समाचार

तस्करी बढेपछि ढुङ्गा, गिटी, बालुवा उत्खननमा रोक

2 days ago

माघ ७, गोरखा – जिल्ला समन्वय समितिले ठेक्का लगाएका तथा ठेक्का नलगाएका दरौँदी, चेपे, मस्र्याङ्दी र बूढीगण्डकी नदी बगरका घाटबाट नदीजन्य पदार्थ ढुङ्गा, गिटी, बालुवाको तस्करी बढेपछि उत्खननमा रोक लगाइएको छ । प्राकृतिक स्रोत साधन अनुगमन समितिको आज बसेको बैठकले आउँदो माघ १२ गतेसम्मका लागि नदीजन्य पदार्थ......

अध्यक्ष ओलीलाई भारतका प्रधानमन्त्री मोदीले गरे फोन

2 days ago

माघ ७, काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आज अपराह्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गर्नुभएको छ । अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदान भएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो......

अध्यक्ष ‘प्रचण्ड’–उत्तर कोरियाली राजदूत भेटवार्ता

2 days ago

माघ ७, काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उत्तर कोरियाका राजदूत किम योङ हकले भेटवार्ता गर्नुभएको छ । माओवादी केन्द्रको पार्टी कार्यालय, पेरिसडाँडामा आज भएको भेटमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि एमाले र माओवादी केन्द्रबीचको एकता छिट्टै टुंगोमा पुग्न......

न्यायालय र पत्रकारिता समाजको ऐनाः प्रधानन्यायाधीश

2 days ago

माघ ७, काठमाडौँ – प्रेस काउन्सिल नेपालले आजदेखि अनलाइन उजुरी प्रणाली शुरुवात गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीले सञ्चारग्राममा कम्प्युटरको माउस क्लिक गरी उजुरी प्रणालीको सुरुवात गर्नुभएको हो । यसअघि पीडित पक्षले उजुरी गर्नुपर्र्दा काउन्सिलको कार्यालय सञ्चारग्राम जानुपथ्र्यो । अनलाइन......

सातवटै प्रदेशमा मतदाता नामावली प्रकाशित

2 days ago

माघ ७, काठमाडौँ – राष्ट्रियसभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनको (निर्वाचन मण्डल) मतदाता नामावली आज प्रकाशित गरिएको छ । निर्वाचन आयोगका अनुसार सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता नामावली प्रकाशित भएको हो । प्रदेश नं १ मा मोरङ......

सडक दुर्घटनाबाट बच्न कानून पालनामा जोड

2 days ago

माघ ७, काठमाडौँ – सडक दुर्घटनामा मृत्यु हुनेको संख्या बढिरहेका बेला सरोकार भएका निकायका अधिकारीले सुरक्षाका लागि नियम कानूनको पालनामा जोड दिनुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल इञ्जिनियर्स एसोसिएसनको सक्रियतामा सरोकार भएका निकायको उपस्थितिमा आजदेखि शुरु भएको दुईदिने सडक......

सुशासन र पारदर्शीताका लागि सूचनाको हकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने

2 days ago

माघ ७, भद्रपुर – राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले लोकतन्त्रको आधार सुशासन र विकास भएको बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय झापाद्वारा आयोजित नियमित कार्यालय प्रमुखको बैठकमा आज उहाँले नेपालमा सूचनाको हकको सिद्धान्त र व्यवहार विषयमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो......

५ नं प्रदेशसभा सदस्यबाट शपथ

2 days ago

माघ ७, बुटवल – प्रदेशसभामा नवनिर्वाचित प्रदेश नं ५का सदस्यले आज प्रदेशको अस्थायी मुकाम रुपन्देहीको बुटवलमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय बलदेव शर्मा पोखरेललाई संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, राष्ट्र र......

कृषि विकास बैंकबाट आठ खर्ब ६९ अर्ब ऋण प्रवाह

2 days ago

माघ ७, काठमाडौँ – कृषि विकास बैंक लिमिटेडले आव २०७३/७४ मा रु दुई अर्ब ५७ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले आज स्थापनाको ५१औँ वार्षिकोत्सवका अवसरमा आव २०७३/७४ मा ४ अर्ब २३ करोड सञ्चालन मुनाफा आर्जन भएको जानकारी दियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको कर्जा ११.२६ प्रतिशत, साँवा असुली १३.४२ प्रतिशत,......

युवा उद्यमी अग्रवालको निधन

3 days ago

माघ ७, काठमाडौँ – युवा उद्यमी मनिषकुमार अग्रवालको ४५ वर्षका उमेरमा आज निधन भएको छ । रक्त अर्बुदरोगको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उहाँको निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं एचपी ग्रुप अफ कम्पनिजका प्रबन्ध......

सीमा विवाद रोक्न माग गर्दै सर्वोच्चमा रिट

माघ ९, काठमाडौँ – नेपालका तराई तथा भारतसँग जोडिएका पहाडी तथा हिमाली क्षेत्रमा देखिएका दशगजासम्बन्धी......

एमालेले टुङ्ग्यायो राष्ट्रियसभा उम्मेदवारको नामावली

माघ ९, भक्तपुर – नेकपा (एमाले)को स्थायी कमिटी बैठकले सातवटै प्रदेशका राष्ट्रियसभाका उमेदवारको नामावली......

Displaying hari-om.gif