समाचार

चारवटा मतपत्र बेग्लाबेग्लै रङ्गको व्यवस्था गर्नुस् : राजपा

10 hours ago

असोज ८, काठमाडौँ – राष्ट्रिय जनता पार्टी नेपालले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बेग्ला बेग्लै मतपत्रको व्यवस्था गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । उक्त पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले आयोगका पदाधिकारीसँग......

महोत्तरीमा मतगणना सकियो, राजपा पहिलो

15 hours ago

असोज ८ गौशाला महोत्तरी जिल्लाको १५ वटै स्थानीय तहको मतगणना सकिएको छ । यस जिल्लामा स्थानीय तह निर्वाचनमा राजपा नेपालले सात स्थान हासिल गर्दै पहिलो भएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताए । मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार नेकपा ९माओवादी केन्द्र० चार स्थानसहित दोस्रो, नेपाली......

‘दशैँको मौका छोपी बढी भाडा लिए कडा कारवाही’

16 hours ago

असोज ८, काठमाडौँ – दशैँको अवसर छोपी सार्वजनिक यातायातमा टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायरले कुरा गर्दै दशैँ मान्न हिँडेका यात्रुसँग नराम्रो व्यवहार गर्ने यातायात......

महागढीमाई प्रमुखमा काँग्रेसः जीतपुर सिमरामा एमाले

18 hours ago

असोज ८, कलैया – महागढीमाई नगरपालिकामा नेपाली काँग्रेसका प्रमुख तथा उपप्रमुख विजयी भएका छन् । प्रमुख निर्वाचन अधिकृत खडानन्द गौतमका अनुसार काँग्रेसका उपन यादव पाँच हजार ७६५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संंघीय समाजवादी फोरम नेपालका शरदाशङ्कर जैसवालले पाँच हजार २७५ मत ल्याएका......

भाषा संस्कृति नभए पहिचान गुम्छ : प्रधानमन्त्री देउवा

22 hours ago

असोज ८, न्यूयोर्क – प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा बस्ने नेपालीले आफ्नो भाषा संस्कृति बचाउन नसके पहिचान गुम्ने भएकाले त्यसको संरक्षणमा जुट्न आग्रह गरेका छन् । नेपालको राष्ट्रिय दिवसका अवसरमा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले आइतबार आयोजना गरेको स्वागत समारोहमा उनले विभिन्न......

पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

23 hours ago

असोज ८, गौशाला – महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा सोही पार्टीकी ननुकुमारी दास विजयी भएकी छन् । पिपरा गाउँपालिकाको......

आगामी चुनाव रणनीतिबारे एमालेमा तीन धार

1 day ago

असोज ८, काठमाडौँ – एमालेको चुनावी रणनीति बनाउन बसेको बैठक तीन धारमा विभाजित भएको छ । अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको समुहगत छलफलमा टोली नेताहरुले तीन प्रकारको धारणा ब्यक्त गरेका हुन् । अध्यक्षलाई प्रधानमन्त्री बनाए जाने, अध्यक्षलाई प्रधानमन्त्रीमात्रै नभएर सबै......

राष्ट्रपतिविरुद्ध मुद्धा नलाग्ने !

1 day ago

असोज ८, काठमाडौँ – राष्ट्रपति र उपराष्ट्रपतिले पदीय हैसियतमा गरेका कामलाई लिएर अदालतमा कुनै मुद्धा दर्ता नहुने भएको छ । संसद्ले हालै पारित गरेको राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमि तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाा वर्तमान र पुर्वराष्ट्रपतिलाई अदालतमा कुनै मुद्धा चलाउन......

शीर्ष तीन नेताको जिल्लामा राजपा कमजोर

1 day ago

असोज ८, काठमाडौँ – स्थानीय तह निर्वाचनका घोषित परिणामअनुसार राष्ट्रिय जनता पार्टी राजपा का तीन शीर्ष नेताको गृहजिल्ला सर्लाहीमा पार्टीको अवस्था दयनीय देखिएको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहित सदस्यहरु राजन्द्र महतो र महेन्द्रप्रसाद यादवको गृहजिल्ला को सर्लाही । तर, शीर्ष नेताहरुकै......

माग पुरा नभए चिकित्सकले आन्दोलन चर्काउने

1 day ago

असोज ८, काठमाडौँ – आन्दोलनरत चिकित्सक र सरकार पक्षबीच शनिबार हुने भनिएको वार्ता स्थगित भएको छ । मन्त्रिपरिषद्को निर्णयविरुद्ध आन्दोलनरत चिकित्सकसंग सहमति जुटाउन शनिबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमातय भएको बैठक अन्तिममा आएर स्थगित गरिएको हो । नेपाल चिकित्सक संघको अगुवाईमा चिकित्सकहरु......

चारवटा मतपत्र बेग्लाबेग्लै रङ्गको व्यवस्था गर्नुस् : राजपा

असोज ८, काठमाडौँ – राष्ट्रिय जनता पार्टी नेपालले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको......

चाडबाडमा भरपर्दो सुविधा दिन आयोगको निर्देशन

असोज ८ काठमाडौँ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाडपर्वमा जनतालाई सहज र सरलरुपमा सेवा उपलब्ध गराउन......

Displaying hari-om.gif