ब्रेकिङ न्युज

समाचार

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणमा ढिलाई

4 years ago

नेपालकै ठूलो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (सभागृह) निर्माणको काम रुख काट्ने स्वीकृति नपाएका कारण सुरु हुन सकेको छैन । बुटवल रामनगरस्थित बुटवल मण्डपको १० बिघा क्षेत्रफलमा सम्मेलन केन्द्र निर्माणका लागि टेण्डर स्वीकृत भै माघ १५ गते ठेकेदार कम्पनीले कार्यादेश प्राप्त गरेपनि रुख काट्ने स्वीकृति......

कर विवादले परामर्शदाता नियुक्त भएन

4 years ago

कर सम्बन्धि विवादका कारण तनहुँ हाइड्रोको परामर्शदाता नियुक्तिमा ढिलाई भएको छ । केही समय अगाडि उर्जामन्त्रालयले परामर्शदाता नियुक्ति प्रक्रिया नै खारेज गरेर विवाद भएपछि सरकारले पुनः सोही परामर्शदातालाई नै नियुक्त गर्ने निर्णय गरेपनि हालसम्म तनहुँ हाइड्रोमा परामर्शदाता नियुक्त हुन सकेको छैन ।......

जलसम्पदामा विदेशी लगानीले समस्या निम्त्याइयो : देव गुरुङ

4 years ago

नेकपा–माओवादीका सचिव देव गुरुङले वल्र्ड बैंक र भारतीय एकाधिकार पूँजीवादले तयार गरेको मोडेल मार्फत् नेपालको जलसम्पदामा विदेशी लगानीले समस्या निम्त्याइएको दावी गरेका छन् । राजधानीको संवाद डवलीमा भएको अन्तरक्रियामा नेता गुरुङले भने, ‘भारत सुपर पावरमा जान सिचाई र विद्युतीकरणका लागि नेपालको जलस्रोत......

चैत महिनापछिका योजना तथा कार्यक्रमलाई स्वीकृत नगर्न निर्देशन

4 years ago

राष्ट्रिय योजना आयोगले चैत महिनापछिका विकाससम्बन्धी योजना तथा कार्यक्रमलाई स्वीकृत नगर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने भएको छ । मिडिया इन्टरनेसनलद्वारा आज यहाँ आयोजित ‘विकास बजेट खर्च’ विषयक अन्तक्र्रियामा आयोगका सदस्य डा चन्द्रमणि अधिकारीले नतिजामुखी विकास योजनाको आवश्यकता रहेको......

लामो समयसम्म देश यथास्थितिमा रहन सक्दैन : नेम्वाङ

4 years ago

संविधानका विवादित विषयमा सहमति जुटाउन सत्तापक्षका नेता तथा प्रधानमन्त्री सुशील कोइरालाबाट विपक्षी दलहरूसँग छलफल गरी निकास निकाल्न सभामुख सुवास नेम्वाङले आग्रह गर्नुभएको छ । अधिवक्ता केदार दाहालद्वारा लिखित ‘कानुनको व्याख्या’ विषयक पुस्तकको आज यहाँ विमोचन गर्दै उहाँले संविधानका विवादित विषयमा......

सिंगापुर,जापान पठाउने भन्दै ठगी गर्ने जैसवाल प्रहरी फन्दामा परे

4 years ago

सिंगापुर, जापानजस्ता विकसित मुलुकमा रोजगारीको लागि पठाउने भनि ठगी गर्ने पर्सा वीरगंज उपमहानगरपालीका–१६ का महावीरप्रसाद जैसवाललाई महानगरीय अपराध महाशाखाले सोमबार पक्राउ गरेको छ । जैसवालले पव्लिक केयर फाउन्डेसन नामक संस्थामार्फत गैरकानूनीरुपमा विदेश पठाउने भनि विभिन्न व्यक्तिहरुलाई......

बाग्लुङ क्षेत्रनम्बर १ मा कांग्रेसका तर्फबाट चम्फादेवी लड्ने

4 years ago

नेपाली कांग्रेसले बाग्लुङ क्षेत्र न १ को उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । चैत २८ गते हुने उपनिर्वाचनमा स्वर्गीय हरिबहादुर खड्काकी श्रीमती चम्पादेवीलाई उम्मेदवार बनाउने आज निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी संसदीय बोर्डको बैठकले सर्वसम्मत रुपमा उहाँको नाम छनौट......

धादिङ घटनाको विरामीको उपचार सरकारले नै गर्ने

4 years ago

धादिङमा विषक्त रोटी खाएर विरामी परेकाहरुको उपचार सरकारले बेहोर्ने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले विषाक्त पिरोटी खाँदा मृत्यु भएका धादिङग पीडाका सन्जबहादुर तामाङगको परिवारलाई राहत र बिरामी परेका व्यक्तिको उपचार सरकारले बहोर्ने बताउनुभएको छ । नेपाली कांग्रेस धादिङगका सभापति रामनाथ......

बलिउड अभिनेता शाहरुख खान काठमाडौमा

4 years ago

बलिउड अभिनेता शाहरुख खान काठमाडौं आइपुगेका छन् । खान सोमबार दिउँसो काठमाडौं आएका हुन् । काठमाडौं ओर्लिए लगतै शाहरुखले ट्वीट गर्दै आफू केही वर्षअघि नेपाल आएको र अहिले आउँदा सुदख अनुभूति भएको उल्लेख गरेका छन् । न्यारोल्याक पेन्ट्सको कार्यक्रम सहभागी हुन शाहरुख निजी विमान चढेर आएका हुन् । शाहरुख आउने......

गोरुको सट्टा मान्छेले नै रोपे मकै

4 years ago

गोरखाको बारपाकका किसानले गोरुको सट्टामा मान्छेले बारी जोतेर  मकै रोप्दै आएका छन् । घरका बलिया छोराहरुले गोरुको सट्टामा हलो तान्ने गर्छन् । बारपाक–४ का सिङबहादुर गुरुङको परिवारमा पनि यस्तै चलन चल्दै आएको छ । पुर्खाको पालादेखि घरका छोराले मकै रोप्दा हलो तान्नुपर्ने संस्कार चलेको हो । सिङबहादुर हलो......

एनसेल टावरमा आगजनी

फाइल फोटो काठमाडौँ – दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५......

चाडपर्वएको मुखमा सुस्तायो सुन बजार : गहना बनाउने पेसा नै संकटमा

काठमाडौँ – चाडपर्व नजिकिँदै गर्दा सुनचाँदी बजार सुस्ताएको छ । सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारमै......