मुख्य खबर

रवि लामिछानेसहित तीनैजनाको थुनछेक बहस सकियो, आज छुट्छन् कि थुनामा हुन्छन् ?

3 weeks ago

काठमाडौँ – शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीनैजनाको थुनछेक बहस सकिएको छ । जिल्ला अदालत चितवनमा लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीको बयान सकिएपछि आज नै थुनछेक बहस भएको थियो । बहसमा वादी र प्रतिवादीका गरी २० भन्दा बढी कानुन व्यवसायी सहभागी थिए । बहसपछि अदालतले आजै......

बौद्ध स्तुपा क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न सरकारसँग माग

3 weeks ago

काठमाडौँ – बौद्ध शान्ति अभियान, नेपालले घ्याङ गुठीका संस्थापक चिनिया लामाको सन्तानको कुनै अधिकार छैन र बौद्ध स्तुपामा बौद्ध क्षेत्र विकास समितिको एकाधिकार हुनुपर्दछ भन्ने मान्यता बोकेका केही शक्तिहरुले अबैध आर्थिक चलखेल चलाउने र बौद्ध धर्मलाई नै समाप्त गर्ने उद्देश्यले वर्तमान प्रमुख संरक्षक......

अदालतले पुष्टि गर्यो शालिकरामको ह*त्या होइन आ*त्मह*त्या हो

3 weeks ago

काठमाडौं – चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीको ह*त्या भएको नभइ आ*त्मह*त्या भएको तथ्य पुष्टि गरेको छ । सोमबार अदालतमा बहसपछि अदालतले आ*त्मह*त्या नै भएको मानेको मृतक शालिकरामका वकिल स्वागत नेपालले बताएका छन् । उनले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै अदालतले शालकरामको आ*त्मह*त्या भएको वीकार......

आजा राति विभिन्न ठाउँमा हावाहुरी, चट्टयाङ्गसहित वर्षा हुने, यस्तो छ ३ दिन सम्मको मौसम

3 weeks ago

काठमाडौँ – पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का तथा मध्यम वर्षा हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले अवको तीन दिन देशको धेरैजसो......

रवि लामिछानेले अदालतमा दिएको बयान यस्तो छ

3 weeks ago

काठमाडौँ – टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले शालिकराम पुडासैनी र अस्मिता भनिने रुकु कार्कीबीचको सम्बन्ध आफूले केही दिन पहिला मात्र थाहा पाएको प्रहरीलाई वयान दिएका छन् । प्रहरीसँगको बयानमा सञ्चारकर्मी लामिछानेले घटना हुनुभन्दा दुई तिन दिन अघिमात्र न्यूज २४ का एक जना क्यामरा पर्सनको......

बयानका लागि रवि र युवराजलाई अदालत लगियो, आज छुट्ने सम्भावना कति ?

3 weeks ago

काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी प्र*करणमा प्रकाउ परेका रवि लामिछाने र युवराज कँडेललाई बयानका लागि अदालत लगिएको छ । तीन जना प्रतिवादी मध्ये अस्मिता कार्कीको आइतबार नै बयान लिइसकिएको छ । उनीहरुको बयान सकिएपछि अदालतमा वादी प्रतिवादीका वकिलहरुले बहस गर्नेछन् । थुनछेक बहसपछि अदालतले उनीहरुलाई......

सिंगापुरबाट भिडियो मार्फत् मन्त्रिपरिषद्को बैठक बस्दै प्रधानमन्त्री ओली

3 weeks ago

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली भिडियो कन्फेरेन्सबाट सामेल हुने गरी सोमवार अपरान्ह १२ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री ओली अहिले स्वास्थ्य उपचारको लागि सिंगापुरमा रहेका छन् । उनी यहाँ उपस्थित नभएपनि भिडियो कन्फेरेन्सबाट सहभागी हुँदा देशका गर्नैपर्ने नियमित काम भने......

चितवनमा पाँच जनाभन्दा बढी व्यक्ति जम्मा हुन नपाइने

3 weeks ago

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला प्रहरी कार्यालय चितवनको आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर बस्न निषेध गरेको छ । कार्यालयले आइतबार राति आदेश जारी गर्दै सोमबार बिहान ६ बजेदेखि उक्त नियम लागू हुने जनाएको हो । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतद्वारा......

विप्लवद्वारा आज चितवन बन्दको घोषणा (विज्ञप्ती सहित)

3 weeks ago

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सार्वजनिक आ*न्दो*लनका कार्यक्रम अन्तर्गत सोमबार चितवन बन्द गर्ने भएको छ । राप्ती नगरपालिका ओहोलेवाङमा प्रतिक्षालय भ*त्काउनुका साथै आगजनी गरेको घटनाप्रति निन्दा गर्दै विप्लव नेकपा चितवन जिल्लाले आ*न्दो*लनका कार्यक्रम सार्वजनिक गरेको हो......

रवि लामिछाने आज पनि रिहा नहुने

3 weeks ago

काठमाडौँ – आ*त्मह*त्या दुरुत्साहन अभियोगमा प*क्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की आइतबार पनि नछुट्ने देखिएको छ । उनीहरुलाई आज अदालतमा उपस्थित गराइएको छ । अहिले अदालतमा बयान लिने काम भइरहेको छ । तीन जनामध्ये अस्मिता कार्कीको बयान लिन शुरु गरेको छ । अस्मिताको बयान आज नसकिए भोलि......

आँफैले गरेको पत्रकार सम्मेलनमा कुटिए ज्ञानेन्द्र शाही (भिडियो सहित)

फाइल फोटो काठमाडौँ – आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई प्रहरीले......

आज बाल दिवस : विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौँ – आज राष्ट्रिय बाल दिवस, देशभर विभिन्न कार्यक्रमका आयोजना गरि मनाइदै छ । यस वर्षको बालदिवसको नारा......