले कोरोना जित्नुभयो

2 days ago

काठमाडौँ – सिरहाकी ८१ वर्षीया एक वृद्धा कोरोना जितेर घर फर्किनुभएको छ । सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा रहनुभएकी सिरहा नगरपालिका– १९ सन्हैठा निवासी ८१ वर्षीय कागतीदेवी मण्डल कोरोना सङ्क्रमणमुक्त भएर आज घर फर्किनुभएको हो । उहाँसँगै सिरहाका ६३ जना कोरोना सङ्क्रमित......

आज २ सय ९३ जनामा कोरोना पुष्टि

2 days ago

काठमाडौँ – आइतबार कोरोनाका २ सय ९३ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले विगत २४ घण्टामा २ सय ९३ जना संक्रमित थपिएको जानकारी दिए। यीसहित मुलुकभर हालसम्म संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ। त्यस्तै यस अवधिमा १ सय ३२ जना कोरोनाबाट मुक्त भएका छन्।......

प्रधानमन्त्री ओली र प्रचण्ड बीचको वार्ता सकियो

2 days ago

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद मिलाउन आज प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । छलफलमा अध्यक्षद्वयका साथ सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णुप्रसाद पौडेल,......

घरमै बसेका व्यक्तिमा देखियो कोरोना

2 days ago

पोखरा, २१ असार – विदेशबाट आएकाको सम्पर्क हुँदा वा अन्य कारणले कोरोना भाइरस संक्रमण देखिएकोमा पोखरामा भने घरमै बसिरहेका एक व्यक्तिमा पनि उक्त रोगको संक्रमण देखिएको छ । पोखरा १७ का ५३ वर्षीय पुरुषमा शनिबार कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । असारको १७ गते ती पुरुषको......

कक्षा ११ को परीक्षा विद्यालयले नै लिने, १२ को परीक्षा बारे यस्तो निर्णय

3 days ago

काठमाडौं – सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध विद्यालयलाई दिने नीतिगत निर्णय गरेको......

सलहले पाँच करोड मकै बालीमा क्षति

3 days ago

काठमाडौँ – जिल्लामा दश हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बाली सलहले नष्ट गरेको छ । छ दिनयतादेखि सलहले खेतबारी नछाडेपछि स्थानीयवासी हैरान भएका छन् । जिल्लाका केही भागमा सलह नियन्त्रणमा आए पनि शीतगङ्गा नगरपालिकामा नियन्त्रणमा आउन सकेको छैन । वडा नम्बर ७ का जलुके, जुवाकोटलगायत क्षेत्रमा नौ......

कोरोनाले नेपालमा ३४ जनाको ज्यान गयो

3 days ago

काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गोरखाको पालुङटारका १ र रुपन्देहीका १ जनाको कारोनाका कारण मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गोरखाको पालुङटार ७ का ४४ वर्षिय पुरुषको आज विहान उपचारका क्रममा......

कोरोनाको माहामारीमा उपत्यकामा घट्यो यस्तो घटना, किसान र प्रहरीबीच झडप

3 days ago

काठमाडौं – ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । स्थानीयबासीले शनिबार फास्ट ट्र्याकमा धान रोप्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उक्त क्रममा आफ्नो जमिन खनजोत गर्न गएका किसान र प्रहरीबीच भएको हो । प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ । झ डपमा परी ४ जना प्रहरी घाइते भएका......

आज २३२ जनामा कोरोना पुष्टि, थप २ जनाको ज्यान गयो

3 days ago

काठमाडौँ – कोरोना भाइरस कोभिड – १९ बाट आज शनिबार थप २३२ जनामा संक्रमण पुष्टि भएको छ । स्वासथ्य मन्त्रालयको आजको नियमित प्रेस ब्रिफमा यसको पुष्टि गरेको हो । आज पुष्टि भएका संक्रमितहरुमा राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ११४ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको......

सरिता गिरी पार्टी र सांसद पद दुवैबाट निस्कासित

काठमाडौं – समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टी र सांसद पद दुवैबाट निस्कासन गरेको छ । आज बसेको......

आज २०४ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या १६ हजार नाघ्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा २ सय ४ जना नयाँ कोरोना संक्रमित थपिएसंगै नेपालमा कुल कोरोना संक्रमितको......