Newspaper

महिला तस्करी गर्न नयाँ रुट

3 years ago

पुस ४, काठमाडौँ – सरकारले वैदेशिक रोजगारीका लागि नेपाली महिलालाई पठाउन प्रतिबन्ध लगाएका देशहरुमा तस्करहरुले नयाँ रुटबाट पठाउने गरेको पाइएको छ । तस्कर समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेपछि तस्करीको नयाँ रुट पत्ता लागेको हो । सरकारले वैदेशिक रोजगारीका लागि नेपाली महिलालाई पठाउन प्रतिबन्ध लगाएका......

भैँसेपाटीमा आइजीपी बनाउने भेला

3 years ago

पुस ४, काठमाडौँ – २०७३ फागुन २ गते अर्थात् ५५ दिनपछि रिक्त हुने नेपाल प्रहरीको महानिरीक्षक पदका लागि शक्ति केन्द्रहरुमा तीव्र चलखेल शुरु भएको छ । चलखेल यतिसम्म भइसकेको छ किन आइजिपी बनाउनका लागि राजनीतिक दलदेखि नेपालस्थित भारतीय दूतावस मिलाउने र आर्थिक जोहो गर्नेसम्मको योजना बनिसकेको आजको साँघु......

छाउपडी गोठमुक्त घोषणा भएको गाविसमा छाउपडी गोठमा किशोरीको मृत्यु

3 years ago

पुस ४, काठमाडौँ – महिनावारी भएका वेला छाउपडी गोठमा बसेकी अछाम गाज्रा–७ की १५ वर्षीया रोशनी तिरुवाको गोठमै मृत्यु भएको छ । शनिबार बेलुकी करिब ६ बजेतिर खाना खाएर गोठमा सुतेकी रोशनी बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा भेटिएको उनका बाबु भरत तिरुवाले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ......

संसदमा गम्भीर मुद्दा अलपत्र : नयाँ मुद्दाले पुराना ओझेलमा

3 years ago

पुस ४, काठमाडौँ – महाअभियोग प्रस्ताव ओझेलमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध गत ३ कात्तिकमा दर्ता भएको महाअभियोग प्रस्ताव संसद्मा अलपत्रजस्तै छ । सुरुका केही दिन प्रस्ताव के गर्ने भन्नेमै दलहरू अलमलिए । ९ कात्तिकबाट छलफल त सुरु भयो, तर संसद्को अवरोधका कारण बीचमै रोकिएको छ । सभासद्हरूले......

हिमपहिरोको कारण उपल्लो मुस्ताङमा बाढी

3 years ago

पुस ४, काठमाडौँ – हिमालपारीको जिल्ला मुस्ताङमा हिउँ पहिरोपछि भीषण बाढी आएको छ । उपल्लो मुस्ताङमा पर्ने घमी गाविसको ढाक्मार गाउँमा ठूलो बाढी आएको आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । हिउँ पग्लेर आइतबार विहान एक्कासी आएको बाढीले ढाक्मार क्षेत्रका आठवटा काठका पुल बगाएको छ । यस्तो ठूला–ठूला......

बन्दहडताल छाडेर तालाबन्दी

3 years ago

पुस ४, काठमाडौँ –प्रदेश टुक्रयाउने निर्णय फिर्ताको माग गर्दै १९ दिनदेखि बन्दहडताल गर्दै आएको संघर्ष समितिले आन्दोलनको स्वरूप परिवर्तन गर्ने भएको आजको कान्तिपुर दैनिकमा खबर छ । प्रदर्शनकारीले सरकारी कार्यालयमा ताला लगाउने र प्रहरीले खोल्ने प्रयास गर्दा गत शुक्रबार झडप भएको थियो । त्यसमा १६ जना......

लगानी बोर्डको बैठक ४ महिनादेखि बसेन

3 years ago

पुस ४,काठमाडौँ – विद्यमान सरकार गठन भएयता लगानी बोर्डको बैठक बस्न सकेको छैन । चार महिनासम्म बैठक नहुँदा तीन ठूला आयोजना प्रत्यक्षरुपमा प्रभावित भएको आजको कान्तिपुर दैनिकमा खबर छ । बैठक नबस्दा माथिल्लो कर्णली र अरुण–३ जलविद्युत आयोजनाको फाइनान्सियल क्लोजरको समयावधिबारे निर्णय हुन सकेको छैन ।......

लुटेको सुन जाँडसँग सितन बनाउँदा लुटेरा अस्पतालमा

3 years ago

पुस ४, काठमाडौँ –लुटेको सुन लुकाउन जाँडसँगै निलेको एक लुटेरा अस्पतालमा जीवनमरणको दोसाँधमा रहेको आजको नागरिक दैनिकमा खबर छ । वीर असप्तालमा भर्ना गरिएका उनको छिनछिनको स्वास्थ्य अवस्थाको चासो काठमाडौँ प्रहरीले लिइरहेको छ । काठमाडौँमा केही दिनअघि भएको लुटपाटको घटनाका आरोपीले प्रमाण लुकाउन खोज्दा......

अख्तियार उचालेर ‘कु’ गर्न खोजियो

3 years ago

पुस ४, काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उचालेर आफू भारत भ्रमण रहेको बेला ‘कू’ गर्न खोजिएको बताएका छन् । विराटनगरमा आयोजित पार्टीको १ नम्बर प्रदेश कार्यकर्ता भेलामा आइतबार दाहालले लडाकु शिविर अनियमितता छानविन नाममा......

टेलिकमको फोर–जी पुस १७ देखि

3 years ago

पुस ४, काठमाडौँ – नेपाल टेलिकमले पुस १७ गते देखि पोखरा र काठमाडौँमा फोर जी मोबाइल सेवा दिने भएको छ । टेलिकम पोखराका प्रमुख नरेशकाजी शाक्यका अनुसार पोखारामा फोर जी सेवा विस्तार गर्न हार्डवेयर र सफ्टवेयर थप्ने प्राविधिकहरु आइसकेका छन् । ‘पुस १७ देखि परीक्षणको रुपमा पोखरा र काठमाडौँमा फोर जी सेवा सुरु......

फोहोरबाट सिलिन्डरमै बायोग्यास

काठमाडौँ – कुहिने फोहोरलाई बायोग्यास प्लान्टमा ल्याएर पोखरामा ग्यास तथा प्राङ्गारिक मलको उत्पादन......

ललितपुरमा रोकिराखेको दुईवटा बसमा आगलागी

– फाइल फोटो काठमाडौँ – ललितपुर महानगरपालिका– १३ सिँचाइ हिटीस्थित रोकिराखेको दुईवटा बसमा आइतबार बिहान......