समाचार

सिटिइभिटीद्वारा देशभरका चेपाङलाई निःशुल्क प्राविधिक शिक्षा

5 years ago

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले यस वर्षदेखि कर्णालीका दलित एवम् देशभरका चेपाङलाई निःशुल्क प्राविधिक शिक्षा दिने भएको छ । विगतमा तराईका विपन्न र पिछडिएका छात्रछात्रालाई छात्रवृत्तिमार्फत निःशुल्क पढाउँदै आएको सिटिइभिटीले यसवर्षदेखि कर्णाली अञ्चलका एसएलसी पास गरेका......

प्रथम बुढानिलकण्ठ महोत्सव हुने

5 years ago

हाम्रो बुढानिलकण्ठ, राम्रो बुढानिलकण्ठ, जाँउ है बुढानिलकण्ठ भन्ने मूल नाराका साथ आगामी चैत २७ गतेदेखि पहिलो बुढानिलकण्ठ महोत्सव हुने भएको छ । काठमाडौँ उपत्यकाको उत्तरमा रहेको धार्मिकस्थल बुढानिलकण्ठ परिसरमा धार्मिक, सामाजिक, सांस्कृतिक र पर्यटनको प्रबद्र्धन गर्न महोत्सवको आयोजना गर्न लागिएको हो......

गैरआवासीयको आफ्नै भवन हुने (फोटोफिचरसहित)

5 years ago

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले काठमाडौमा आफ्नै भवन बनाउने भएको छ। बालुवाटारमा बन्ने उक्त भवनको  प्रधानमन्त्री सुशील कोइराला, संविधानसभा अध्यक्ष सुवास नेम्बाङ, संघका अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र यादव, निवर्तमान अध्यक्ष जीवा लामिछाने लगायतले शिलान्यास गर्नुभयो । करिब २० करोड......

स्वाइन फ्लु नियन्त्रणका लागि ‘मास्क’ वितरण अभियान सुरु

5 years ago

स्वाइन फ्लुको सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले अनेरास्ववियु जिल्ला कमिटी काठमाडौँले आजबाट ‘मास्क’ वितरण अभियान सुरु गरेको छ । स्वाइन फ्लुबाट हुनसक्ने जोखिम र त्यसबाट बच्न जनतामा सचेतना जगाउने उद्देश्यले पहिलो चरणमा पाँच हजार माक्स वितरण गरिने अनेरास्ववियुले जनाएको छ । प्रत्येक क्याम्पसमा......

शारीरिक अस्वस्थताका कारण ओली प्रमुख तीन दलको बैठकमा अनुस्थित

5 years ago

शारीरिक अस्वस्थताका कारण नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको सल्लाहमा अझै केही दिन निवासमै आराम गर्नुहुने भएको छ । स्वास्थ्यमा सामान्य असरमा कारण अध्यक्ष ओली शनिबार प्रधानन्त्री निवासमा भएको प्रमुख तीन दलको बैठकमा पनि सहभागी हुन सक्नुभएको थिएन । अध्यक्ष ओलीका स्वकीय सचिव रमेश......

सापटी पैसा नतिरेको भन्दै ८७ वर्षीय वृद्धलाई कुटेर मारियो

5 years ago

लमजुङ्गको पाचोक–५ मा बस्ने ८७ बर्षीय जामु गुरुङ्गको कुटपिटबाट मृत्यु भएपछि कुटपिटमा संलग्न सोही स्थान बस्ने ३३ बर्षीय महेन्द्र गुरुङ्गलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पाचोक–७ स्थित बेशी क्लबको पैसा सापटी लिएर , नतिरेको बिषयमा महेन्द्र गुरुङ्गले कुटपिट गर्दा घाईते भएका जामु गुरुङ्गको उपचारको......

गत वर्ष मात्रै १७८ जना महिलाहरुले अकाल मै ज्यान गुमाए

5 years ago

१ सय ५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालमा यो वर्ष “लैङ्गिकमैत्री संविधानः महिला हिंसाको निदान” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घका विभिन्न महासन्धिहरूको पक्षराष्ट्र भएको नेपालमा महिलाहरूको अवस्था भने सन्तोषजनक मान्न सकिने अवस्थामा छैन......

मुख्य सचिव पौडेलले भने–फेसबुकमा देखाउनलाई मात्रै सरसफाइमा नलागौ

5 years ago

नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले फेसबुकमा फोटो राख्नका लागि मात्रै सरसफाइमा नलाग्न आग्रह गर्नुभएको छ । उहाँले अहिले फेसबुकमा फोटो राख्नकै लागि सरसफाइमा लाग्ने जमात बढेको धारणा राख्नु भयो । चितवनमा भरतपुर उपमहानगरपालिकाले आज विहान आयोजना गरेको सरसफाई कार्यक्रमको उद्घाटन गर्दै उहाँले......

म्याद नाघेका दैनिक उपभोग्यवस्तु जफत

5 years ago

खोटाङजिल्लाको  सदरमुकाम दिक्तेलका २१ खुद्रा पसलबाट म्याद नाघेका भारी मात्रामा उपभोग्यवस्तु जफत गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा शनिबार गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका बिस्कुट, चाउचाउ, तेल, हल्का पेयपदार्थ, मिनेरल वाटर, टुथपेस्ट, पोका दूध, हर्लिक्स, चक्लेट, सुपारी, मिठाइ,......

विषादीयुक्त रोटी खाँदा मृत्यु हुनेको संख्‍या १० पुग्‍यो

5 years ago

विषादी मिसिएको गहुँको रोटी खाँदा मृत्यु हुनेको संख्‍या १० पुगेको छ भने १६ जना बिरामी भएका छन्। धादिङको पीडा गाँउ विकास समितिको वडा नं ८ पुकुनमा एकै परिवारका ६ जना र अन्‍य ४ जनाको मृत्‍यु भएको हो। उनीहरुमध्‍ये चार जनाको घरमा, ३ जनाको गजुरी अस्पतालमा र तीन जनाको उपचारको क्रममा ललितपुरको मेगा अस्पतालमा......

आँफैले गरेको पत्रकार सम्मेलनमा कुटिए ज्ञानेन्द्र शाही (भिडियो सहित)

फाइल फोटो काठमाडौँ – आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई प्रहरीले......

आज बाल दिवस : विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौँ – आज राष्ट्रिय बाल दिवस, देशभर विभिन्न कार्यक्रमका आयोजना गरि मनाइदै छ । यस वर्षको बालदिवसको नारा......