ब्रेकिङ न्युज

मुख्य खबर

आस्था राउतलाई प्रहरीले जुनसुकै बेला समात्न सक्ने (भिडियो)

1 week ago

काठमाडौँ – गायिका आस्था राउतविरू*द्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले प*क्राउ पूर्जी जारी गरेको छ । राउतलाई अभ*द्र व्यवहार कसुरको जाहेरी दर्तामा प*क्राउ गर्न प्रशासनले आइतबार प्रहरीलाई अनुमति दिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीका अनुसार अब......

पाण्डेले चुनावी अभियानमा बढाए सक्रियता

1 week ago

दाङ – राष्ट्रिय सभा सदस्यका लागि माघ ०९ गते हुन लागेको निर्वाचनमा नेपाली काङ्रेशको तर्फबाट ०५ नम्बर प्रदेशबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डेले आफ्नो चुनावी अभियानलाई तिब्रता दिएका छन् । अभियानका क्रममा पाण्डेले अर्घाखाची, पाल्पा, गुल्मी, बाँके, बर्दिया र दाङ जिल्लाको भ्रमण गरेका छन् । “चुनावी......

भोली प्रदेश २ मा सार्वजनिक विदा

1 week ago

काठमाडौँ – प्रदेश २ मा आइतबार सार्वजनिक विदा हुने भएको छ । बलिदानी दिवसको अवसर पारेर माघ ५ गते आइतबार प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । प्रदेश सरकारले वार्षिक क्यालेण्डरमै माघ ५ गते बलिदानी दिवसका दिन विदा दिने उल्लेख गरेको हो । २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले दिएको प्रथम बलिदानीको......

महिनाबारी भएको बेला घरछेउको बाटो हिँडेको भन्दै २ महिलामाथि कु*टपि*ट

1 week ago

कन्चनपुर – कञ्चनपुरमा महिनाबारी भएको बेला आफ्नो घरको बाटो हिँडेको भन्दै दुई जना महिलामाथि कु*टपि*ट भएको छ । महिनावारी भएको समयमा आफ्नो घरको बाटो हिँडेको निहुँमा बेलडाँडी गाउँपालिका–१ टाईगरबस्तीका दलबहादुर शाहले शुक्रबार छिमेकी गीता खड्का र ईश्वरी खडकालाई कुटपिट गरेको पीडितले जनाएका छन् । पीडित......

आस्था राउत अब केही समय सिक्किममै बस्ने (भिडियो सहित)

1 week ago

काठमाडौ‍ं – केहि दिन यता देखि विवादमा तानिएकी गायिका आस्था राउत अब केही समय सिक्किममै बस्ने भएकी छन् । कार्यक्रमको सिलसिलामा सिक्किममा रहेकी आस्थाले आफू अझै केही समय त्यहीँ बस्ने बताएकी हुन् । गत बुधबार काठमाडौंबाट भद्रपुर जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरीले आफुलाई......

आस्थालाई दिपकराज गिरीको शन्देश ‘गल्ति तिम्रो फ़ेसबुक लाइभले गर्यो’

1 week ago

काठमाडौँ – पछिल्लो समय विवादमा परेकी गायिका हुन्, आस्था राउत । एयरपोर्टमा महिला प्रहरी माथि आफुलाई दुर्व्यावाहर भएको भन्दै आक्रोशित हुदै सामाजिक संजालमा लाईभ आएकी थिइन् । एयरपोर्टको सिसिटिभी फुटेज बाहिरिएसंगै आस्थाको शैली माथि नै प्रश्न चिन्ह उठीरहेको छ। त्यसैक्रममा कलाकार दिपकराज गिरिले यस......

आस्थालाई राजेश पायल राईको सुझाव “धेरै रुन्ची नबन अब तिमी ठुली भइ सक्यौ” (भिडियो)

1 week ago

काठमाडौँ – गायिका ले आफूलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा महिला प्रहरीले दु’व्र्यवहार गरेको भन्दै बिहीबार सामाजिक सञ्जालमार्फत लाइभ गर्दै गा’लि ग’लौज गरेपछि त्यसबिषयले अहिले ठुलो रुप लिएको छ। त्यस्तै चर्चित गायक राजेश पायल राई पनि यस बिषयमा टिक्का टिप्पणी गरेका छन् । राईले विमानस्थलमा......

ऋण तिर्न नसकेपछि त्रिशूलीमा हाम्फालेका दम्पत्तिको सुसाइड नोट भेटियो, आज थियो छोराको पास्नि

1 week ago

काठमाडौं – साहुको दबाब र चक्रवृत्ति ब्याज तिर्न नसकेपछि चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय विनय लामिछाने बच्चासहित त्रिशूली नदीमा हाम फाल्न पुगेको तथ्य खुलेको छ । विनय र २७ वर्षीया श्रीमती जमुना रेग्मीले दुई वर्षीय र ६ महिनाका छोरा लिएर बेनिघाटरोराङ गाउँपालिकामा पर्ने बाँदरे नजीकै......

आजदेखि मौसममा सुधार आउने

1 week ago

काठमाडौं – काठमाडौँमा विगत २४ घण्टा निरन्तर वर्षा भएको छ । बिहीबार साँझदेखिको निरन्तर वर्षा शुक्रबार अबेर मात्र रोकिएको थियो । पश्चिम न्यून चापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित देशैभर बदली र वर्षा भएको हो । मौसमी प्रणालीले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी तथा......

आस्था राउतको विषयमा अनुसन्धान हुँदैछ, सोधपुछका लागि बोलाउँछौ : प्रहरी (भिडियो सहित)

1 week ago

काठमाडौँ – गायिका आस्था राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको भन्दै बिहीबार सामाजिक सञ्जालमार्फत एउटा श्रव्यदृष्य सामग्री (भिडियो) हालिन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ । दश मिनेट ३१ सेकेन्डको भिडियोमा उहाँले प्रहरीलाई अ’पशब्द प्रयोग गरी गा’लीगलौ’ज गरेको सुन्न सकिन्छ ।......

सभामुख निर्वाचनका लागि केहि बेरमा बैठक बस्दै

काठमाडौं – प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन आज केहीबेरपछि बस्ने बैठकमा हुँदैछ । सो पदका लागि......

एम्बुलेन्समा गाँजा तस्करी !

हेटौंडा – सरकारबाट अनुदानमा प्राप्त स्वास्थ्य चौकीको एम्बुलेन्समा लागू औषध गाँजा तस्करी गर्ने ३ जना......