समाचार

मोरङका प्रमुख जिल्ला अधिकारीको सरुवा २४ घण्टा नपुग्दै उल्टियो

5 years ago

गृहमन्त्रालयले गरेको मोरङका प्रमुख जिल्ला अधिकारीको सरुवा प्रधानमन्त्री सुशील कोइरालाले २४ घण्टा नपुग्दै उल्टाइ दिएपछि प्रधानमन्त्री र गृहमन्त्रीबीच खटपट देखिएको छ । गृहमन्त्रालयले हिजो मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीलाई मकवानपुर सरुवा गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्रीले......

छोरी र श्रीमतीलाई खुकुरी प्रहार गर्ने तिवारी पक्राउ

5 years ago

धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा मकवानपुर टिस्टुङ–४ घर भई हाल काठमाडौ कलंकी खड्का गाँउ बस्ने ६५ बर्षीय तेज बहादुर तिवारीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । तिवारीले आफ्नै श्रीमती ६८ बर्षीया दिल कुमार राई (सुनुवार) र २५ बर्षीया  छोरी उषा राईलाई खुकुरी प्रहार गरी घाईते बनाएका थिए ।......

भारत र नेपालको आजको खेल गोलरहित बराबरी

5 years ago

भारत र नेपालको आजको खेल गोलरहित बराबरी भएको छ ।नेपाल विश्वकप फुटबल १०१८ को प्रारम्भीक छनोट चरणबाटै बाहिरिएको छ । मंगलबार दशरथ रंगशालामा भएको दोस्रो लेग गोलरहित बराबरी खेलेका नेपाल समग्रमा २-० ले पराजित हुँदै विश्वकप २०१८ र एसियन कप २०१९ को प्रारम्भीक छनोट चरणबाटै बाहिरियो । गुवाहटीमा भएको पहिलो......

बाराकी बालिकालाई बलात्कार गर्ने कन्हाई गुप्तालाई सर्बस्वसहित जन्मकैद

5 years ago

गत फागुन २४ गते बालिकाको उपचारको क्रममा मृत्यु भएकि बारा कलैयाकी ७ बर्षीया बालिकालाई बलात्कार गर्ने कन्हाई गुप्तालाई जिल्ला अदालतले सर्बस्वसहित जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश लिप्त बहादुर थापाको २ नम्बर बेन्चले यो फैसला सुनाएको हो ।अदालतले गुप्ताको अंशबाट २ लाख रुपैयाँ बालिकाको परिवारलाई......

आजदेखि दैनिक २ घण्टा लोडसेडिङ घट्यो (तालिकासहित)

5 years ago

नेपाल विद्युत प्राधिकरणले आजदेखि लागु हुने गरी लोडसेडिङको समय घटाएको छ । यसअघि दैनिक ११ घण्टा लोडसेडिङ हुँदै आएकोमा अबदेखि दैनिक ९ घण्टाका दरले लोडसेडिङ हुनेछ । विद्युत चुहावटमा केही कमी आएको र मध्य मर्स्याङदीलगायत केही आयोजनाहरुमा गरिएको सुधार तथा जलाशययुक्त कुलेखानी जलविद्युत आयोजना संचालनमा......

पोखरा–जोमसोम सिधा बस सेवा सुरु

5 years ago

पोखराबाट मुस्ताङको जोमसोमसम्म आज बिहानदेखि सिधा बस सेवा सञ्चालन सुरु भएको छ । पृथ्वी राजमार्ग बस व्यवसायी समिति र मुस्ताङ जिप तथा बस व्यवसायीको संयुक्त पहलमा सुरु भएको सो बस सेवाअन्तर्गत पोखरास्थित राष्ट्र बैंक चोकमा रहेको पर्यटक बसपार्कबाट मुस्ताङको जोमसोमका लागि अहिले बिहान ८ बजे बस छुटेको छ......

‘कलियुगका भगवान्’ हजारौको भिड ओइरियो

5 years ago

भ्रमरपुरामा जारी ‘सीताराम नामजाप महायज्ञ’मा एक अनौठो बाबालाई हेर्नका लागि हजारौँ श्रद्धालु भक्तजनको ओइरो लागेको छ । गत फागुन २५ गतेदेखि जारी सो महायज्ञमा चार चार खुट्टा र हात तथा दुई मुख भएका अन्दाजी ४५–४६ वर्षीय रामश्यामदास नामक बाबा भारतको गयाबाट आएका छन् । सो बाबालाई पूजाअर्चना गर्नका लागि......

एमाओवादी नेतृत्वको तीस दलीय मोर्चाले चैत २४ देखि २६ सम्म देशव्यापी आम हडतालको घोषणा

5 years ago

सत्तापक्षसँगको वार्ता असफल भएको निश्कर्ष निकाल्दै एमाओवादी नेतृत्वको तीस दलीय मोर्चाले चैत २६ गतेसम्मको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ। दोस्रो चरणमा आन्दोलनमा सरकारी कार्यलय घेराउ, नाकाबन्दीदेखि आमहडतालसम्मका कडा कार्यक्रम घोषणा गरिएको छ। तीस दलीय मोर्चाको सिंहदरबारमा आइतबार बसेको......

अब बिहान, दिउँसै मापसे चेकिङ हुने

5 years ago

महानगरीय प्रहरी ट्राफिक महाशाखाले शनिबारको घटनापछि बिहान र दिउँसो पनि मापसे चेकिङ सुरु गर्ने तयारी गरेको छ । शनिबार रातभर मदिरा पिएका चालक निमा शेर्पाले आफ्नो गाडीमा २० फिट लामो डन्डी छिर्दा पनि पत्तो पाएका थिएनन् । महाशाखाका प्रमुख डिआइजी जयबहादुर चन्दले भने"हामी दिउँसो पनि सरप्राइज चेकिङ सुरु......

राजधानीको फोहोर अझै पनि उठेन

5 years ago

राजधानीको फोहर उठाउन ३ दिनदेखि अवरोध भएपछि महानगर दुर्गन्धित बनेको छ । काठमाडौं महानगरपालिकासँग आबद्ध ११ वटा कर्मचारी संघसंगठनले फोहरमैला व्यवस्थापनमा कर्मचारीको सुरक्षाको प्रत्याभूति नहुन्जेल काममा फर्कन नसक्ने भन्दै फोहर उठाएका छैनन । फोहर बोक्ने निजी क्षेत्रको ट्रकले किचेर बालक रिजन......

फोहोरबाट सिलिन्डरमै बायोग्यास

काठमाडौँ – कुहिने फोहोरलाई बायोग्यास प्लान्टमा ल्याएर पोखरामा ग्यास तथा प्राङ्गारिक मलको उत्पादन......

ललितपुरमा रोकिराखेको दुईवटा बसमा आगलागी

– फाइल फोटो काठमाडौँ – ललितपुर महानगरपालिका– १३ सिँचाइ हिटीस्थित रोकिराखेको दुईवटा बसमा आइतबार बिहान......