साहित्य सिर्जना

‘अत्यन्त खुशीको खबर’ नामक पुस्तक विमोचन

3 weeks ago

काठमाडौँ – लेखक तथा आविष्कारक उत्तम सेढाई (अमर दूरदर्शी) द्धारा लिखित ‘अत्यन्त खुशीको खवर’ नामक पुस्तक विमोचन गरिएको छ । नेपाल र विश्वले हालसम्म भोगिरहेको अनेकौं नकरात्मकता र बढ्दो दुराअवस्थाबाट प्रताडित हरेक मानिसहरुका लागि यो पुस्तक फलदायी हुने लेखक सेढाईको विश्वास छ । बुधवार रिपोर्टर्स क्लब......

साहित्य लेख्दा भाषामा ध्यान दिन सर्वोच्चको आदेश

2 months ago

फागुन २१, काठमाडौं – काठमाडौं – सर्वोच्च अदालतले साहित्यिक कृति तथा चलचित्रको संवाद लेख्दा शब्दमा ध्यान दिन निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कुनै व्यक्ति, जातजाति र समुदायलाई आत्मसम्मानमा ठेस पुग्नेगरी नलेख्न निर्देशनात्मक......

पोखरेलको निधनले नेपाली भाषा, साहित्य र राष्ट्रलाई क्षति

2 months ago

फागुन १३, काठमाडौँ – नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषा साहित्यका मूर्धन्य व्यक्तित्व प्रा बालकृष्ण पोखरेलको निधनले नेपाली भाषा, साहित्यमा र राष्ट्रलाई नै अपूरणीय क्षति पुगेको जनाएको छ । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आइतबार प्रेस विज्ञप्ति जारी गरी प्रतिष्ठानका पूर्वप्राज्ञ......

के.ए.सी.को कृति ‘अश्वेत’ नाटक सङ्ग्रह सार्वजनिक

6 months ago

रङ्गकर्मी राम के.ए.सी.द्वारा लिखित कृति ‘अश्वेत’ नाटक सङ्ग्रहको सार्वजनिकीकरण गरिएको छ । काठमाडौँ रविभवनस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मा एक कार्यक्रमको आयोजना गरी पुस्तकको सार्वजनिकीकरण गरिएको हो । कार्यक्रमका अतिथिहरू प्रा.डा. व्रतराज आचार्य, प्रा.डा. सुरेन्द्र के.सी.,......

पत्रकार कृष्ण आचार्यकाे पहिलो कृति ‘अप्रिल फुल’ विमोचन

8 months ago

काठमाडौँ – पत्रकार कृष्ण आचार्यद्वारा लिखित उपन्यास ‘अप्रिल फुल’ को विमोचन भएको छ। शनिबार प्रज्ञा भवन कमलादीमा आयोजित एक समारोहकाबीच साहित्यकार कृष्ण धरावासी, गायक हेमन्त शर्मा र कवि ज्योति जंगलले उपन्यास उपन्यास अप्रिल फुलको संयुक्त रुपमा विमोचन गरेका हुन्। पत्रकार आचार्य नयाँ पत्रिका दैनिकमा......

सद्भाब थिएटरमा ‘चाँदीको घेरा’

1 year ago

काठमाडौँ – नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा चैते ८ गते देखी पोखरामा सुरु भएको राष्ट्रिय नाटक महोत्सव मंगलबार चैत्र १३ गते विश्व रङ्गमञ्च दिवसको अवसरमा सद्भाब थिएटरले नाटक “चाँदीको घेरा” मञ्चन गरेको छ । राजनीतिज्ञ तथा लेखक नरेश भण्डारीको पुस्तक चाँदीको घेरालाई रङ्गकर्मी......

गीतकार अमर बान्तुको ‘परिभाषाका राँटाहरु’ र ‘अमर भावना’ सार्वजनिक

1 year ago

काठमाडौँ – कवि तथा गीतकार अमर बान्तुको कवितासङ्ग्रह परिभाषका राँटाहरु र गीति एल्वम अमर भावना एकसाथ बिमोचन भएको छ । बान्तुका ४४ वटा गीतहरु र १२ वटा कविता सङ्ग्रहित पुस्तक परिभाषाका राँटाहरु र १२ वटा गीतहरु सङ्ग्रहित एल्वम अमर भावना शनिवार राजधानिको लाजिम्पाट स्थित होलट शंकरमा भब्य कार्यक्रमको......

साहित्य चौतारीबाट राष्ट्रकवि अभिनन्दित

2 years ago

असोज १९ काठमाडौँ - साहित्य चौतारी (झापा) ले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आज अभिनन्दन ग¥यो । राष्ट्रकवि घिमिरेको लैनचौरस्थित निवासमा पुगेर सो संस्थाका अध्यक्ष टंक काफ्ले ‘विकल्प’ सहितका साहित्यकारले अभिनन्दन गर्नुभएको हो । कवि घिमिरेको ९९औँ जन्म वर्ष र विजयादशमीको कोजाग्रत पूर्णिमाको अवसर......

धादिङमा साहित्य र संस्कृति कार्यक्रम सम्पन्न

2 years ago

धादिङ । धादिङबेसीमा दुई दिवसीय साहित्य र संस्कृति विषयक विचार गोष्ठी एवम्् सम्पदा अवलोकन सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र स्रष्टा प्रतिष्ठान नेपाल धादिङ शाखाको संयोजनमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै ‘सप्रने’ केन्द्रीय अध्यक्ष एवं कार्यक्रम संयोजक कवि अमृता स्मृतिले धादिङ......

महेशले त्यसपछि फुलाए गोदावारी

2 years ago

कथाकार तथा समालोचक महेश पौड्यालको कथा संग्रह ‘त्यसपछि फुलेन गोदावरी’को शुक्रवार विमोचन गरिएको छ । राजधानीमा आयोजित कार्यक्रममा उक्त कथा संग्रहको विमोचन त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभागका प्रमुख अम्मरराज जोशी, प्राज्ञ मातृका पोखरेल, प्रा.डा. अभि सुवेदी, साहित्यकार डा. नवराज लम्साल र समालोचक......

आज १४ औं लोकतन्त्र दिवस, बिभिन्न कार्यक्रम गरि मनाईंदै

बैशाख ११, काठमाडौं – आज १४ औं लोकतन्त्र दिवस हो । तत्कालीन राजा ज्ञानेन्द्रले जनतासामू घुँडा टेकेको दिनको......

राष्ट्रपति भण्डारी आज चीन जाँदै

बैशाख ११, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि बुधबार उत्तरी छिमेकी चीन......