मुख्य खबर

कस्तो छ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था ?

3 weeks ago

फाइल तस्बिर काठमाडौँ – सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ । भदौ ५ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीको शुक्रबारदेखि नेसनल युनिर्भरसिटी हस्पिटलमा उपचार प्रक्रिया सुरु गरिएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु......

रवि लामछिानेसहित ३ जनाको अनुसन्धान सकियो, मिसिल सरकारी वकिललाई बुझाइयो

3 weeks ago

काठमाडौं – सालिकराम प्रकरणमा पक्राउ परेका टिभी प्रस्तोता रवि लामछिानेसहित ३ जनाविरुद्ध चितवन जिल्ला प्रहरी कार्यालयले रायसहितको अनुस*न्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ । एसपी दानबहादुर मल्ले भने, ‘सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन अध्ययन गरी अभियोग पत्र तयार गर्नेछ र......

चितवनमा रविका समर्थक र प्रहरीबिच झ*डप, प्रद*र्शनकारी घा*इते

3 weeks ago

काठमाडौँ – चितवनमा पत्रकार रवि लामिछानेका समर्थकमाथि प्रहरीले ला*ठीचा*र्ज गरेको छ । पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणमा पक्राउ परेका रवि लामिछाने निर्दोष रहेको दाबीसहित रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका समर्थकमाथि प्रहरीले ला*ठीचा*र्ज गरेको हो । चितवनमा रवि लामिछाने समर्थकहरु दिनहुँ......

भ्रष्टाचारीहरुको यमराज रवि लामिछाने रिहाइ भएको हेर्न आत्तुर भइसकेँ : क्याप्टेन विजय लामा

3 weeks ago

काठमाडौँ – सालिकराम प्रकरणमा अनुसन्धानको लागि चितवन प्रहरी हिरासतमा रहेका रवि लामिछाने सहित ३ जनालाई अदालत पेस गरिएको छ । सामाजिक सञ्जालमा रवि लामिछाने आज रिहा हुने खबरहरु यत्रतत्र छाइरहेको छ । यसै बिषयमा वरिष्ठ क्याप्टेन विजय लामाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् रवि भाई छुटेको हेर्न आत्तुर......

मापसे गरेको भन्दै एनआरएनका अध्यक्ष भवन भट्टलाई विमानबाट निकालिदियो

3 weeks ago

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न एनआरएनए अध्यक्ष भवन भट्ट काठमाडौंबाट सिंगापुर जाने क्रममा सिल्क एयरले मापसे गरेको भन्दै विमानबाट ओरालेको छ । बोर्डिङ पास लिएर हवाई जहाजको सिटमा बसिसकेको बेला भट्ट र उनीसँगै रहेका सनत न्यौपानेलाई ‘क्रु मेम्बर’ले बाहिर निकालिदिएका हुन् । न्यौपानेले......

काठमाडौँलाई अब खुल्ला तारमुक्त बनाइने

3 weeks ago

काठमाडौँ – सरकारले काठमाडौं उपत्यकालाई खुला तारमुक्त बनाउने गरी काम थालेको छ । काठमाडौं , ललितपुर र भक्तपुर जिल्लाका विद्युत् वितरण लाइनहरू ग्राहकको घरसम्मै भूमिगत गराउने गरी नेपाल विद्युत् प्राधिकरणले तीन चरणमा काम गरिरहेको छ । यसपछि उपत्यका बाहिर पनि तार भूमिगत गर्ने प्रक्रिया सुरु हुने......

जताततै फैलियो डेंगु, नियन्त्रण हुनै सकेन

3 weeks ago

काठमाडौँ – धरानमा तीन महिना बितिसक्दा पनि डेंगु नियन्त्रण हुनुको सट्टा फैलन क्रम जारी छ । उदयपुर, पाँचथर र मोरङ लगायत जिल्लामा पनि डेंगुबाट संक्रमित बिरामीको संख्या बढिरहेको छ । धनारनमै मात्र यस्ता संक्रमितको संख्या ५ हजार नाघेको छ । मलुकमा तीन महिनादेखि महामारीका रुपमा फैलिएको डेंगु संक्रमण......

प्रधानमन्त्रीको उपचार एक महिनासम्म लम्बिने

3 weeks ago

काठमाडौँ – सिंगापुरमा स्वाथ्यउपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ । प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलामा बढेको एन्टीबढी झार्न प्लाज्मा फेरेसिस गर्न लागिएको हो । उनलाई दिन बिराएर सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ......

‘झगडा’ मिलाउँदै अध्यक्ष प्रचण्ड

3 weeks ago

काठमाडौँ – सशस्त्र द्वन्द्वका बेला सरकार र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शान्ति वार्तामा ल्याई शान्ति सम्झौता गराउन तत्कालिन नेकपा (एमाले)का महासचिव माधवकुमार नेपालले भूमिका निर्वाह गरेका थिए । शान्ति प्रक्रिया सुरु भएपछि उत्पन्न जटिल राजनीतिक परिस्थितीमा प्रचण्डलाई......

शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’लाई भेट्न छुट्टै कोठा लिएको रहस्य खुल्यो, कोठामा भेटीयो यस्ता सामान

3 weeks ago

काठमाडौँ – चितवनको कंगारु होटलमा झु*न्डि*एको अवस्थामा मृ*त भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ। श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा......

आँफैले गरेको पत्रकार सम्मेलनमा कुटिए ज्ञानेन्द्र शाही (भिडियो सहित)

फाइल फोटो काठमाडौँ – आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई प्रहरीले......

आज बाल दिवस : विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौँ – आज राष्ट्रिय बाल दिवस, देशभर विभिन्न कार्यक्रमका आयोजना गरि मनाइदै छ । यस वर्षको बालदिवसको नारा......