मुख्य खबर

आँफैले गरेको पत्रकार सम्मेलनमा कुटिए ज्ञानेन्द्र शाही (भिडियो सहित)

7 hours ago

फाइल फोटो काठमाडौँ – आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुपण्डोलस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेका उनलाई प्रहरीले कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो । प्रश्नोत्तरका क्रममा केही युवाले शाहीलाई ‘झुट र ढोंगी’ भनेका थिए ।......

आज बाल दिवस : विभिन्न कार्यक्रम गरि मनाइदै

7 hours ago

काठमाडौँ – आज राष्ट्रिय बाल दिवस, देशभर विभिन्न कार्यक्रमका आयोजना गरि मनाइदै छ । यस वर्षको बालदिवसको नारा “ सुनिश्चित बालअधिकार : समृद्ध नेपालीको आधार” रहेको छ । दिवसको अवसरमा विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् भने विद्यालय, बालकले पनि विद्यार्थीलाई सहभागी गराएर गरिने......

‘ज्वाइँ’ मै अड्क्यो नागरिकता विधेयक

9 hours ago

काठमाडौँ – नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याउन लागिएको नागरिकतासम्बन्धी विधेयकमा संघीय संसद्को राज्य व्यवस्था समितिमा विवाद भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशी ज्वाइँले नागरिकता लिने प्रक्रिया सहज बनाउनुपर्ने माग गरेपछि पारित गर्ने अन्तिम तयारीमा पुगेको विधेयक......

जिब्रो छेड्ने जात्रा यो वर्ष यसकारण रोकियो

10 hours ago

काठमाडौँ – थिमिको जिब्रो छेड्ने जात्रा यो वर्ष रोकिएको छ । जिब्रो छेड्ने व्यक्ति नभेटिएपछि जात्रा रोकिएको हो । २५ वर्षसम्म बन्द रहेको मध्यपुर थिमिको जिब्रो छेड्ने जात्रालाई ०५२ मा चेंडेका कृष्ण कृष्ण नानीचा श्रेष्ठले प्राण दिएका थिए । उनले जिब्रो छेड्ने जात्रालाई वर्षैपिच्छे निरन्तरता दिन भने......

‘डेंगु परीक्षण शुल्क’ भन्दै ४ सय देखि १८ सय सम्म असुल्दै

10 hours ago

काठमाडौँ – डेंगु परीक्षणका लागि कीट प्रयोग नगर्न सरकारले रोक लगाए पनि निजी तथा सरकारी अस्पतालले यसैको नाममा रकम असुल्दै आएका छन् । अस्पतालले सरकारको निर्देशनविपरीत ‘डेंगु परीक्षण शुल्क’ भन्दै ४ सय रुपैयाँदेखि १ हजार ८ सय रुपैयाँसम्म असुल्दै आएको पाइएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र......

मोबाइल थिचेर १२० घरमा पानी

11 hours ago

काठमाडौँ – खानेपानी प्राविधिक रामबहादुर भट्टलाई मुहानसम्म पुगिरहनु पर्दैन । घरमै मोबाइल थिचेर गाउँलेको धारामा पानी खसाल्छन् । बस्ती र महानको दूरी करिब ७ मिटर छ । आरुघाट गाउँपालिका–९ / १० वडामा सञ्चालित चनौटे चापापानी सिंगारेढुंगा लिफ्ट खानेपानी आयोजनाले १२० घरमा खानेपाली सुविधा उपलब्ध गराएको छ......

विश्व प्रेस काउन्सिलको महासचिवमा किशोर श्रेष्ठ

1 day ago

काठमाडौं – अजरवैजानमा शुक्रबार भएको विश्व प्रेस काउन्सिलको सम्मेलनबाट नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिवमा चयन भएका छन् । नेपाल प्रेस काउन्सिल विश्व प्रेस काउन्सिलको सदस्य हो । काउन्सिलको अध्यक्षमा प्रा डा सुले अकर (साइप्रस), उपाध्यक्षमा......

‘ओली–प्रचण्ड भूतपुर्व कम्युनिष्ट, अहिले कम्युनिष्टलाई सिध्याउन तयार भएका कम्युनिष्टको मुकुण्डोधारी हुन्’ : सिपी गजुरेल

1 day ago

काठमाडौं – देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा (माले), नेकपा (माओवादी केन्द्र) र जनसमाजवादी पार्टी, नेपाल तथा पुष्पलाल अध्ययन समाज, माथिल्लो कर्णाली बचाउँ राष्ट्रिय अभियान, राष्ट्रिय जागरण परिषद, नेपाल, राष्ट्रिय पूनःजागरण अभियान, नेपाल र राष्ट्रिय सरोकार अभियान, नेपालले......

सुन जस्तै महङ्गो लसुन, कति पुग्यो प्रतिकेजी मूल्य ?

1 day ago

काठमाडौँ – बजारमा सुनको भाउ बढिरहँदा लसुनको भाउ बढेर चुल्होको खर्च महङ्गो भएको छ । औषधी समेत मानिने लसुनको मूल्य प्रतिकेजी २५० रुपैयाँ सम्म पुगेको छ । सुकेको नेपाली लसुनको जतिकै मूल्य हाइब्रिड चाइनिज लसुनको मूल्य रहेको छ । कालिमाटी तरकारी तथा फलफूल बजार विकास बोर्डको आजको मूल्य अनुसार हरियो लसुन......

दशैंको मुखमा तरकारीको मूल्य आकाशियो : प्याज प्रतिकेजी ८०, आलुको मूल्य दोब्बर

1 day ago

काठमाडौं – नेपालीहरुको महान् चाड दशैंको मुखमा तरकारीको मूल्य महङ्गो हुने भएको छ । भान्छामा अति आवश्यक तरकारीको मूल्य आकाशिएपछि महङ्गीमो मारमा पर्नुपर्ने भएको हो । कालिमाटी तरकारी तथा फलफूल बजार विकास बोर्डका अनुसार आजको मितिमा बजारमा प्याजको मूल्य प्रतिकेजी ८० रुपैयाँ पुगेको छ । दशैंको मुखमा......

आँफैले गरेको पत्रकार सम्मेलनमा कुटिए ज्ञानेन्द्र शाही (भिडियो सहित)

फाइल फोटो काठमाडौँ – आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई प्रहरीले......

आज बाल दिवस : विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौँ – आज राष्ट्रिय बाल दिवस, देशभर विभिन्न कार्यक्रमका आयोजना गरि मनाइदै छ । यस वर्षको बालदिवसको नारा......