मुख्य खबर

पार्टी छाडेका सबै एकतामा आउँछन् : अध्यक्ष दाहाल

55 mins ago

भदौ ४, काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकट भविश्यमा नै डा बाबुराम भट्टराई एकताको प्रक्रियामा आउने विश्वास व्यक्त गरेका छन् । आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “माओवादीबाट बाहिर गएका डा भट्टराई, मोहन वैद्य, नेत्रविक्रम......

प्रहरी श्रीमती संघको योगदान महत्वपूर्ण : सभामुख घर्ती

2 hours ago

भदौ ४, काठमाडौँ – सभामुख ओनसरी घर्तीले नेपाल प्रहरी श्रीमती संघले समाजसेवाको क्षेत्रमा गरेको योगदान महत्वपूर्ण रहेको बताएकी छन् । नेपाल प्रहरी श्रीमती संघको ३३औं वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा सभामुख घर्तिले सामाजिक सेवा, प्रकोपका बेला राहत वितरण, लागूऔषध दुव्र्यसनीको......

देश निर्माणमा सञ्चार क्षेत्रबाट अझ बढी योगदान हुनुपर्नेमा प्रधानमन्त्रीको जोड

3 hours ago

भदौ ४, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको सुृदृढीकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । ‘व्यावसायिक पत्रकारिताको आधार– प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा आइतबारदेखि सुरू भएको नेपाल पत्रकार......

मन्त्रिमण्डल विस्तार, आठ राज्यमन्त्री थपिए

5 hours ago

भदौ ४, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार आफ्नो मन्त्रिमण्डल विस्तार गरेका छन् ।उनले मन्त्रिमण्डलमा आठ जना राज्यमन्त्री थप गरेका हुन् । प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल आइतबार विस्तार भएसँगै ३१ सदस्यीय भएको छ । मन्त्रिमण्डलमा तीन......

काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी धानुकलार्इ

6 hours ago

भदौ ४, काठमाडौँ – कमाण्ड कन्ट्रोल र अपरेशनमा अब्बल अधिकृतको रुपमा चिनिने एसएसपी रवीन्द्र धानुक प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न काठमाडौँ आउने भएका छन् । उनी यस अगाडि रुपन्देहीको प्रहरी प्रमुखका रुपमा कार्यरत थिए । डीएसपी हुँदा दार्चुला, रुकुम र काभ्रे र एसपी हुँदा सर्लाही र रुपन्देहीको कमाण्ड......

शीर्ष नेतालाई राष्ट्रपतिको प्रश्न : भारतसँग किन डराउने ?

16 hours ago

भदौ ४, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले डुबान समस्याबारे भारतसँग कुरा नगरेकामा शीर्ष नेतृत्वसँग असन्तुष्टि पोखेकी छन् । सीमा क्षेत्रमा भारतले निर्माण गरेका बाँध/तटबन्धका कारण तराई/मधेसका भूभाग डुबानमा पर्दा जनताले दुःख–कष्ट भोग्न बाध्य भएकै बेला राष्ट्रपति भण्डारीले शीर्ष नेताहरूसँग......

संशोधनमा एमालेलाई विश्वासमा लिने प्रयत्न भइरहेको छ : मन्त्री बस्नेत

1 day ago

भदौ ३, तिलोत्तमा – सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले संविधान संशोधनको मुद्दामा प्रमुख प्रतिपक्षि दल नेकपा (एमाले)लाई पनि विश्वासमा लिएर अगाडि बढ्ने प्रयत्न भइरहेको बताएका छन् । बुटवलमा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको दशौं वार्षिकोत्सव समारोहलाई शनिबार बुटवलमा सम्बोधन गर्दै सूचना......

बूढीगण्डकीबारेको समझदारीपत्र सच्याउन माग

1 day ago

भदौ ३, काठमाडौँ – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बूढीगण्डकी जलविद्युत् परियोजनाको सम्बन्धमा चिनियाँ कम्पनीसँग गरिएको समझदारीमा रहेका अस्पष्टता हटाउन आग्रह गरिएको छ । कामचलाऊ भइसकेको सरकार र त्यसका मन्त्रीले पदसोपान नै नहेरिकन एउटा कम्पनीका प्रतिनिधिसँग गरेको समझदारीले आयोजना बन्ने कि......

फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढी पीडितहरुलाई राहत सामाग्री हस्तान्तरण

1 day ago

भदौ ३, सिरहा – फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा सिरहाको इटारी–प्रसाहीमा बाढी पिडितहरुलाई अत्यावाश्यकराहत सामाग्रीहरु हस्तान्तरण गरेको छ । ट्रष्ट्का उपाध्यक्ष एवम् सांसद डा.बिरेन्द्र प्रसाद महतोले पीडितहरुलाई शनिबार एक कार्यक्रमकावीच राहत सामाग्रीहरु हस्तान्तरण गरेका छन् । प्रति परिवार......

आइतवारदेखि पत्रकार महासंघको महाधिवेशन

1 day ago

भदौ ३, काठमाडौँ – नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आइतबारदेखि काडमाडौँमा सुरु हुँदैछ । ‘व्यावसायिक पत्रकारिताको आधारः प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरवहादुर देउवाले गर्ने महासंघका अध्यक्ष डा महेन्द्र विष्टले......

पार्टी छाडेका सबै एकतामा आउँछन् : अध्यक्ष दाहाल

भदौ ४, काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकट भविश्यमा नै डा बाबुराम......

प्रहरी श्रीमती संघको योगदान महत्वपूर्ण : सभामुख घर्ती

भदौ ४, काठमाडौँ – सभामुख ओनसरी घर्तीले नेपाल प्रहरी श्रीमती संघले समाजसेवाको क्षेत्रमा गरेको योगदान......

Displaying hari-om.gif