समाचार

लामो समयसम्म देश यथास्थितिमा रहन सक्दैन : नेम्वाङ

5 years ago

संविधानका विवादित विषयमा सहमति जुटाउन सत्तापक्षका नेता तथा प्रधानमन्त्री सुशील कोइरालाबाट विपक्षी दलहरूसँग छलफल गरी निकास निकाल्न सभामुख सुवास नेम्वाङले आग्रह गर्नुभएको छ । अधिवक्ता केदार दाहालद्वारा लिखित ‘कानुनको व्याख्या’ विषयक पुस्तकको आज यहाँ विमोचन गर्दै उहाँले संविधानका विवादित विषयमा......

सिंगापुर,जापान पठाउने भन्दै ठगी गर्ने जैसवाल प्रहरी फन्दामा परे

5 years ago

सिंगापुर, जापानजस्ता विकसित मुलुकमा रोजगारीको लागि पठाउने भनि ठगी गर्ने पर्सा वीरगंज उपमहानगरपालीका–१६ का महावीरप्रसाद जैसवाललाई महानगरीय अपराध महाशाखाले सोमबार पक्राउ गरेको छ । जैसवालले पव्लिक केयर फाउन्डेसन नामक संस्थामार्फत गैरकानूनीरुपमा विदेश पठाउने भनि विभिन्न व्यक्तिहरुलाई......

बाग्लुङ क्षेत्रनम्बर १ मा कांग्रेसका तर्फबाट चम्फादेवी लड्ने

5 years ago

नेपाली कांग्रेसले बाग्लुङ क्षेत्र न १ को उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । चैत २८ गते हुने उपनिर्वाचनमा स्वर्गीय हरिबहादुर खड्काकी श्रीमती चम्पादेवीलाई उम्मेदवार बनाउने आज निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी संसदीय बोर्डको बैठकले सर्वसम्मत रुपमा उहाँको नाम छनौट......

धादिङ घटनाको विरामीको उपचार सरकारले नै गर्ने

5 years ago

धादिङमा विषक्त रोटी खाएर विरामी परेकाहरुको उपचार सरकारले बेहोर्ने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले विषाक्त पिरोटी खाँदा मृत्यु भएका धादिङग पीडाका सन्जबहादुर तामाङगको परिवारलाई राहत र बिरामी परेका व्यक्तिको उपचार सरकारले बहोर्ने बताउनुभएको छ । नेपाली कांग्रेस धादिङगका सभापति रामनाथ......

बलिउड अभिनेता शाहरुख खान काठमाडौमा

5 years ago

बलिउड अभिनेता शाहरुख खान काठमाडौं आइपुगेका छन् । खान सोमबार दिउँसो काठमाडौं आएका हुन् । काठमाडौं ओर्लिए लगतै शाहरुखले ट्वीट गर्दै आफू केही वर्षअघि नेपाल आएको र अहिले आउँदा सुदख अनुभूति भएको उल्लेख गरेका छन् । न्यारोल्याक पेन्ट्सको कार्यक्रम सहभागी हुन शाहरुख निजी विमान चढेर आएका हुन् । शाहरुख आउने......

गोरुको सट्टा मान्छेले नै रोपे मकै

5 years ago

गोरखाको बारपाकका किसानले गोरुको सट्टामा मान्छेले बारी जोतेर  मकै रोप्दै आएका छन् । घरका बलिया छोराहरुले गोरुको सट्टामा हलो तान्ने गर्छन् । बारपाक–४ का सिङबहादुर गुरुङको परिवारमा पनि यस्तै चलन चल्दै आएको छ । पुर्खाको पालादेखि घरका छोराले मकै रोप्दा हलो तान्नुपर्ने संस्कार चलेको हो । सिङबहादुर हलो......

माटोमा लगाइएको कर हटाउन माग

5 years ago

जिल्ला विकास समिति रुपन्देहीले माटोमा कर लगाउने निणर्यप्रति इँट्टा, निर्माण तथा हेभी इक्युप्मेन्ट व्यवसायीले विरोध जनाएका छन् । जिविसले करको दायरा बढाउन व्यावसायिक प्रयोजनका लागि खरिद बिक्री गरिने माटोमा प्रतिघनफिट भ्याटसहित दुई रुपैया छब्बीस पैसा कर लगाउने निर्णय गरेको छ । गत मङ्सिर १६ गते......

अमेरिकामा छुर्पीको माग बढ्यो

5 years ago

कुकुरको आहाराका लागि छुर्पी अमेरिका निर्यात हुन थालेपछि नेपाली छुर्पीले माग धान्न सकेको छैन । अमेरिकामा वार्षिक चार लाख किलोग्राम छुर्पीको माग भए पनि दुई लाख किलो मात्रै निर्यात गर्न सकेको निर्यातकर्ताले जनाएका छन् । “वार्षिक चार लाख किलोग्रामभन्दा बढीको माग भए पनि थोरै मात्र निर्यात गर्न सकेका......

लोमान्थाङमा चिसोले च्याङग्रा र चौँरी मर्न थाले

5 years ago

मुस्ताङ जिल्लामा बाक्लो हिउँ जमेका कारण बढेको अत्यधिक चिसोले लोमान्थाङमा धमाधम च्याङग्रा र चाँैरी मर्न थालेका छन् । चरन क्षेत्र पूरै हिउँले ढाकिएका कारण एक हप्तादेखि किसानले आफ्ना पशु चौपायालाई बाहिर निकालेका छैनन् । घाँस अभाव र चिसोका कारण एक हप्तामा लोमान्थाङमा २० भन्दा बढी च्याङग्रा र चौँरी......

कोहिरी उत्खनन गर्न रोकेपछि मध्यपहाडी लोकमार्गको आयोजनाको काम ठप्प

5 years ago

पाँचथर जिल्ला विकास समिति तथा वन कार्यालयले कोहिरी उत्खनन गर्न रोकेपछि राष्ट्रिय गौरवको आयोजनाको मध्यपहाडी लोकमार्गअन्तर्गत फिदिमस्थित जोरसालदेखि तमोर नदीसम्म निर्माणाधीन आयोजनाको काम ठप्प भएको छ । फिदिम–ताप्लेजुङ सडकखण्डको फिदिमदेखि पाँच किलोमिटरमा रहेको सडकदेखि दायाँबायाँ १५ मिटर टाढा......

आलमको थुनछेक बहस सकियो, आदेश आजै आउने सम्भावना

काठमाडौँ – निलम्बित कांग्रेस सांसद मोहम्मद अफताव आलमविरुद्धको थुनछेक बहस शुक्रबार सकिएको छ । थुनछेक......

बिदेशी पर्यटकलाई बन्धक बनाउने काभ्रे मण्डनदेउपुरका कांग्रेस नेता सहित ८ जना पक्राउ

काठमाडौँ – भारतीय पर्यटकलाई ब*न्धक बनाएर लुटपाट गर्ने काभ्रे मण्डनदेउपुर–१२ का नेपाली कांग्रेसका......