समाचार

सार्क मुख्यसचिवस्तरीय बैठक काठमाडौँमा सुरु

3 years ago

जेठ २७, काठमाडौँ – दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का मुख्य सचिव (क्याबिनेट सेक्रेटरी) स्तरीय दुईदिने बैठक आज यहाँ सुरु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको उद्घाटन गर्दै सार्क क्षेत्रमा आर्थिक समृद्धि ल्याउनका लागि सार्वजनिक सेवालाई चुस्त र प्रभावकारी बनाउनु आवश्यक रहेकामा जोड......

काठमाडौँमा दिनदहाडै यसरी लुटियो आईएमई( भिडियो सहित)

3 years ago

काठमाडौं– देशका विभिन्न स्थानहरूमा दैनिकजसो चोरीको घटनाहरू सुनिदै आएको छ । यस्तैमा देशको राजधानी काठमाडौँको बल्खुस्थित विपिन इन्टरप्राइजेजमा गत जेठ १२ गते लुटपाट भयो । आईएमईको समेत कारोबार हुँदै आएको उक्त इन्टरप्राइजेजबाट ४ लाख ९४ हजार रुपैयाँ लुटिएको थियो। डकैति गर्दागर्दैको सीसीटीभी फुटेज......

विप्लवका बन्दकर्ताले गरे साझाबस तोडफोड

3 years ago

जेठ २७, काठमाडौं – विप्लव नेतृत्वको माओवादीले आहृवान गरेको बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले साझा बसमा तोडफोड गरेका छन् । राजधानीको त्रिपुरेश्वर नजिक साझा बसमा ढुंगा प्रहार गरिएको प्रहरीले जनाएको छ । ढुंगा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस अघि विहान कोटेश्वरमा एउटा......

बन्दकर्ताले गरे ट्याक्सीमा आगजनी

3 years ago

जेठ २७ , काठमाडौं  –  विप्लब नेतृत्वको माओवादीले आयोजना गरेको बन्दका क्रममा एउटा ट्याक्सीमाथि तोडफोड भएको छ  । कोटेश्वरमा बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा चालक भित्रै रहेका बेलामा बन्दकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ । बिहान कलंकी जान ट्याक्सी रोकेका दुई जनामध्ये एकले वार्गेनिङ गरेको र अर्को......

प्रम ओलीद्वारा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

3 years ago

जेठ २६, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान जारी भएसँगै लगानीको उपयुक्त वातावरण बनेकाले अन्तर्राष्ट्रिय समुदायलाई लगानीका लागि आह्वान गरेका छन् । आफ्नो कार्यकक्ष सिंहदरबारमा आज भएको विदेशस्थित दातृ निकायका प्रतिनिधिसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले संविधान......

ओलीले दिए प्रचण्डलाई सरकार छाड्ने चुनौती

3 years ago

जेठ २६ - काठमाडौं – भद्र सहमतिअनुसार आफूलाई केपी ओलीले प्रधानमन्त्री पद हस्तान्तरण गर्नुपर्छ भन्दै हिँड्ने माओवादी अध्यक्ष प्रचण्डलाई ओलीले सरकारबाट बाहिरिन चुनौती दिएको समाचार प्राप्त भएको छ । गत आइतबार बिहान प्रधानमन्त्री ओलीसँग निर्णायक वार्ता गर्न बालुवाटार पुगेका प्रचण्डलाई ओलीले......

जनतालाई झुटो आश्वासन बाँडेर देश चल्दैन : सभापति देउवा

3 years ago

जेठ २६, काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई झुटा आश्वासन बाँडेर देश चल्न नसक्ने बताएका छन् । सङ्खुवासभाबाट व्यवस्थापिकाका–संसदमा प्रतिनिधित्व गर्ने सांसद दिपक खड्काले सगरमाथा आरोहीलाई राखेको सम्मान कार्यक्रममा आज बोल्दै संविधान कार्यान्वयन गरेर मुलुकलाई विकासको......

सहमतिको सरकारको नेतृत्व गर्न माओवादी तयार : मन्त्री गजुरेल

3 years ago

जेठ २६, फलेवास – कृषि विकास मन्त्री हरिबोल गजुरेलले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न नेकपा (माओवादी केन्द्र) तयार रहेको बताएका छन् । बुधबार बिहान पर्वतका सरकारी कार्यालयका प्रमुखसँगको भेटघाट कार्यक्रममा मन्त्री गजुरेलले नेकपा (एमाले)सँगको सहमतिअनुसार अबको सरकारको नेतृत्व माअ‍ोवादीले गर्ने......

सरकार परिवर्तनको सम्भावना छैन् : एमाले उपाध्यक्ष गौतम

3 years ago

जेठ २६, पोखरा – नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले सरकार परिवर्तन हुने सम्भावना नभएको बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गरेर देशलाई आर्थिक समृद्धितर्फ  उन्मुख गराउन......

सरकार परिवर्तन मुलुकका लागि दुर्भाग्य : सुजाता कोइराला

3 years ago

जेठ २६ , मोरङ  –  नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले दलहरु सरकार परिवर्तनको खेलमा लागे मुलुकका लागि दुर्भाग्य हुने बताएकी छिन् । मङ्गलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालाले वर्तमान सरकारलाई पूरै अवधि टिक्न दिनुपर्ने बताइन् । सरकार परिवर्तनको खेलमा लागे त्यो......

१५ सय कैदीको भीडमा नख्खु कारागारमा दिन काट्दै आलम

काठमाडौँ – रौतहटको राजपुर बमका*ण्डका आ*रोपी नेपाली कांग्रेसका नेता तथा संघीय सांसद मोहम्मद आफताब आलमलाई......

सचिन तेन्दुल्करले भेटे प्रधानमन्त्री ओलीलाई,ओलीले गरे यस्तो ट्वीट

काठमाडौं – भारतीय क्रिकेटर सचिन तेन्दुल्करले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । शुक्रबार नेपाल......