ब्रेकिङ न्युज

मुख्य खबर

मस्यौदा जलाउँदै र च्यात्दैमा माग समेटिदैनः डा.मिनेन्द्र रिजाल

5 years ago

ताप्लेजुङ, श्रावण ५ -  सञ्चारमन्त्री डाक्टर मिनेन्द्र रिजालले संविधानको मस्यौदा जलाउँदै र च्यात्दैमा माग समेटिन्छ भन्ने भ्रममा नपरी बुद्धिमत्तापूर्वक मस्यौदामा सुझाव राख्न आग्रह गरेका छन्  । मन्त्री डाक्टर रिजालले बुद्धिमत्तापूर्वक बाटो हिँडे संविधानमा सबैका विचार समेटिने बताउनुभयो......

प्रधानमन्त्रीको योग्यता नचाहिने,चालकको चाहिने ?

5 years ago

बर्दिया,साउन ५- बर्दियामा सुझाव संकलनको क्रममा देशको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सभासदलाई कुनै योग्यता नचाहिने व्यवस्था गरिएकामा सर्वसाधारणले आपत्ति जनाएका छन् । सवारी साधनको लाईसेन्स लिँदा चालकको योग्यता चाहिने तर राज्यको शीर्ष तहमा पुग्नेहरुलाई कुनै योग्यता नचाहिने व्यवस्था तत्काल......

लडाकू भ्रष्टाचारको पोल खोल्ने प्रविना अस्पतालमा !

5 years ago

काठमाडौ,साउन ५ - मुक्ति या मृत्युको कसम खाएर जनयुद्धमा होमिएकी प्रविना गोले ‘नमूना’ले सिन्धुपाल्चोकको ठोकर्पा भिडन्तमा बायाँ हात गुमाइन् । अहिले उनले आफूलाई साथ दिने कोही पाइनन् । नमूनाजस्ता योद्धाहरुको योगदानकै कारण एमाओवादी ०६४ सालमा देशकै ठूलो पार्टी बन्यो । तर, तिनै प्रविना अहिले अस्पतालमा......

एमाओवादी फेरी फुट्दै छ

5 years ago

काठमाडौ,साउन ५ - जन  युद्धबाट शान्ति प्रक्रियामा प्रवेश गरेसँगै विभिन्न चिरामा विभाजित माओवादी आन्दोलनको मुल धार मानिएको एकीकृत नेकपा (माओवादी) पुनः विभाजनको डिलमा उभिएको चर्चा हुन थालेको छ ।   पार्टी उपाध्यक्ष रही सकेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टीभित्र सक्रिय आफ्नो समुहको......

संयुक्त मधेसी लोकतान्त्रिक मधेसी मोर्चाको बन्दले जनजीवन प्रभावित

5 years ago

झापा,साउन ५ - संयुक्त मधेसी लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा आज गरिएको बन्दमा झापामा कुनै पनि लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन्। संविधानको मस्यौदामा सोमबारको सार्वजनिक सुनुवाइ कार्यक्रममा मोर्चाले गरेको शान्तिपूर्ण विरोधमा तराईका धेरै जिल्लामा प्रहरीले बल प्रयोग गरेको कारण......

धनुषामा जनमत संकलन स्थगित

5 years ago

धनुषा,साउन ५ - असन्तुष्ट दलहरुको आन्दोलन चर्किएपछि धनुषामा संविधानको मस्यौदाबारे जनमत संकलन अनिश्चित कालका लागि स्थगित गरिएको छ । सोमबारबाटै तनावग्रस्त बनेको जनकपुर क्षेत्रमा मंगलबार पनि प्रदर्शनकारी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएको छ । आन्दोलनका कारण सभासदहरु गाउँ गाउँ जाने तथा सर्वसाधारण......

बुद्ध जन्मेको देश राख्न सुझाव

5 years ago

बनेपा,साउन ५ -  संविधानको मस्यौदामा सुझाव संकलनका क्रममा  काभ्रेपलाञ्चोक स्थानीयबासीले सबै जनावर एउटै हुन्  भन्ने सुझाव दिएका छन् । काशीखण्ड नगरपालिका भकुण्डेमा भएको ‘नेपालको संविधान, २०७२  प्रारम्भिक मस्यौदा’माथिको सुझाव सङ्कलनमा अधिकांशले सबै जनावर सबै एउटै हुन् कुनै जनावरप्रति पनि विभेद......

प्रदर्शनकारीले प्रचण्डको मञ्च जलाए,दर्जनौ कार्यकर्ता र प्रहरी घाइते

5 years ago

लहान,साउन ५- नेकपा एमाओवादी अध्यक्ष प्रचण्ड सहभागी हुने सिराको निर्वाचन क्षेत्र नम्बर ५, मिर्चैयास्थित मोहन उच्च माविमा सुझाव संकलनका लागि बनाइएको मञ्च प्रदर्शनकारीले जलाएका छन्। मधेशवादी दलको विरोधका बावजुद दाहाल सुझाव संकलनमा सहभागी भएको भन्दै आक्रोशित उनीहरूले मञ्च जलाएका हुन्। दाहाल......

महाँकाल गाउँका एकसय तीन घर पहिरोको जोखिममा

5 years ago

काठमाडौ,साउन ५- गोकर्णेश्वर नगरपालिका–३ सुन्दरीजलको महाँकाल गाउँका एक सय तीन घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन् । भूकम्पले धाँजा फाटेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट पहिरो खस्न थालेपछि यी घर जोखिममा परेको स्थानीयवासीले बताएका हुन् । ढुङ्गासँगै धाँजा फाटेको जमिन पनि फेरि खस्ने भयमा......

आफ्ना एजेण्डा नसमेटिएको भन्दै जनमत संकलनमा अवरोध

5 years ago

काठमाडौ,साउन ५ - आफ्ना एजेण्डा नसमेटिएको भन्दै मधेस केन्द्रित दलहरुले तराईका जिल्लामा सुझाव संकलनमा अवरोध पुराएका छन् । सुझाव संकलनका क्रममा धनुषा, मकवानपुर, रौतहट, सर्लाही, नवलपरासी, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा विरोध भएको छ । आज पनि केही जिल्ला बन्द गरिएको छ । तर, सरकारले कडा सुरक्षाकाबीच......

सभामुख निर्वाचनका लागि केहि बेरमा बैठक बस्दै

काठमाडौं – प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन आज केहीबेरपछि बस्ने बैठकमा हुँदैछ । सो पदका लागि......

एम्बुलेन्समा गाँजा तस्करी !

हेटौंडा – सरकारबाट अनुदानमा प्राप्त स्वास्थ्य चौकीको एम्बुलेन्समा लागू औषध गाँजा तस्करी गर्ने ३ जना......