समाचार

हेलिकप्टरमा राष्ट्रपति भण्डारीले गरिन् ‘शीतल निवास टु एयरपोर्ट’यात्रा

6 days ago

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलोपटक ‘शीतल निवास टु एयरपोर्ट’ हेलिकप्टर यात्रा गरेकी छन् । ट्राफिक व्यवस्थालाई मध्यनजर गर्दै राष्ट्रपति भण्डारीले कलसाइन ९ एन– आरएममार्फत त्रिभुवन विमानस्थल पुगेकी हुन्। राष्ट्रपति भण्डारी बुधबार म्यानमार प्रस्थान गर्दैछिन्। भिआइपी र......

सिंहदरबारभित्रै ‘कामचोर’ : कार्यालय आउने बित्तिकै हाजिर गरेर टाप

6 days ago

काठमाडौँ – मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्रै निजामती कर्मचारीहरू अत्यधिक रूपमा कामचोर देखिएका छन् । समयमै कार्यालय नआउने र आए पनि हाजिर गरेर टाप कस्ने प्रवृत्ति मौलाउँदो छ । माथिल्लो तहबाट सशक्त अनुगमन नहुँदा कर्मचारीमा कुनै त्रास देखिँदैन । यस्तै समस्या अन्य सरकारी कार्यालयमा पनि छ......

लोकसेवा आयोगमा १ सय सहसचिव र ३ सय उपसचिव विज्ञापन आह्वान

6 days ago

काठमाडौँ – लोकसेवा आयोगले ६७८ उपसचिव र सहसचिव पदको विज्ञापन आह्वान गरेको छ । आयोगले ४५९ उपसचिव र २१९ सहसचिव पदमा विज्ञापन आह्वान गरेको हो । आयोगले विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुला र बढुवातर्फ गरेर पहिलोपटक ठूलो संख्यामा विज्ञापन आह्वान भएको जनाएको छ । आयोगले खुलातर्फ झन्डै १ सय......

त्रिविमा २१ अर्ब बेरुजु १० करोड रुपियाँ कहाँ गयो ?

6 days ago

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयको २१ अर्ब बेरुजु देखिएको छ। त्रिविको बजेटभन्दा बढी बेरुजु रकम देखिएको हो।महालेखा परीक्षकको ५६औं प्रतिवेदनमा २१ अर्ब बेरुजु देखिएपछि त्रिविले १ सय ३१वटै एकाइमा आन्तरिक लेखा परीक्षण शुरू गरेको छ। त्रिविले हालसम्म पश्चिम क्षेत्रका सम्पूर्ण क्याम्पस र एकाइ तथा......

कमसल खानाले कलिलैमा मोटोपना

6 days ago

काठमाडौँ – मुलुकमा ५ देखि १९ वर्षमा बालबालिका र किशोरकिशोरीमा हुने मोटोपना पछिल्ला ४० वर्षमा २९ गुणाले बढेको छ । यो समस्यामा कमसल खानाले गर्दा बढेको हो । ‘विश्वमा बालबालिकाको अवस्था २०१९–बालबालिका, खाना र पोषण’ सम्बन्धी युनिसेफले मंगलबार जारी गरेको प्रतिवेदनमा कमसल खानाले विश्वभरकै बालबालिकाको......

जिम्मेवार पदमा रहेका व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

6 days ago

काठमाडौँ – यौ*न दु*र्व्यवहार आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पद मात्र गुमाएनन्, प्रहरी हि*रासतमै पुगेका छन्। उनी तत्कालीन माओवादीबाट दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वा्चित भएका थिए। –कांग्रेसका तर्फबाट रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वा्चित मो। अफ्ताब आलम १२......

पशुपतिमा फेला पर्‍यो ४५ किलो सुन

6 days ago

काठमाडौँ – पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ । यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो । हालसम्म चढाइएको सुन ९ किलोमात्र भनेर समाचार प्रकाशित भएपछि सर्वत्र विरोध भएको थियो । त्यसपछि संस्कृति,......

पारस खड्काले दिए नेपाली क्रिकेट टोलीको कप्तानबाट राजीनामा

7 days ago

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले कप्तानबाट राजीनामा दिएका छन् । १० वर्षयता कप्तानी गर्दै आएका खड्काले कप्तानी छाड्ने घोषणा गरेका हुन् । आइसीसीले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गरेसँगै पारसले कप्तानी छाड्ने घोषणा गरेका हुन् । एक विज्ञप्ती जारी गर्दै पारसले नयाँ......

विमानस्थल तोडफोड गर्ने सांसद प*क्राउ

7 days ago

काठमाडौं – जनकपुरस्थित विमानस्थल तोडफोड गरेको अभियोगमा राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद कुमार साह प*क्राउ गरेका छन् । विमानस्थलको बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय धुनषामा सोमबार उजुरी परेसँगै उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले......

महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइयो

1 week ago

काठमाडौं – बला*त्कार प्र*करणमा प्रहरी हिरासतमा रहेका सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि उप*स्थित गराइएको छ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि बला*त्कार प्रयास भएको भन्दै महानगरीय प्रहरी वृत्त वानेश्वरमा किटानी जाहेरी गरेपछि प्रहरीले महरालाई......

भाइटीकाको भाइमसलाः गुणस्तर हेर्ने मेसिन नभएपछि ‘तिहार बजार’ अनुगमन हुन सकेन

काठमाडौँ – मिठाई र त्यसमा प्रयोग हुने रङको परीक्षण गर्ने उपकरण नभएपछि काठमाडौं महानगरपालिकाले अहिलेसम्म......

आलममाथि १२ वर्ष अघि नै गरिएको थियो सर्वस्वसहित जन्म*कैद मागदाबी

काठमाडौँ – तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला, गृहसचिव उमेश मैनाली र प्रहरी महानिरीक्षक ओमबिक्रम......