ब्रेकिङ न्युज

मुख्य खबर

चिठ्ठा परेको भन्दै दश लाख ठगी गर्ने सात जना प्रकाउ

2 weeks ago

कैलाली – नेपाल प्रहरीले कैलालीको घोडाघोडी नगरपालिकाकी धनकला धामीलाई चिठ्ठा परेको भनेर दश लाख चार हजार ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ जिल्ला सुन्दर हरैचा नगरपालिकाका आइएमइ सञ्चालक इन्दिरा पुरी, मनमोहनबहादुर अधिकारी, विराटनगर सजिलो मनीट्रान्सफर सञ्चालक विश्वनाथ......

आज रातिदेखि शुक्रबारसम्म मौसम बदली : विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

2 weeks ago

काठमाडौं – केही दिनअघि सुधार भएको मौसम फेरि बदली हुने भएको छ । बुधबार रातिदेखि पश्चिमी निम्न चापीय प्रणालीको प्रभावले शुक्रबारसम्म मौसममा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानमान महाशाखाका अनुसार बुधबार देशका तराई भू–भागमा बाक्लो हुस्सु–कुहिरो लागिरहेको छ भने, मध्य तथा......

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात

2 weeks ago

काठमाडौं – पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार अपरान्हबाट नेपालको पश्चिमी भू–भागमा प्रवेश गरेको उक्त प्रणालीको प्रभावले देशको पश्चिमी......

गायक निशान भट्टराइको निधन

2 weeks ago

काठमाडौँ – गायक निशान भट्टराइको मंगलबार बिहानै सवारी दु*र्घटनामा परी नि*धन भएको छ । दरबारमार्गस्थित वान थाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुती सिध्याएर घर फर्किने क्रममा गायक भट्टराइको तीनकुनेमा सवारी दु*र्घटना भएको हो । उनी गायिका लोचन भट्टराइका भाइ हुन् । मंगलबार बिहान पौने १ देखि १ बजेको......

हिटर बालेर सुत्दा धुम्वराहीमा स्कुलका पालेको ज्या*न गयो

2 weeks ago

काठमाडौं – जाडोबाट बच्न कोइला तथा हिटर बालेर सुत्दा काठमाडौंको धुम्वराहीमास्थित मनिङ्ग ग्लोरी मन्टेश्वरी स्कुलका पाले को ज्यान गएको छ । ७४ वर्षीय श्याम क्षेत्रीको शनिबार राति हिटर बालेर सुत्दा ज लेर मृ *त्यु भएको महाराजगञ्ज प्रहरी वृत्तले जनाएको छ । ललितपुरको इमाडोल वस्दै आएका श्याम क्षेत्री राति......

आज पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाइँदै

2 weeks ago

काठमाडौं – नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । वि.सं. १७७९ मा गोरखामा जन्मिएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए । सात महिनामा तन्त्रविधिबाट उनको जन्म भएको थियो ।......

सुनको मूल्य बढेसँगै तस्करी पनि बढ्यो

2 weeks ago

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य उकालो लागेसँगै तस्करी भएर भित्रने क्रम पनि बढेको छ । विगत तीन महिनामा सुनको मूल्य उकालो लागपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा तस्करी भएर आएको सुन पक्राउ पर्ने क्रम पनि बढेको छ । गत असोजदेखिको तथ्याङ्क हेर्दा त्रिभुवन विमानस्थलमा असोजमा दुई हजार ३७ ग्राम......

सुत्केरीको मृ*त्यु भएपछि अस्पतालमा तोड*फोड

2 weeks ago

काठमाडौँ – काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेजको शिक्षण अस्पतालमा तोड*फोड भएको छ । उपचारका क्रममा सुत्केरीको मृ*त्यु भएपछि आफन्तले अस्पतालमा तोड*फोड गरेका हुन् । गत पुस २४ गते सुत्केरी भएकी भोजपुर षडानन्द नगरपालिका–८ की सुनिता राईको मृ*त्यु भएको हो । आफन्तले चिकित्सकको लापरबाहीले राइको......

गण्डकी प्रदेशमा माघे सक्रान्तिमा सार्वजनिक बिदा

2 weeks ago

पोखरा – गण्डकी प्रदेशमा माघे सक्रान्तिका दिन सार्वजनिक बिदा हुने भएको छ । पुस २४ गते पोखरामा बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले जानकारी दिए । मन्त्रिपरिषद् बैठकको निर्णय पत्रकार सम्मेलनमार्फत......

दीपेन्द्रको निजी निवास पुनःनिर्माण हुँदै

3 weeks ago

काठमाडौँ – दरबार ह*त्याका*ण्डको घटनासँग प्रत्यक्ष जोडिएको तत्कालीन युवराज दीपेन्द्र शाहको निजी निवास धमाधम पुनःनिर्माण भइरहेको छ । तत्कालीन राजा त्रिभुवनको निजी निवास त्रिभुवन सदनलाई प्रबलीकरण गरेर दीपेन्द्रको निजी निवासका रूपमा तयार गरिएको थियो । उनलाई १८ वर्ष उमेर पुगेपछि श्रीसदनबाट......

सभामुख निर्वाचनका लागि केहि बेरमा बैठक बस्दै

काठमाडौं – प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन आज केहीबेरपछि बस्ने बैठकमा हुँदैछ । सो पदका लागि......

एम्बुलेन्समा गाँजा तस्करी !

हेटौंडा – सरकारबाट अनुदानमा प्राप्त स्वास्थ्य चौकीको एम्बुलेन्समा लागू औषध गाँजा तस्करी गर्ने ३ जना......