समाचार

नुन र चिनीको अभाव छैन : साल्ट ट्रेडिङ

1 month ago

काठमाडौं – नुन, चिनी लगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेको जनाउँदै साल्ट ट्रेडिङ कर्पोरेशनले ती वस्तुको अभाव नभएको प्रष्ट पारेको छ । कर्पोरेशनले करिब १० महिनासम्म नेपालको माग धान्न सक्ने गरी ती वस्तुको मौज्दात रहेको जनाएको हो । उपभोग्य वस्तुको बिक्री वितरण गर्दै आएको कर्पोरेशनका......

“राष्ट्रिय नारि सम्मान – २०७६”द्वारा बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ सम्मानित

1 month ago

काठमाडौँ – शान्ति र बिकाशको लागि नागरिक आवाज संस्था द्वारा ११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा आयोजना गरिएको बिसेष समारोहमा नेपालको न. १ पार्लर रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर संचालन गर्दै बिगत लामो देखि सौन्दर्य क्षेत्र मार्फत मुलुकलाई सेवा पुर्याउदै आएको तथा सौन्दर्य ब्यबसाय......

विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई जागिरबाट निकालियो

1 month ago

काठमाडौँ – काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई कारवाहीस्वरूप जागिरबाट निकालिएको छ । उनले परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै ३४ विद्यार्थीलाई हात चिर्न लगाएकी थिइन् । शिक्षिकाले सजाय दिएपछि बिहीबार कक्षा ६ का २५ र कक्षा ७ का ९ जनाले कक्षाकोठामै......

चोरीको स्कुटर र चोर प्रहरी नियन्त्रणमा

1 month ago

काठमाडौं – चोरी गरेर पार्किङ गरि राखिएको अवस्थामा चोभारबाट स्कुटर समातिएको छ । २१ गते राती करिब १० बजे टौदह स्थित घरमा पार्किङ गरेर राखेको बा ७६ प ७९८ नम्बरको स्कुटर चोरी भएको थियो। उक्त स्कुटर किर्तिपुरका प्रहरी जवान केशर महताराले बिहीबार साझ सात बजे २१ घण्टाभित्र चोभारबाट घरभित्र पार्किङ गरिएको......

मास्क महँगोमा बेचेको वा लुकाएको पाइएमा ३ लाख जरिवाना

1 month ago

काठमाडौँ – मास्क महँगोमा बेचेको वा लुकाएको पाइए ११३७ नम्बरमा खबर गर्न सरकारले आग्रह गरेको छ । बजारमा मास्क नपाइने र पाइए पनि महँगो पर्ने गुनासो बढेपछि पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न वा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा जानकारी गराउन विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले......

मिस वल्र्ड टोनी नेपालमा, भोली सिन्धुपाल्चोकको हेलम्बु जाने

1 month ago

काठमाडौँ – मिस वल्र्ड २०१९ की विजेता टोनी एन सिंह नेपाल आइपुगेकी छिन् । मिस नेपाल अनुष्का श्रेष्ठको पहलमा हिडन ट्रेजर र नेपाल पर्यटन बोर्डको सहकार्यमा सिंह तीन दिन नेपाल आइपुगेकी हुन् । सिंहलाई स्वागत गर्नको लागि मिस नेपाल वल्र्डमा सहभागी अनुष्का श्रेष्ठले स्वागत गरेकी थिइन् । उनीसँगै मिस वल्र्डका......

चैत ५ गतेसम्ममा विद्यालयहरुले वार्षिक परीक्षा सम्पन्न गरिसक्नुपर्ने

1 month ago

काठमाडौँ – विद्यालयहरुले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा आगामी चैत ५ गतेसम्ममा सम्पन्न गरिसक्नुपर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालको संयोजकत्वमा बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सो मितिसम्ममा......

कोरोना प्रभाव : सुनको मूल्य एकैदिन २२ सयले बढ्यो

1 month ago

काठमाडौँ – पछिल्लो केही महिनादेखि अकाशिँदै आएको सुनको मूल्य बुधबार एकैदिन प्रतितोला २२ सय रुपैयाँ बढेको छ । कोरोना भानइरसका कारण विश्व अर्थतन्त्र प्रभावित भएको छ । त्यसको प्रत्यक्ष असर सुनमा देखिँदा यसको मूल्यमा तीव्र उतारचढाव देखिएको छ । छापावाल सुन बुधबार एकैदिन प्रतितोला २२ सय रुपैयाँले बढेर......

काभ्रेको कोशीपारीमा बस दु*र्घटना

1 month ago

फागुन २१, काभ्रे – काभ्रे जिल्लाको कोशीपारीमा बस दु*र्घटना हुँदा २५ जना घाइते भएका छन् । रामेछापको गुराँसेबाट काठमाडौं आउँदै गरेको बा ४ ख ७१०२ नम्बरको बस काभ्रेको चौरीदेउरालीमा दु*र्घटना भएको हो। साइड दिने क्रममा बस दु*र्घटनामा परेको स्थनियले जानकारी दिए। घाइतेहरुमध्ये गम्भीर घाइते ६ जनालाई चौरी......

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिमा पूजा

1 month ago

काठमाडौँ – शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भैरहदा उनको स्वास्थ्यलाभको कामना सहित पशुपति नाथमा बिषेश पूजापाठ गरिएको छ । पशुपति बिकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना सहित पसुपति नाथमा मंगलबार पहिलो......

स्वास्थ्य सामाग्री खरिद प्रकरणमा जोडिएको आरोप लागेका युवराज शर्माले खोले मुख

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को पहिचान, रोकथाम तथा उपचारका स्वास्थ्य सामग्री खरिद कार्यमा संलग्न......

विदेशबाट आएका देवरलाई कोरोना, भाउजुलाई पनि लाग्यो, एकैदिन ३ जनामा पोजेटिभ देखियो (भिडियो)

चैत्र २२, काठमाडौं – कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक......